• इलाम नगरपालिका लैङ्गिक समानतामा जाेड दिँदै, अब नगरकाे १७ विद्यालकाे अध्यक्षमा महिला

    इलाम । शिक्षा क्षेत्रमा लैङ्गिक सहभागिता बढाउन इलाम नगरपालिकाले शिक्षा (सातौं संशोधन) नियमावली ०७८ जारी गरेको छ । बुधबार नगरपालिका स्थित कार्यपालिका बैठकले शिक्षा नियमावली संशोधन सहित पारित गरेपछि इलाम नगरपालिकाका विद्यालय व्यवस्थापन समितिमा पनि महिला नेतृत्व ल्याउन बाध्यात्मक अवस्था सृजना गरेको छ । यसअघि नगरक्षे...

  • भाेलिदेखि जाेन्सनकाे खाेप, कुन वडामा कति खाेप ?

    इलाम । इलाम नगरपालिकाका सबै वडाहरुमा भोलिदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयले तीन दिन खोप लगाउने तालिका बनाए पनि खोप अभावका कारण साउन २२ र २३ गते मात्र वडाहरुमा खोप लगाइने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । भेरोसेल खोप पनि स्वास्थ्य कार्यालयले तीन दिन दिने तालिका सार्वजनिक गरे...

  • भूमि आयाेग विघटनप्रति किसान महासंघकाे आपत्ति

    इलाम। वर्तमान सरकारले भूमि सम्बन्धी समस्या आयोग विघटन गरेको प्रति अखिल किसान महासंघले आपत्ति जनाएको छ । देउवा सरकारको आयोग विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण पत्र पठाएको छ । ध्यानाकर्षण पत्रमा आयोग विघटनको सरकारको निर्णयले भू...

  • यस कारण कोशीकिराँत वा सगरमाथा

    धेरै पहिले भइसक्नु पर्ने काम अहिलेसम्म पनि १ नं प्रदेशको नामाकरण भएको छैन । यो नेत्रित्वको असक्षमता बाहेक अरु केही होइन । जनस्तरबाट आफ्नो प्रदेशको नामाकरण यथासक्य छिटो होस भन्ने चाहाना विभिन्न सञ्चार माध्यममा अभिब्यक्त भइरहेका छन । यसलाइ जनताले सरकारलाइ सघाएर आफ्नो कर्तब्य पुरा गरेको अर्थमा बुझ्नुपर्छ । सातवटा प्रदेश...

  • इलाममा बुधबार एकै दिनमा ४ जनाको मृत्यू, ६४ जना संक्रमित

    इलाम । इलाममा बुधबार कोरोना संक्रमणबाट चार जनाको मृत्यू भएको छ । मृत्यू हुनेको विवरण भने जिल्ला प्रशासन कार्यालयले खुलाएको छैन । योसँगै इलाममा मृत्यू हुनेको संख्या ८१ पुगेको छ । आजसँगै एकै दिनमा चार जनाको मृत्यू भएको यो दोस्रो पटक हो । यसरीनै बुधबार ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै इल...

  • विद्युत प्राधिकरणमा कुलमानलाई ल्याउन हितेन्द्रसँग मागियो राजीनामा

    काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । घिसिङलाई प्राधिकरणमा पुनः ल्याउन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आजै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजीनामा मागेकी छिन् । हितेन्द्रलाई बालुवाटार पुर्याएर प्रधानमनत्...

  • इलाम संक्रमणबाट एकको मृत्यू, ४९ संक्रमित

    इलाम । इलाममा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यू हुनका साथै ४९ जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकाको एक शिक्षिकाको मृत्यू भएको हो । सबैभन्दा बढी इलाम नगरपालिकामा २१ संक्रमित भएका छन् । यसरीनै माई नगरपालिकामा ११ जना, सूर्योदय नगरपालिकामा ७ जना, देउमाई नगरपालिकामा ४ जना, माङसेबुङ गाउँपालिकामा ४ जना र रो...

  • इलाममा ५१ जना संक्रमित थपिए, भाेलिदेखि निषेधाज्ञामा कडाई

    इलाम । इलाममा सोमबार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा मात्र २६ जना संक्रमित थएिका छन् । यसरीनै सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा १०–१० जना, माइजोगमाई गाउँपालिकामा ३ जना र रोङ गाउँपालिकामा २ जनामा संक्रमण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालसम्म इलाममा संक्रमित हुनेको स...

  • सांघाईलाई साउन मसान्तसम्ममा बगान रहेका ६ स्थानीय तहले कर चुक्ता गर्न लगाउने

    इलाम । इलाम र झापाका सात चिया बगान लिजमा लिएको त्रिवेणी समूहको सुवास सांघाईले लामो समयदेखि भूमि सम्बन्धी कर बुझाउन अटेर गरिरहेको छ । पटक–पटक पत्राचार गर्दा पनि त्रिवेणी समूहका सुवास सांघाईले स्थानीय सरकारलाई बुझाउनु पर्ने कर नबुझाएकाले साउन मसान्तसम्म सम्पूर्ण कर बुझाउन सात वटा बगान रहेका सबै स्थानीय तहहरुले एकै पटक ...

  • इलाममा निषेधाज्ञा कडाई, खाद्य पसलसमेत बन्द, आजै खाद्यान्न जोहो गर्नुपर्ने

    इलाम । इलाममा आउँदो २५ गतेसम्म खाद्यान्न पसलसमेत बन्द हुनेगरी आदेश जारी गरिएको छ । जिल्लामा कोराना संक्रमण र मृत्युदर बढेपछि प्रमुख जिल्ला अधिकारीले भोलि १९ गतेदेखि लागू हुनेगरी निषेधाज्ञामा कडाईको आदेश जारी गरेका छन् । प्रजिअ ध्रुवबहादुर खड्काले सोमबार आदेश जारी गर्दै अब निजी, सार्वजनिक यातायातका साधन, पसल, बजार सब...