• आज बेलुका ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विश्वासको मत नलिने तर नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डा...

  • वडाध्यक्ष नरेश श्रेष्ठले अस्पताललाई १० लाख विनियोजन गरे

    इलाम।इलाम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठले कोरोना संक्रमितको उपचारलाई सहज बनाउनका लागि इलाम अस्पताललाई आफ्नो वडाको तर्फबाट १० लाख रुपैयाँ दिने भएका छन् । स्रोत साधन र जनशक्तिको अभावमा इलाम अस्पतालमा उपचार प्रभावकारी बन्न नसकिरहेको बेला वडाध्यक्ष श्रेष्ठको निर्णयलाई इलामबासीले स्वागतयोग्य कदम भनेका छ...

  • इलाम नगरपालिकामा थप २१ जनामा कोरोना पोजेटिभ

    इलाम। इलाम नगरपालिकामा आज गरिएको एन्टिजिन परीक्षणमा २१ थनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङ्ग गरी ५१ जना व्यक्तिमा गरिएको एन्टिजिन परीक्षणमा १४ पुरुष र ७ महिनामा कोरोना भाइरस पोजेटिभ देखिएको इलाम नगरपालिकाकी स्वास्थ्य प्रमुख रमन्ता पौडेलले जानकारी दिएकी छन् । योसँगै इलाम नगरपालिकामा संक्रमितक...

  • कृषिमन्त्री राना स्वास्थ्य सामग्री लिएर गृहजिल्ला इलाम आए

    इलाम।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर कोरोना संक्रमण उपचार तथा नियन्त्रणका लागि अतिआवश्यक सामग्री लिएर बुधबार गृहजिल्ला आएका छन् । यि सामग्रीहरु इलाम अस्पताललाई मन्त्री रानाले आजै हस्तान्तरण गरेका छन् । मन्त्री रानाले अस्पताल प्रमुख प्रभू साहलाई हस्तन्तरण गरेका हुन् । प्रदेश नं. १ सामाजिक ...

  • पाँचथरमा पानीमा डुबिरहेको शव फेला, विभिन्न ठाउँमा थप तीनकाे मृत्यू

    पाँचथर। पाँचथरको फाल्गुनन्द गाउँपालिका-४ का ५८ बर्षीय पदम ध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत फेला परेका छन् । नेम्वाङ  बुधवार राती ९ बजेको समयमा निबुखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी शव परिक्षणको...

  • नेपाली फुटबल टोली जेठ ११ गते इराक जाने, टाेलीमा इलामे नवयुग पनि

    इलाम ।नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो । नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छ...

  •  उपनिर्वाचनको मतदान शुरु हुँदै, नतिजा भर्चुअल माध्यमबाट  आजै आउने   

    काठमाडौँ।वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्था...

  • अब यि निजी अस्पतालहरुमा पनि नि:शुल्क उपचार

    इलाम।सरकारले कोभिड–१९ केयर युनिट संचालनका लागि ३० वटा अस्पतालसँग सम्झौता गरेको छ । यी अस्पतालमा संक्रमितको उपचार निःशुल्क हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचना अनुसार यी अस्पतालमा निःशुल्क उपचार हुनेछ । ८१ वटा अस्पतालमा यसअघि नै सरकारले संक्रमितलाई निःशुल्क उ...

  • राष्ट्रियसभा उपनिर्वाचन : आज मतदान, एमालेका बादल र खिमलाल कस्ले बाजी मार्लान्

    इलाम। बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको बताइएकाे छ । उपनिर्वाचनमा सत्तारुढ नेकपा...

  • अवस्था अझै दयनीय हुने विज्ञको चेतावनी, कोरोना संक्रमणको डरलाग्दो स्वरू

    काठमाडौं। नेपालमा तीन प्रकारका कोरोना संक्रमणका नयाँ भेरियन्ट फेला परेपछि नेपालको अवस्था आउँदो महिना अझै दयनीय हुने चेतावनी विज्ञहरुले दिएका छन् । नेपालमा अहिले डी १–१ बेलायतको नयाँ भेरियन्ट, डी १–६१७ इन्डियन र नेपालमा नै विकसित भएको डी १–६१७–१–२ नयाँ भेरियन्ट सक्रिय रहेकाले नेपालको अवस्था अझै दयनीय हुने बताएइको छ ...