• इलामका मूर्तिडाँडाका आचार्यकाे मृत्यु प्रकरण : अनुसन्धानका लागि एक महिला पक्राउ

    झापाको मेचीनगर—१० मा भएको प्रदिप आचार्यको मृत्युको घटनाका विषयमा आवश्यक अनुसन्धान र सोधपुछका लागि प्रहरीले एकजना ४० वर्षीय महिलालाई नियन्त्रणमा लिईएको छ । घटनाका विषयमा सम्बन्धित पक्षले सत्यतथ्यरुपमा छानवीन गरीदिन परिवारजनले आग्रह गरेको थियो । इलाम नगरपालिका—१० मूर्तिडाडाका ४० बर्षीय प्रदिप झापाको मेचीनगर—१० लालपानि...

  • पूर्वीनाकाबाट मुसुरो दालको निर्यात ओरालाे

    सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दैं व्यवसायीलाई निर्यात सहुलियत दिए पनि पूर्वीनाकाबाट मुसुरो दालको निर्यात चारवर्ष यता क्रमश ओरालो लाग्दैं गएको छ । सरकारले निर्यात प्रोत्साहन स्वरुप व्यवसायीहरुलाई ‘एस्सपोर्ट इन्सेटिफ’ निर्यात प्रोत्साहन भन्दैं ५ प्रतिशत सहुलियत दिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले ...

  • निषेधाज्ञा खुकुलो बनाउँदै प्रशासन

    कोभिड संक्रमण नियन्त्रणका लागि गएको वैशाख २८ यता जारी निषेधाज्ञालाई प्रशासनले क्रमशः खुकुलो बनाउन थालेको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले मंगलबार एक आदेश जारी गरि आगामी भदौ २५ सम्म निषेधाज्ञा कायम राखिए पनि केही खुकुलो भएको जनाएका छन् । जारी आदेशमा खाद्यान्न, तरकारी, मासु, दुग्धडेरीलगायतका पसलहरुलाई दिउ...

  • इलामका ८१ वडा मध्ये यि वडाहरु संक्रमणको जोखिममा ?

    इलाम । इलाममा सोमबार ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हुन त सार्वजनिक विदाको दिन परीक्षण साखै नहुँने भएर पनि संक्रमितको संख्या कम देखएको हो । आइतबार ५९ जना तर, पछिल्लो हप्ता इलाममा तुलनात्मक रुपमा संक्रमण कम देखिएको छ । इलाममा केही समययता कोरोना संक्रमणको दर घट्दै गएको छ । इलामका ८१ वडा मध्ये १४ वटा वडामा...

  • बालबालिकालाई काेभिडबाट जाेगाउन पूर्वका ३० पालिकामा ७० लाखकाे परियोजना

    इलाम । कोभिड १९ का कारण बालबालिकालाई परेको असर न्युुनीकरणको लागि पूर्वको ३० स्थानीय तहमा बिपद सहयोग परियोजना शुरु भएको छ । किण्डरमिसनरेक जर्मनीको आर्थिक लगानीमा मानव अधिकार मञ्च नेपाल मार्फत एक वर्षको लागि परियोजना शुरु भएको हो । नेपालमा कोभिडको तेस्रो भेरिएन्टको जोखिम भएको र तेस्रो भेरिएन्टको बालबालिकामा बढि जोखिम ...

  • काेराेना संक्रमणबाट निर्माण ब्यवसायी चापागाईँकाे निधन

    इलाम । काेराेना भाइरस संक्रमणका कारण इलामका एक युवा निर्माण ब्यवसायीकाे निधन भएकाे छ । गएराती इलाम फूलगाँछी निवासी निर्माण ब्यवसायी ४६ वर्षीय प्रविण चापागाईँकाे  निधन भएकाे हाे । संक्रमण भएपछि ३० दिनदेखि विर्तामाेडकाे बीएण्डसी अस्पतालमा संघन उपचारकक्षमा उपचार भइरहेकाे थियाे । चापागाईकाे अन्त्यष्टि आज ११ बजे माइख...

  • इलाममा शुक्रबार दुईको मृत्यु, २० संक्रमित

    इलाम । कोभिड संक्रमणको कारण शुक्रबार इलामका दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा सूर्योदय नगरपालिका–८ की ६२ वर्षकी महिला र माई नगरपालिका १ की ६८ वर्षकी महिला छन् । इलाममा शुक्रबार दुई जनाको मृत्युु भएसंगै इलाममा कोभिडका कारण ज्यान गुमाउनेको संख्या एकसय १४ पुगेको छ । शुक्रबार इलाममा २० जनाका कोरोना संक्रमण पुष्...

  • गायक यम बरालदेखि किसान सम्म सम्मानित

    सिमसिम पानी हुस्सुले छपक्कै ढाकेको आँगन । मौसम सँगै मिल्ने गीत । बिहीबार फिक्कल माविको परिसरमा गायक यम बरालले गीत गाइरहंदा दर्शक पनि हुस्सु र पानी भित्रभित्रै उसरीनै साथ दिइरहेका थिए । फिक्कलमै जन्मिएर फिक्कल माविमै पढेका बरालले आफ्नै आँगनमा इलामकै गीत सुनाइ रहंदा कतिपय दर्शकहरु अचम्म पनि मानि रहेका थिए । ‘बादलुको घुम...

  • सूर्याेदयमा चियापत्तिकाे न्यूनतम् मूल्य ४० ताेकियाे, गुणस्तर पहिलाे शर्त

    इलाम ।  सूर्योदय नगरपालिकाले जारी गरेको गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ अनुसारनै किसानलाई हरियो पत्तिको मुल्य प्रतिकिलो ४० रुपैयाँ दिने सहमति भएको छ । सूर्योदय नगरपालिका, सूर्योदय टी प्रोड्यूसर्स एशोसिएसन र राष्ट्रिय चिया तथा कफी विकास वोर्डको संयुक्त छलफल पछि विभिन्न सर्त पालना गर्ने गरी...

  • इलाममा संक्रमणबाट बुधबार तीनकाे मृत्यू, ६७ संक्रमित थपिए

    इलाम  । इलाममा बुधबार काेराेना भाइरसकाे संक्रमणबाट तीन जनाकाे मृत्यू हुनका साथै ६७ जना संक्रमित भएका छन् ।  अलैँची व्यवसायी महासंघ इलाम शाखाका अध्यक्ष उद्याेग वाणिज्य संघ इलामका पूर्व महासचिव  इलाम नगरपालिका वडा नं. ७ निवासी ६० वर्षीय विजय खाकी,  माईजाेगमाई गाउँपालिका वडा न‌ं. ३ की सदस्य ४५ वर्षीया मेनुका कठेतको र इ...