• कोराना संक्रमण दरः भारतमा भन्दा नेपालमा सात गुणा बढी

    काठमाडौं । भारतभन्दा नेपालमा सात गुणा बढी कोरोना संक्रमण दर रहेकाले भारतीय रणनीति हेरेर यहाँ संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने विज्ञहरूले बताएका छन् । भारतमा कोरोनाविरुद्धको खोप धेरैले लगाइसकेकाले पनि जोखिमको अवस्था उस्तै नरहेको उनीहरूको भनाइ छ । विगतमा भारतमा देखिएको संक्रमणको अवस्था, प्रभाव र जटिलताका आधा...

  • प्रवासी साङरुम्बाका युवाहरुले पठाएकाे रकमबाट राहत वितरण

    इलाम ।  राेजगारीकाे शिलसिलामा प्रवासमा रहेका इलाम  नगरपालिका- १२ साङरुम्बाका युवाहरुले कोरोना महामारीको दोश्रो लहर सङ्गै सरकारले गरेको लामो निषेधाज्ञाको मारमा परेका गाउँबासीहरुका लागि पठाएकाे सहयाेग रकमबाट राहत वितरण गरिएकाे छ । युवाहरुले  राहत वितरण,  स्वास्थ्य सामग्री तथा अाैषधि खरिद  र उपचार काेषका लागि दुई  लाख ५...

  • सन्दकपुरमा १० सहित ३१ संक्रमित थपिए

    इलाममा थप ३१ जनामा संक्रमण देखिएको छ । आजको जिल्ला प्रशासन कार्यालयको अद्यावधिक विवरणअनुसार सन्दकपुर गाउँपालिकामा सबैभन्दा बढी संक्रमण देखिएको छ ।   सन्दकपुर गाउँपालिकामा १०, इलाम नगरपालिकामा आठ जना,देउमाई नगरपालिकामा नौ जना, माईजोगमाई गाउँपालिकामा एक, सूर्योदय नगरपालिकामा तीन जनामा संक्रमण देखिएको छ ।हाल जिल्लामा दुई...

  • केन्द्रकै ‘अण्डर’मा चल्न बाध्य छन् स्थानीय सरकार

    दुई दशक रिक्त रहेका स्थानीय निकायमा नयाँ संविधान र संरचनाअनुसार स्थानीय तहको निर्वाचन भइ  जनप्रतिनिधि चुनिएको आज (सोमबार) ठीक ४ वर्ष बितेको छ । संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदै कानुन निर्माणसमेतको अवसर दिएको छ । तर, स्थानीय तहले यो अवधिमा पनि आफूले पाएका अधिकार पूर्ण रूपमा उपभोग गर्न पाएका छैनन् । स्थानीय...

  • इलाममा निषेधाज्ञा असार २२ सम्म, र प्रशासन, मालपोत, नापी कार्यालय खुल्ने

    इलाम । कोभिड– १९ को संक्रमण न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय इलामले पुरानो निषेधाज्ञामा संशोधन गर्दै असार २२ गते सम्म पुनः निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले एक आदेश जारी गरि वैशाख २८ गते देखि शुरु भएको निषेधाज्ञामा केही संशोधन गरि निषेधाज्ञा थप गरिएको जनाएका छन् । जारी आदेशमा यात...

  • मदन भण्डारीको ७० औं जन्मजयन्ती मनाइयाे

      आज कम्युनिष्ट नेता मदन भण्डारीको ७० औं जन्म जयन्ती मनाइएको छ । मदन भण्डारी फाउण्डेशन इलामले अन्तर संवाद कार्यक्रम गरि स्वर्गीय भण्डारीलाई स्मरण गरेको छ । अन्तर संवादमा भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र अहिले भइरहेको प्रयोगका विषयमा कम्युनिष्ट नेताहरुले विचार व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नेकपा...

  • बर्खे झरीमा असारे विकासः हिलोमा बग्दैछ बजेट

    काठमाडौं । आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, अस...

  • नक्सापास बिना घर बनाए इलाम नगरपालिकाले सेवा सुविधा नदिने

    इलाम । नक्सा पास बिना घर बनाए इलाम नगरपालिकाले उनीहरुलाई दिने सेवा सुविधा रोक्ने भएको छ । नगरपालिकाको सभाबाट पारित नीति तथा कार्यक्रममा ‘नक्सापास प्रक्रिया नगरी जवरजस्ती घर निर्माण गर्ने व्यक्ति संघ संस्थालाई सवै प्रकारको सेवा सुविधा रोक्का गरी कानुन बमोजिम कार्वाही गर्ने नीति लिइने छ’, भन्ने उल्लेख छ । नियम कानुन न...

  • लोकसेवामा पदाधिकारी आएसँगै बढुवा प्रक्रिया सुरु

    काठमाडौं । विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ । प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहे पनि समयमा नै पदपूर्ति हुन नसक्दा ती निकायका महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ । लोकसेवा आयोगमा तीन महिनादे...

  • सञ्चारकर्मी सक्रमित बनेपछि सञ्चारगृह बन्द

    इलाम । सञ्चारकर्मी संक्रमित भएपछि इलामको सूर्योदय नगरपालिकामा रहेको बुद्धबाणी एफएम अनिश्चित कालका लागि बन्द भएको छ । सञ्चार गृहमा अहिले कार्यरत सबै सञ्चारकर्मी संक्रमित भएपछि एफएम बन्द भएको हो । सूचना जारी गर्दै रेडियो बन्द गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ । सञ्चारगृहमा कार्यरत चार सञ्चारकर्मी संक्रमित भएका छन् । का...