• विपक्षी दलले सर्वोच्चमा रिट दायर गरेर फर्के

    काठमाडौं। विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किएका छन् । दुई दिन लामो तयारीपछि विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेर फर्केका हुन् । रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार ने...

  • एमाले स्थायी कमिटी बैठक ४ बजे

    इलाम।नेकपा ९एमाले०ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने बताए । उनले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दा...

  • आठ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाकाे महन्थ ठाकुर पक्ष सरकारमा जाने

    काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन सहमत भएको छ । ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने सहमति जुटेको जसपाका एक नेताको दाबी छ । मन्त्री हुने व्यक्तिको टुंगाले लाग्ने बित्तिकै शपथ हुने ती नेताले जानकारी दिए । ओली सरकार...

  • संसद विघटनविरुद्ध विपक्षी गठबन्धन हस्ताक्षरसहित आज अदालत जाँदै

    काठमाडौं । प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् । शनिबार ५ दलको सर्वपक्षीय बैठकले...

  • झापामा शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै

    झापा।कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेख...

  • इलाम अस्पताललाई सरकारले अक्सिजन प्लान्ट राख्न ७५ लाख दिने

    इलाम। इलाम अस्पतालमा अक्सिजन प्लान्ट खरिद र जडान गर्नका सरकारले ७५ लाख रुपैयाँ विनियोजन गर्ने भएकाे छ । रकम विनियाेजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्रिया अघि बढाएकाे छ । मन्त्रीस्तरीय निर्णय गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अर्थमन्त्रालयलाई स्रोत सुनिश्चिताका लागि पत्र लेखेको हो । भाे...

  • इलाममा थप ७० जनामा कोरोना पोजेटिभ, गाउँमा बढ्दै शहरमा घट्दै

    इलाम। इलाममा पछिल्लो २४ घण्टामा ७० जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा १० जना, माङसेबुङमा ३८ जना, माइजोगमाई गाउँपालिकामा १४ जना, देउमाई नगरपालिका ४ जना, सन्दकपुर गाउँपालिकामा ३ जना र रोङ गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । इलाममा संक्रमितको संख्या ६२८ पुगेको छ । पछिल्लाे समय गाउँमा संक्रमण...

  • गाउँमा बढ्दो छ कोरोना

    कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा गरेपनि जिल्लामा कोरोना बढ्दो क्रममा छ । अहिले पनि झण्डै सयको हाराहारीमा संक्रमित बढ्ने क्रममा छन् । पछिल्लो समय कोरोना संक्रमण सदरमुकाममा भन्दा गाउँ केन्द्रित भएको देखिएको छ । केहीदिनअघि सम्म सदरमुकाम क्षेत्र कोरोना संक्रमण भयावह थियो तर अहिले भने स...

  • सन्दकपुर गाउँपालिकामा पनि कोरोना पुष्टि, तीन संक्रमित

      कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्स सन्दकपुर गाउँपालिकामा पनि देखिएको छ । हालसम्म कोरोना शून्य (नयाँ भेरिन्यस) रहेको सन्दकपुरमा तीन जनामा पुष्टि भएको छ ।    जसमध्ये दुई जनाको आज टेष्ट गर्दा कोरोना एन्टिजेन पोजेटिभ देखिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको सूचनाअनुसार आज परीक्षण गरिका  पाँच जनामा मध्ये दुई जनाम...

  • माधव नेपालले अर्को पार्टी खोल्ने

    इलाम। माधव कुमार नेपाल समूहले अर्को पार्टी खोल्ने भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले थकेलेर अर्को पार्टी खोल्ने स्थितिमा पुर्याएको बताएका छन् । कान्तिपुरसँग गरेको संक्षिप्त अन्तवार्तामा उनले ओलीको प्रतिगमनको पक्षमा लड्ने भन्दै अर्को पार्टी खोल्ने बताएका हुन् । उनले आफ्नो पक्षको स्थायी क...