• इलामका कुन पालिकामा मतदाता संख्या कति

    यसपटकको स्थानीय तह निर्वाचनका लागि इलाममा २ लाख २४ हजार ७४८ मतदाताले आ–आफ्ना पालिकाका जनप्रतिनिधि चुन्दैछन् । निर्वाचन आयोगको तथ्याकं अनुसार जिल्लाका दश स्थानीय तह मध्ये सबै भन्दा बढी सूर्योदय नगरपालिकाको मतदाता संख्या रहेको छ । ४५ हजार १९४ मतदाता रहेका छन् । सूर्योदयमा २१ हजार ९३७ महिला र २३ हजार २५७ पुरुष मतदाता संख...

  • महिला नेतृत्व ल्याउन नसक्नु बाध्यता ः नेता खनाल

    नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनबाट महिला नेतृत्व ल्याउन नसक्नु बाध्यता भएको बताएका छन् । इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले दुई दलबाट नेतृत्व गर्दा संविधानले महिला हुनै पर्ने नभनेको बताए । ‘दुईवटा पाटी भएपछि...

  • एमाले झ्यालबाट होइन ढोकाबाटै सरकारमा जान्छ ः सुबास

    नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले नेकपा एमाले अब झ्यालबाट नभइ ढोकाबाटै पुनः सरकारमा जाने बताएका छन् । आज इलामको देउमाइमा आयोेजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले जनादेशबाट सरकारमा जाने अनुमति नपाएकाहरु मात्रै झ्यालबाट छिरेर सरकारमा जाने गरेको बताउँदै नेम्वाङले जनादेश पाएको संसदकै ठूलो पार्ट...

  • इलाम नगरपालिकाका दुई मतदान केन्द्र सारियो

    मतदान गराउन साँघुरो स्थान भएको भन्दै इलाम नगरपालिकामा दुईवटा मतदान केन्द्रलाई अन्य स्थानमा सारिएको छ । इलाम नगरपालिकाको इलाम एजुकेशन फाउण्डेशनमा भएको मतदान केन्द्र त्यस नजिकैको हेरिटेज नेशनल एकाडेमी स्कूलमा सारिएको छ । यस्तै इलाम नगरपालिका– ५ स्थित कवर्ड हलमा रहेको मतदान केन्द्र साविक वडा कार्यालय भवनमा सारिएको जिल...

  • गठबन्धनले महिलालाई पाखा लगायो ः नेम्वाङ

    संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले अहिलेको पाँच दलीय गठबन्धनले महिलालाई नेतृत्वबाटै पाखा लगाएको बताएका छन् । संविधानलेनै व्यवस्था गरे विपरित गठबन्धनले महिलाहरुलाई नेतृत्वमा जान बन्देज लगाएको भन्दै नेम्वाङले गठबन्धन गरेर अन्य दलहरुले स्थानीय तहको निर्वाचनमा महिलामा ठाउँमा पनि पुरुषहरुनै अघि लागेको बताएका छन् ।...

  • एमालेले तीनै तहको निर्वाचन जितिसक्यो ः नेम्वाङ

    नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा नेकपा एमालेले जितिसकेको घोषणामात्र बाँकी रहेको बताएका छन् । शनिबार इलामको फाकफोकथुम गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले गठबन्धन गरेर नेकपा एमालेलाई एक्ल्याउन खोजे पनि आउँदो निर्वाचनमा एमालेको विजयी निश्चित भएको...

  • चुनावी प्रचारै व्यस्त दलहरु

    स्थानीय तहको निर्वाचन आउन अब एक आठ दिनमात्रै बाँकी रहँदा जिल्ला स्थित राजनीतिक दलहरु चुनावी प्रचारमा घर–घर पुगिरहेका छन् । ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस देखि साना उम्मेदवारी दिएका राजनीतिक दलहरु आफ्ना उम्मेदवारका लागि मत माग्दै चुनावी प्रचारमा व्यस्त छन् । राजनीनितिक दल र कार्यकर्ताका लागि जस्तै यतिबेला विष...

  • मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम

    वैशाख ३० को स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई निर्वाचन कार्यालयले तालिम दिंदैछ । कार्यालयले शुक्रबार र शनिबार गरि दुई दिनमा ५७० जना मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिन लागेको हो । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा आयोजना गरिएको तालिममा इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माइजोगम...

  • मतगणना स्थलमा सिसि क्यामेरा जडान

    यसपटक स्थानीय तह निर्वाचनको मतगणना स्थलमा सिसि क्यामेरा जडान गर्न थालिएको छ । जिल्लामा निर्णय भएअनुसार देउमाई नगरपालिका, माई नगरपालिका र माइजोगमाई गाउँपालिकामा सिसि क्यामेरा जडान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य पालिकामा रहने मतगणना स्थलमा पनि सिसि क्यामेरा जडान गरिने जनाइएको छ । सिसि क्यामेरा जड...

  • जनतालाई करको बोझबाट मुक्ति दिन्छौ

    होम दुलाल इलामको राजनीतिक क्षेत्रमा चर्चित व्यक्ति हुन् । नेपाली कांग्रेसको जिल्ला तहमा बौद्धिक र अध्ययनशील नेताको रूपमा उनले आफ्नो छवि बनाएका छन् । प्रजातन्त्र प्राप्तिको लागि दुलालको संघर्ष लामो छ । प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको लागि दुलालले कयौँ पटक जेल परेका छन् यातना भोगेका छन् । २०२५ साल असार १५...