• देवरद्वारा भाउजुकाे हत्या, हत्यामा संग्लग्न पक्राउ

    मोरङ।मोरङको रङगेली नगरपालिका(३ का १९ बर्षीय बिनोद यादव भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान साँढे ७ बजेको समयमा रङगेली नगरपालिका-३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ बर्षीया अनिता यादवको घाँटीमा काटिएको पाएसंगै अनुसन्धान थालेको प्रहरी टोलीले मृतक कै देवर बिनोदको संग्लग्नता रहेको पाएपछी निजलाई पक्...

  • रेम्डिसिभिरको उत्पादन अब नेपालमै, एक महिनाभित्रै बजारमा आउने

    काठमाडौं।कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको ‘रेम्डिसिभिर’ औषधिको नेपालमै उत्पादन सुरु हुने भएको छ । यसको उत्पादनका लागि सफल परीक्षण समेत भइसकेको छ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले उत्पादन प्रक्रिया सुरु नै भइसकेको जानकारी दिए । उनका अनुसार पहिलो पटक नेपालमा उत्पादनका लागि वीरगञ्जक...

  • मृत्यू हुनेभन्दा काेराेना जित्नेकाे संख्या सयाैं गुणा बढी, एकै दिनमा करिब ८ हजारले जिते काेराेना

    काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९८९ जनाले कोरोता जितेका छन् । योसहित निको हुनेको संख्या ३ लाख ५२ हजार ४२४ जना पुगेको छ । गत २४ घण्टामा थप १ हजार १७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४ लाख ८० हजार ४१८ जना पुगेको मन्त्रालयले जन...

  • इलाममा आज २९ जनामा संक्रमण पुष्टि

    इलाम।इलाममा आज थप २९ जनामा कोरोना संक्रमित थपिएका छन्। इलाम नगरपालपकामा १० जना, माइजोगमाई गाउँपालिकामा ७ जना, रोङ गाउँपालकामा ५ जना, सूर्योदय र देउमाई नगरपालिकामा ३-३ जना,  माई नगरपालिकामा १ जना संक्रमित थपिएको जिल्ला प्रशासनले जनाएको छ । इलाममा संक्रमितको संख्या ३९१ पुगेको छ ।...

  • भारत जान जबरजस्‍ती गरेपछि पश्‍चिम नवलपरासीमा गोली चल्दा एककाे मृत्यू

    बुटवल । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा राजभरको बाटोमै मृत्यु भएको हो । ...

  • दाउन्नेको भिरबाट बस खस्यो, ४ को मृत्यु

     बुटवल। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुम पश्चिम आउँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा बुधबार बिहान दुर्घटना भएको हो । डिएसपी राजु लामाका अनुसार मृतकहरुमध्ये रुकुम पश्चिमका ३६ वर्...

  • एमाले विवाद मिलाउँदै कार्यदल

    काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्व...

  • लमजुङ केन्द्र भएर ५.८ म्याग्‍नीच्युडको भूकम्प, मानिसकाे भागाभाग

    इलाम।लमजुङ केन्द्र भएर ५।८ म्याग्‍नीच्युडको भूकम्प गएको छ । आज बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए । भूकम्‍पको धक्‍का लमजुङलगायत काठमाडौँमा पनिमहसुस गरिएको छ । यो भूकम्प २०७२ सालको भूकम्पको प...

  • ढुङानाको पहलमा इलाम अस्पताललाई ११ थान अक्सिजन सिलिण्डर

    इलाम।इलाम नगरपालिकाका सब इन्जिनियर मेघनाथ ढुङानाको पहलमा इलामका हाइड्रोपावर कम्पनीले इलाम अस्पतालमा सञ्चालन भएको कोरोना अस्पतालका लागि ११ थान अक्सिजन सिलिन्डर दिएका छन् । हाइड्रोपावर कम्पनीमा समेत अवद्ध ढुङ्गानाले मंगलबार इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडालाई सिलिण्डर हस्तान्तरण गरेका हुन् । यसरीनै एपाेलाे...

  • इलाम अस्पतालमा एचडियु सहित ४२ बेडको कोरोना अस्पताल सञ्चालनमा

    इलाम।इलाम अस्पतालमा दुई वटा एचडियू/आइसीयु (आइडिफेन्सी युनिट/इन्टेन्सिभ केयर युनिट) को दुई बेडसहितको कोरोनाको उपचार सेवा शुरु भएको छ । अस्पतालले आजदेखि एचडियु सञ्चालन गरेको हो । हाल आइसोलेशन रहेको जिल्ला समन्वय समितिको नयाँ भवनमा अस्पताल सञ्चालन गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए । एचडियु र आइसि...