• ठुलो परिमाणमा मदिरा सहित एक जना भारतिय पक्राउ

    मोरङ।भारत मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिव लाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको छ । ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत राती साढे १ बजे मोरङको जहदा -१ लंकाटोल स्थित रमेश यादवको घर...

  • संसदले सिन्को भाँचेनः नेम्बाङ

    इलाम।नेकपा संसदीय दलको नेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले सांसदले सिन्को नभाचेको बताएका छन् । माई नगरपालिकास्थित दानाबारीमा सञ्चालन भएको शहिद सुखानी स्मृति फुटबल प्रतियोगिताको फाइनल खेलको उद्घाटन गर्न इलाम आउएका नेता नेम्बाङले अदालतले संसद पुनःस्थापना गरेपनि पुर्नस्थापित संसदको पहिलो दिन विधेयक पेश हुन नस...

  • प्रदेशसभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन

    इलाम। सत्तारुढ नेकपा (एमाले) को आज सम्पन्‍न केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्‍न प्रदेशसभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। पार्टी संसदीय दलका नेता र सदस्यलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आह्वा...

  • कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

    दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि  गरेका छन् ...

  • शहिद सुखानी स्मृर्ति फुटवल प्रतियोगिता पहिलो सेमीफाईनल खेलमा माई–९ र ७ बिजयी

      माई।प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको बिहिबार सम्पन्न पहिलो सेमी फाईनल खेलबाट माई–९ र ७ ले फाइनलकाे यात्रा तय गरेका छन् । युवा संघ नेपाल माई नगर कमिटीको आयोजनामा राष्ट्रिय स्तरको खेलाडी छनौटको उद्देश्य सहित माई–४ को शुक्रबारे खेल मैदानमा सम्पन्न पुरुष फुटवल खेलमा माई–९ ले माई–३ लाई ० का बिरुद्द ४ गोल गर्...

  • विद्यार्थीलाई सचेत बनाउँदै प्रहरी

    इलाम।किशोर किशोरीमा बढ्दो सामाजिक सञ्जालको लत र लागू औषधको कुलतलाई कम गर्नका लागि जिल्ला प्रहरी कार्यालय इलामले विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा बुधकार इलाम नगरपालिका बरबोटेस्थित अमर माध्यमिक विद्यालयमा लागू औषध र साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्...

  • एमाले ओली सरकार जोगाउन लाग्छ : झलनाथ खनाल

    इलाम।नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसालबाट पार्टी पुनःस्थापित भएकाले अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलाग...

  • नेपाल र खनाललाई सम्मानजनक व्यवहार हुन्छ: नेम्बाङ

    इलाम।नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई पार्टीमा सम्मानजनक व्यवहार गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल–खनाल पक्षप्रति कडा टिप्पणी सार्वजनिक गर्दै आएका बेला नेम्वाङले भने सम्मानजनक ढंगले व्यवहार गर्ने बताएका हुन...

  • महिला तथा पुरुष प्रथम शहिद सुखानी स्मृर्ति फुटवल प्रतियोगिता माई–३ बिजयी

    इलाम। प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा माई–३ का महिला र पुरुष टीम बिजयी बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन । पुरुष फुटवल खेलमा माई–३ ले माई–७ लाई टाइबेकरमा ५ का बिरुद्द ६ गोल गर्दै बिजयी भएको हो । निर्धारित समयमा दुबै टिमले १-१ गोल गरेपछि खेल टाइबेकरबाट बिजयी छनौट गरिएको थियो । दुबै...

  • प्रेस संगठनकाे कार्यसमिति विस्तार

    इलाम।प्रेस संगठनको कार्यसमिति विस्तार प्रेस संगठन नेपाल इलामको भेलाले विमल दहालको नेतृत्वमा कार्य समिति विस्तार गरेको छ । कमिटीको सह–संयोजकमा सुजता सुनुवार र योगेन्द्र शंकर, सचिव किरण पौड्याल, सह–सचिव वलराम बराइली, कोषाध्यक्षमा भगीरथ भण्डारी, सदस्यहरूमा सुशिल राई, सरोज खतिवडा, सुस्मा राई, वविता मैनाली, अतित योङहाङ, ...