'तिम्रो मन' भनेर गाउँदा गाउँदै एक दर्शक स्टेजमा पछाडिबाट आएर गायक राजेश पायल राइलाई झ्याप्पै घाँटीमा अँठ्याउँछन्। हात कसिदै गएपछि राई बल लगाएर फुत्किन्छन्। कार्यक्रममा सहभागीहरू को हो त्यो भन्दै कराउँछन्। केही दर्शकले राजेश दाई कन्टिन्यु गर्नुस् भन्दै माहौल सम्हाल्ने प्रयास गर्छन्। सामाजिक सञ्जालमा भाइरल भइर...
साहित्य
-
-
त्यो सबै मै हो!
कसैले कल गर्दैन भन्ने जानेर मोबाइल साइलेन्टमा राखी दुईदुई मिनेटमा पकेटबाट झिक्दै हेर्ने पनि मै हो! कसको पो म्यासेज आउँछ र भन्दै म्यासेन्जर अनइन्स्टल गरेर दुई घन्टामै खटपटिले पुन: इन्स्टल गर्ने पनि मै हो! एक्लै छु भनेर जान्दा जान्दै पनि कोहि छ भन्ने आशामा बाच्ने पनि मै हो! कसैको मृत...
-
रजीना, चिया र चुराेट(कथा)
महेन्द्र रत्न बहुमुखी कलेजको पोशाकमा चिर परिचित आकृति , मैले उनकै छेउमा: इलामको पिपलको रुख अघिल्तिर बाइक रोके उनले पुलिक्क हेरीन र अर्को पट्टि फर्कीइन । मैले बाइकको लुकिंग ग्लास अलिकति बंग्याए आफैलाई हेर्दै हेल्मेट खोले र चस्मा निकाले । फिक्कलबाट इलामसम्म बाटाभरि धुलोसँग लाप्पा खेल्दाखेल्दा कलेटी परेका ओठ ...
-
साहित्यकार रसिककी श्रीमतीकाे काेराेनाबाट निधन
वरिष्ठ गायक गीतकार तथा सगींतकार गणेश रसिकलाई पत्नी शोक परेको छ । नेपाल सगींत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव समेत रहेका रसिककी धर्मपत्नी निरा सेरचन राईको हिजो बुधबार निधन भएको हो । गत असोज १९ गते कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएकी ६८ बर्षिय शेरचनको १ साता आईसियुमा र त्यसयता भेन्टीलेटरमा राखेर ह्याम्स...
-
आहा ! मेराे इलाम
जब खुल्छ्न आँखा मेरा इलामलाई नै देख्छु सपनिमा पनि मत इलामलाई नै भेट्छु हरियो कार्पेटसगै हजुर पर्छु सधैं शरण जन्म मेरो इलाम हजुर इलाम नै होस मरण लुकामारी खेल्दै हुर्के त्यो बादलुसग सबैभन्दा प्रिय लाग्ने त्यही हरियो रङ्ग कति चिसो कति मीठो इलामको पानी नेपालले नै मन पराउछ कुहिरोकी रानी &n...
-
जिन्दगीको बहावमा
समय उस्तै नरहला र परिस्थिति, उस्तै नरहला हावा, पानी आकाश अनि धर्ती आँधी तुफान सरि उडाएर लग्ने भावनाहरु भविष्य र वर्तमानमा रुम्मल्लिएका उथलपुथल चाहनाहरु एकतर्फी मायाका ब्याजहरु आठ रेक्टर भूकम्पका भग्नावाशेषझैँ यादहरु उस्तै नरहला दिनहरु उस्तै नरहला रातहरु l ...
-
खोपमा खटेकी एउटा स्वास्थ्यकर्मीको कथा
सिजन आज निकै हतारमा देखिन्छिन् । लाग्छ आलस्यता र जाँगरमरुवा पनले उनलाई विर्सिएको छ । हतारको काम लतरपतर भन्छन् नि, उनको काम पनि त्यस्तै पो छ। यतिविधि जाँगरको कारण साख ठूलो चाहिँ छैन – सरकारले कोरोना विरुद्धको खोप लगाउने घोषणा जो गरेको छ । काखको बच्चो स्याहार्नेदेखि सबैलाई तातो खाना दिनु उनको विहानको रुटिन नै हो। त्यस...
-
रहेनन् झापाका साहित्यकार फाइवाली
काँकडभिट्टा । किरात भाषा र साहित्यका ज्ञाता नवल फाइवालीको मंगलबार निधन भएको छ । उच्च रक्तचापका बिरामी ७८ वर्षीय उनको कोरोना संक्रमणबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मोरङको सिंहदेवी गाविसमा जन्मिएर झापालाई कर्म क्षेत्र बनाएका फाइवाली चार दशकदेखि साहित्यिक सिर्जनामा अनवरत सक्रिय थिए । खासगरी किरात भाषा र...
-
इश्वरको अदालतमा रत्नको मूल्याङ्कन
विषय प्रवेश पूर्वको रातो तारा इश्वर पोखरेलद्धारा लिखित सस्मरणात्मक निबन्ध कृति हो । शहीद रत्नकुमार बान्तवा र इश्वर पोखरेल उच्च शिक्षा अध्ययनकालका सहयात्री, कम्युनिष्ट विचार निर्माणका लाल योद्धा र साहित्यिक उन्नयनका कर्मी मौरी हुनुहुन्थ्यो । उहाँहरु दुवैजना नेकपा माले पार्टीको सस्थापक केन्द्रिय सदस्य हुनुहुन्थ्यो । न...
-
परिचय
“फेरि कहाँ डुलेर आइस्?” मैले झर्किदेै सोधेँ । “मलाई नै नसोधी तँ सुटुक्क डुलेर आउने‘‘‘‘?” “मलाई डुल्न नदिइ तँलाइ सुखै छैन ।” उसले भन्यो । “आखिर तँलाई बाँच्न सिकाउने म नै हो क्यारे ।” गिज्याइएको पारामा दिइएको यो जवाफ मैले सहनै सकिन र भने “तँलाईबनाएको मैले हो । तर‘ तर तँ मलाई नै तेरो अधिनमा पार्न खोज्छस्?” “मैले तँलाइ ...