• निर्वाचन क्षेत्रमा उस्तै सुहाङ क्रेज

    इलाम।सामाजिक सञ्जाल र चिया, चौतारीको गफ सुन्दा राजनीति र नेताप्रति नागरिकको वितृष्णा चरम भएको जस्तो देखिन्छ । हुन पनि कतिपय नेताप्रति उनकै दलका खास कार्यकर्ताको आकर्षण बाहेक अरु सर्वसाधारणकाे चासाे देखिन्न । तर जब इलाम क्षेत्र नम्बर २ का युवा सांसद सुहाङ नेम्बाङ आफ्नो निर्वाचन क्षेत्र पुग्छन् यि माथिका कुरा फगत हल्...

  • सवारी चालकलाई वित्तीय साक्षरता

    इलाम।ग्लोबल मनी विक – २०२५ को अवसरमा प्राइम कमर्सियल बैंक लिमिटेड बिब्ल्याँटे शाखाले स्थानीय जीप तथा ट्याक्सीका चालकहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकले शुक्रबार बिब्ल्याँटे बजारमा आयोजित कार्यक्रममा ३० जनाभन्दा बढी चालक तथा स्थानीय व्यवसायी सहभागी थिए । कार्यक्रममा डेबिट कार्ड, क्रेडिड कार्ड, मोवाईल बैं...

  • जस्बीरे चिया उद्योगमा आगलागी, ७ करोड क्षति

    इलाम।इलामको जस्जबीरेमा सञ्स्बिचालनमा रहेको जस्बीरे चिया प्रशोधन उद्योगमा आगलागी हुँदा सात करोड क्षति भएकाे अनुमान गरिएकाे छ । आगलागीबाट उद्योगका सबै मेशिन, तयारी चिया र भवन पूरै नष्ट भएको छ । मंगलबार साँझ अचानक उद्योगमा एक्कासि आगो लागेको र नियन्त्रण भन्दा बाहिर गएको थियो ।   आगो के कारणले लाग्यो भन्ने खुल्न...

  • पहिलो पल्ट इलाममा कन्दराले प्रस्तुती दिने

    इलाम। लोकप्रिय ब्यान्ड कन्दराले आंउदो फागुन १६ गते इलामको करफोकमा सांगीतिक प्रस्तुति दिने भएको छ । इलामको कर्फोकमा कन्दराले गर्न लागेको याे प्रस्तुती पूर्वी पहाडमै पहिलो भएको बताइएको छ । सूर्योदय नगरपालिकामा आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले  कार्तियक्रम आयोजना गर्न लागिएको  आयोजक सुर्योदय होट...

  • अवरुद्ध मेची राजमार्गको माइखाेलामा आज जे देखियो

    इलाम। पहिलेदेखि भासिँदै गएकाे गाेलाखर्क-माइखाेला सडककाे पुलको दाहिने तर्फ सडक चुडिने गरी पहिराे गएपछि मेची राजमार्ग अवरुद्ध छ । शुक्रबारदेखि इलामको सडक सम्पर्क अन्य जिल्लाहरुसँग प्राय: टुटेको छ । सवारीसाधन दु:ख सुख वारपार भइरहेकाथिए । सडक भासिने क्रम बढ्दाे थियो । मर्मतका लागि सडक डिभिजन कार्यालयले सडकको खोल...

  • दशैंअघि खुल्ला त मेची राजमार्गको राजदुवाली खण्डमा ?

    इलाम ।मेची राजमार्ग अन्तर्गत राजदुवाली खण्डमा पहिरो गएपछि झापाबाट इलाम, पाँचथर, ताप्लेजुङको यातायात ढप्प भएका छन् । सडक मर्मत गर्दै गर्दा पहिरो झरेर उक्त सडक खण्डमा गाडी चलाउन नसकिने अवस्था भएको सडक डिभिजन कार्यालयकी इन्जिनियर मनीषा कट्टेलले बताइन । पहिरो गएर यातायात चल्न नसकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङ ज...

  • श्रीमतिको हत्या गरी आत्महत्या

    इलाम। सन्दकपुर गाउँपालिका वडा नम्बर १ भित्तेमा गए राती श्रीमानले श्रीमतिकाे विभत्स हत्या गरी  आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका वडा नम्बर १ भित्तेका ४६ वर्षीय उर्जबहादुर राईले ४० वर्षीया श्रीमति फूलमाया राईकाे गए राती हत्या गरी आत्महत्या गरेका छन् । घटनाको प्रकृति हेर्दा राईले चियाको बाेट कलमी गर्ने खुर्...

  • मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” सार्वजनिकिकरण

    बिराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा निर्मित महिला हिंसा तथा मानव वेच बिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” को आज कार्यक्रमका प्रमुख अतिथि माननीय सामाजिक विकास मन्त्री पाँचकर्ण राईले कोशी प्रदेश प्रहरी कार्यालयको सभा हलमा आयोजित एक कार्यक्रमका बिच सार्वजानिकिकरण गरेका छन् । सामाजिक विकास मन्त्रालय...

  • फाल्गुन्न सडक निर्माण ढिलासुस्ती भएको भन्दै सुहाङले सरकारको ध्यानाकर्षण गराए

    इलाम । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले दमक-चिसापानी (फाल्गुन्न) सडक निर्माणमा भइरहेको ढिलासुस्तीको विषयमा सरकारको ध्यान आकर्षण गराएका छन् । गत सालनै कालोपत्रे हुनुपर्ने फाल्गुन्न मार्ग निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन नसक्दा दुर्घटना भएको सांसद नेम्बाङले बताए ।  इलामको चुलाचुली गाउँपालिका वडा ...

  • वर्षमा १७ हजारको ज्यान लिने क्षयराेग मुक्त अभियानमा इलाम नगरपालिका

    इलाम । इलाम नगरपालिकाले पछिल्लो समय जनस्वास्थ्यका लागि निक्कै जोखिम बन्दै गएको क्षयराेग (टीबी) उन्मुलनकाे प्ररम्भिक अभियान शुरु गरेकाे छ । इलाम नगरपालिकाले क्षयरोग मुक्त नेपाल अभियान शुरु गरेकाे हाे । अभियान अन्तर्गत नगरपालिकाका सबै वडाहरुमा याेजना तर्जुमा तथा वडास्तरीय समिति गठन गर्ने कार्य प्रारम्भ गरिएको इलाम...