काँकडभिट्टा । किरात भाषा र साहित्यका ज्ञाता नवल फाइवालीको मंगलबार निधन भएको छ । उच्च रक्तचापका बिरामी ७८ वर्षीय उनको कोरोना संक्रमणबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मोरङको सिंहदेवी गाविसमा जन्मिएर झापालाई कर्म क्षेत्र बनाएका फाइवाली चार दशकदेखि साहित्यिक सिर्जनामा अनवरत सक्रिय थिए । खासगरी किरात भाषा र...
साहित्य
-
-
इश्वरको अदालतमा रत्नको मूल्याङ्कन
विषय प्रवेश पूर्वको रातो तारा इश्वर पोखरेलद्धारा लिखित सस्मरणात्मक निबन्ध कृति हो । शहीद रत्नकुमार बान्तवा र इश्वर पोखरेल उच्च शिक्षा अध्ययनकालका सहयात्री, कम्युनिष्ट विचार निर्माणका लाल योद्धा र साहित्यिक उन्नयनका कर्मी मौरी हुनुहुन्थ्यो । उहाँहरु दुवैजना नेकपा माले पार्टीको सस्थापक केन्द्रिय सदस्य हुनुहुन्थ्यो । न...
-
परिचय
“फेरि कहाँ डुलेर आइस्?” मैले झर्किदेै सोधेँ । “मलाई नै नसोधी तँ सुटुक्क डुलेर आउने‘‘‘‘?” “मलाई डुल्न नदिइ तँलाइ सुखै छैन ।” उसले भन्यो । “आखिर तँलाई बाँच्न सिकाउने म नै हो क्यारे ।” गिज्याइएको पारामा दिइएको यो जवाफ मैले सहनै सकिन र भने “तँलाईबनाएको मैले हो । तर‘ तर तँ मलाई नै तेरो अधिनमा पार्न खोज्छस्?” “मैले तँलाइ ...
-
गजल
जिन्दगी साँच्चै नियतिको दास भएको छ हेर्दाहेर्दै आफैं जिउँदो लास भएको छ बाँचौ यहाँ कति दिन बनेर परजीवी कसैको निगाह मलाई प्यास भएको छ सुनाएको थिएँ कुनैदिन दुखको कहानी आज त्यही कहानी उपहास भएको छ बनेको छ जिन्दगी यन्त्र जडित रोबर्ट झैँ खाली दिमाग शैतानको बास भएको छ न वर्तमान न भविष्य म फकि...
-
समाज रुपान्तरणको योजना रहेछ डा. दुलालको घर फर्क उपन्यास
म कुनै समालोचक नभइ केवल एउटा पाठक मात्र हो । यो लक डाउनको समयमा मैले वीपी को आत्म बृतान्त, जेल जर्नल, विवेक शाहको मैले देखेको दरबार, खप्तड स्वामीको म र मेरो कर्तब्य, दिल्ली अनि दरबार भन्ने किताब पढेँ । त्यस्तै डा. देवी क्षेत्री दुलालका कृतिहरु इलामको चिया पर्यटन र काले दमाइ नाटक पढेर समयको उपयोग गरिरहेको थिएँ ।उहाँका...
-
विमल गाैतमले ल्याए ‘मायाको दूरी’(भिडियोसहित)
गायक विमल गौतमले आफ्नै शब्द, संगीत र स्वरमा ‘मायाको दुरी’ बोलको गीत सार्वजनिक गरेका छन् ।उनको आफ्नै युट्युब च्यानलमा सार्बजनिक गरेको लिरिकल भर्सनको गीतमा मोहित मुनालले एरेन्ज गरेका छन् भने सागर पाण्डेको रेकर्ड र किसन श्रेष्ठको मिक्सिङ रहेको छ । गीतको लिरिकल भिडियोमा अजय एनजी ले तयार पारेका हुन् । यसअघि उनले 'रुपको ...
-
इलामे सङ्गीत साधक दियालीको जीवन: कष्टबाट शुरु, साधनाबाट मक्ख
इलाम।‘जातीय भेद्भाव कस्तो हुन्छ’ भनेर जान्न मन लागे इलामका सङ्गीत साधक राम दियालीलाई सोधे हुन्छ । दलित समुदायमै जन्मेका कारण कुनै बेला कस्ता सकस भोग्नु पर्यो दियालीलाई मात्र थाहा छ । कुरा २००६ सालको हो । अनेक विभेद्पूर्ण व्यवहार थिए त्यसबेला । समाजमा उच्च र निचको बहस चल्थ्यो । विभेद एक ठाउँमा केन्द्रित थिएन, जताजतै...
-
ठेली अंक–६०१(व्यङ्ग्य नाटक)
(पछिल्ला केही महिनाहरुदेखि यमलोकमा भीड बढेकाे छ । यो देखेर यमलोकका राजा यमराज, स्वर्ग तथा नर्क पठाउनका लागि सिफारिस गर्ने चित्रगुप्ता, यमदुतहरु सबै जना अचम्मित छन् । दिनका दिन यसरी भीड बढेपछि यमराजले चित्रगुप्तलाई आपतकालिन बैठक बोलाउनका लागि निर्देशन दिन्छन् । सोही निर्देशन अनुसार चित्रगुप्तले आपतकालिन बैठक बोलाउँछ्न...
-
एउटा प्रेमिल पत्र–‘प्रिय मान्छे काेराेनाबाट आफ्नो ख्याल गर है’
प्रिय मान्छे, तिमी छौ र पो यो जिन्दगी चलेको छ । म यहाँ सञ्चै छु । त्यहाँ तिमी सञ्चै छौ भन्ने लागेको छ । खै के भन्ने र प्रिय मान्छे । अरूभन्दा पनि तिम्रै मायाले म तड्पिएको छु । करिब डेढ बर्षअघिबाटै कोरोना भाइरस (कोभिड –१९)को संसारभर राज छ । मानव जीवनको आँशुमा कोरोना भाइरस रमाइरहेको छ । कोरोना भाइरस कति निष्ठुरी र कठोर ...
-
मन मनमा महफिल (गजल समीक्षा)
गाउन पनि मिल्ने भएकाले अनि थोरै शब्दमा धेरै अभिव्यक्ति दिन सकिने भएकाले गजलका पारखीहरू नगन्य छन् । जीवनलाई कला अनि साहित्यसँग जोड्न यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गजल लेख्न र पढ्न मन पराउनेहरूका लागि साङ्ग्रिला बुक्सले उपहार प्रकाशित गरेको छ, त्यो उपहारको नाम ‘महफिल’ हो । महफिल शब्दले गजलको उत्सव म...



















