• माइजोगमाई– २ गठबन्धनबाट कांग्रेस विजयी

    इलामको माइजोगमाई गाउँपालिका २ मा गठबन्धनबाट वडाध्यक्षमा नेपाली कांग्रेसका डम्बरबहादुर सुवेदी विजयी भएका छन् । सुवेदीले १०२९ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का गणेशबहादुर सुवेदीले ५२३ मत प्राप्त गरे । वडा सदस्यमा कांग्रेसकै हस्तबहादुर राई (८४६) र नेकपा (एस)का रमेश राई (८१५) विजयी भए । महिला...

  • चुलाचुली –६ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी

    इलामको चुलाचुली– ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिलकुमार राई विजयी भएका छन् । वडाध्यक्ष राईले ८८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका योगराज दाहालले ८०३ मत प्राप्त गरेका छन् । यस्तै सदस्यमा दलित महिला सदस्यमा निशा गजमेरले ८७८, खुल्ला सदस्यमा नरेन्द्रकुमार राईले ९४२ तथा एमालेबाट महिला सदस्...

  • सूर्योदय – १ मा नेपाली कांग्रेसको प्यानल विजयी

    सूर्योदय नगरपालिका – १ मा नेपाली कांग्रेसका राजकुमार लिम्बुको प्यानल विजयी भएको छ । लिम्बुले ८७३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी एकिकृत समाजवादीका दिपेश राईले ८४७ मत प्राप्त गरे । यस्तै महिला सदस्यमा मुना राईले ९७२, दलित महिला सदस्य चन्द्रकला विकले ९५५, खुल्ला सदस्यमा रोशन बुढाथोकीले ९०१ र डिकबहादुर...

  • रोङ– १ मा कांग्रेसका मनोहरी विजयी

    इलामको रोङ–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोहरी खड्का बिजयी भएका छन् । मनोहरीले ६१० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेद्वार मनोज खड्काले ४८८ मत प्राप्त गरे । वडा– १ को सदस्यमा एमालेकी दलित महिला उम्मेद्वार लक्ष्मी नेपाली वियजी भइन् । अन्य वडा सदस्यमा नेपाली काग्रेसको उम्मेद्वारहरु मनमाया ...

  • वडाको मतपरिणाम धमाधम आउँदै

    इलाम नगरपालिका वडा १ मा गठबन्धनको प्यानललाई हराउँदै नेकपा (एमाले)को प्यानल विजयी भएको छ। वडाध्यक्षमा गिरिराज रिजाल ७ सय २४ मत ल्याएर विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका वीरेन्द्र राईले ६ सय २६ मत ल्याएका छन्। महिला वडा सदस्यमा मीना दाहाल गड्तौला (७१३), दलित महिला सदस्यमा सरिता दियाल...

  • इलामको माङसेबुङ – १ को वडाध्यक्षमा गठबन्धन र सदस्यमा अन्य दलबाट विजयी

    इलामको माङसेबुङ–१ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको गठबन्धनबाट माओवादीका भूपाल योङहाङ विजयी भएका छन् । योङहाङले ७७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिन्द्धदी भक्तराज लिम्बुले ६४० मत प्राप्त गरे । महिला सदस्यमा महिला सदस्य एमालेका डिकमाया लुहागुन ७१३, दलित महिला सदस्यमा माओवादी केन्द्रकी सिर्जना मगर...

  • इलाम वडा १२ मा गठबन्धन प्यानल विजयी

    इलाम नगरपालिका १२ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा लाखमान लिम्बूले १ हजार २ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नवीनकुमार लिम्बूले ९ सय २० मत ल्याए । महिला वडा सदस्यमा बिबी लिम्बू (१०२२), दलित महिला सदस्य कुमारी ल्वागुन (१०३६), वडा सदस्यद्वयमा टीकबहादुर एक्तेन (१००८) र नेत्रप्रसाद घिमिरे ...

  • इलाम–२ मा एमालेको प्यानल विजयी

    इलाम नगरपालिका–२ मा गठबन्धनलाई हराउँदै नेकपा एमालेका गिरिराज रिजालको प्यानल विजयी भएको छ । रिजालले ७२४ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विरेन्द्र राईले ६२६ मत प्राप्त गरे । यस्तै महिला सदस्यमा मिना दाहालले ७१३, दलित महिला सदस्य सरिता दियालीले ७१८, खुल्ला सदस्य शेरबहादुर खालिङले ६...

  • फाकफोकथुम– १ मा गठबन्धनको प्यानल विजयी

    फाकफोकथुम – १ मा वडाध्यक्षमा कांग्रेसका कर्ण लिम्बुको प्यानल विजयी भएको छ । लिम्बुले ८०४ र उनका निकटतम प्रतिद्धन्दी एमालेका बेगबहादुर निरौलाले ४७७ मत प्राप्त गरेका छन् । यस्तै प्यानलका महिला सदस्यमा गोमादेवी भट्टराई, दलित महिला सदस्यमा सीतादेवी बराइली, खुल्ला सदस्यमा कमानसिंह लिम्बु र रामबहादुर पौडेल विजयी भएको जनाइएको...

  • माइजोगमाई – १ को वडाध्यक्षमा मत बराबरी सदस्यमा एमालेका उम्मेदवार विजयी

    इलामको माइजोगमाई– १ मा वडाध्यक्षमा नेकपा एमालेका यामकुमार कार्की र गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका टेकबहादुर साहको १०८४÷१०८४ बराबरी मत आएको छ । बाँकी वडासदस्य पदमा भने नेकपा एमालेका तर्फबाट विजयी भएका छन् । सदस्यमा एमालेका नीरबहादुर राईले ९७४, भक्तबहादुर चेम्जोङले ९९९, महिला सदस्य लक्ष्मी राईले १०१५ र दलित महिला सदस...