• सवारी दुर्घटना १ जनाको मृत्यु १२ जना घाईते

    उदयपुर।उदयपुरको उदयपुरगढी -७ मा आज बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान पौने १२ बजेको समयमा उदयपुरगढीबाट गाईघाट तर्फ जाँदै गरेको स १ च ९३९ नम्बरको बलेरो आफै अनियन्त्रीत भई दुर्घटना हुँदा बलेरोमा सवार रहेका १३ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी जिल्ल...

  • विद्यालयका सबै परीक्षाहरु स्थगित

    इलाम।इलाम नगरपालिकामा आजदेखि सञ्चालन भएका विद्यालयका सबै परीक्षाहरु स्थगित गरिएको छ । इलाम नगरपालिकाले आज सूचना जारी गर्दै विद्यालयमा भौतिक उपस्थित गराएर गरिने सम्पूर्ण क्रिकयाकलाप तथा परीक्षासमेत रोक्न सूचना जारी गरेको छ । आजै बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति इलामको आज बसेको बैंठकले सबै स्थानीय तह, विद्य...

  • चियाले कोरोना भाइरस संक्रमण कम गर्ने दाबी

    इलाम।कोभिड – १९ को दोस्रो चरणको महामारीका बेला पेय पदार्थका रुपमा रहेको चियाले कोरोना भाइरस विरुद्ध काम गर्ने नयाँ तथ्य सार्वजनिक भएको छ । भारतस्थित टी रिसर्च एशोसिएशनले गरेको अनुसन्धानले चियामा पाइने ‘दिफ्लाभेन’ भन्ने तत्वले कोरोना भाइरसको असरलाई रोक्न सक्ने तथ्य पत्ता लागेपछि चिया प्रति नयाँ आशा जागेको हो । ‘भा...

  • नाेबेलमा झापा र माेरङका दुई संक्रमितकाे मृत्यू

    इलाम । नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषको उपचार...

  • गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना संक्रमण

    इलाम।कोरोना संक्रमित हुने सांसदहरुमा एमालेका राजिव पहारी र प्रभा कोइराला रहेका छन् भने कांग्रेसका मनकुमारी गुरुङ रहेकी छिन्। प्रदेशको विशेष अधिवेसनको दोस्रो दिन मंगलबार सत्तारुढ एमालेले सांसदको पिसिआर परिक्षण गर्न माग गर्दै संसद अवरोध गरेपछि मंगलबार नै उनीहरुको स्वाब लिएको थियो। उक्त स्वाब परिक्षण गर्दा ३ जना सांसद...

  • इलाम सदरमुकामका ५ र सूर्योदय नगरपालिकाका एक जना संक्रमित

    इलाम।इलाममा मंगलबार छ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन बिमल बरालका अनुसार इलाम नगरपालिका र सूर्योदय नगरपालिकाका ६ जना संक्रमित पाइएको हो । एन्टिजेन्ट टेष्ट र स्वाब टेष्ट गर्दा इलाम नगरपालिकाका ५ र सूर्योदय नगरपालिकाका एक जनामा संक्रमण देखिएको हो । यस अघि इलामा...

  • पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

    झापा।नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका काँकडभिट्टामा मङ्गलबारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोक...

  • चीनले नेपाललाई ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने

    इलाम।परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरूद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन्। अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले कोभिड(१९ ले थलिएक...

  • इलामकाे थप ४ सहित प्रदेश १ मा १८८ कोरोना संक्रमित थपिए

    इलाम ।प्रदेश १ माआज १८८ जना कोरोना संक्रमितथपिएका छन् । मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित ६४, बेलबारीमा ५, उर्लाबारी ...

  • मास्क नलागाउनेलाई कार्वाही हाेइन मास्क उपहार

    इलाम। कोरोना भाइरसको संक्रमणप्रति सचेत बनाउनका लागि मंगलबार विब्ल्याँटेमा सवारी चालक, यात्रु र पैदल यात्रीलाई मास्क वितरण गरिएको छ । माक्स र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न सुझाव दिँदै मास्क वितरण गरिएको प्रहरी विट बिब्ल्याँटेका इन्चार्ज प्रमोद कार्कीले बताए । इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकूर नारायण श्र...