• ४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसादलाई रिहा गर्न कलकत्ता उच्च अदालतको आदेश

    बिना अदालती प्रक्रिया ४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई रिहा गर्न कलकत्ता उच्च अदालतले आदेश दिएको छ। कलकत्तास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार बुधबार उच्च अदालतले दुर्गाप्रसादलाई आफन्तको जिम्मा लगाउन आदेश दिएको हो। 'उहाँक...

  • इलाममा भलिबल काेर्ट बनाउन बजेट दिने मन्त्री कार्कीकाे वचन

    इलाम। एक नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन एवम सामाजिक विकास मन्त्री हिक्मत कार्कीले इलाममा भलिवल कोर्ट बनाउनको लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । इलाममा शुरु भएको राष्ट्रिय भलिवल प्रतियोगीताको उद्घाटन गर्दै मन्त्री कार्कीले भलिवल कोर्ट बनाउने जग्गा व्यवस्थानको लागि इलाम नगरपालिका र ...

  • इलाम आमन्त्रण खुल्ला पुरुष भलिवल प्रतियोगिताकाे पहिलाे दिन, आर्मि, एपिएफ र गण्डकी प्रदेश विजयी

    इलाम। बुधबार शुरु भएकाे दोस्रो इलाम आमन्त्रण खुल्ला पुरुष भलिवल प्रतियोगितामा त्रिभुवन आर्मिक्लव, ससस्त्र प्रहरी बल र गण्डकी प्रदेश विजयी भएका छन । इलामको ठूलो टुडिँखेलमा बुधबार सम्पन्न तीन खेलमा गितामा त्रिभुवन आर्मिक्लव, ससस्त्र प्रहरी बल र गण्डकी प्रदेश विजयी भएका हुन । बुधबार सम्पन्न पहिलो खेलमा त्रिभुवन ...

  • इलाममा आजबाट अन्तराष्ट्रिय भलिवल प्रतियोगिता हुने

    इलाम।जिल्ला भलिबल संघ इलामको आयोजनामा अन्तराष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता आजबाट हुँदैछ । आजको उद्घाटन खेल नेपाल आर्मी र दिल्लीका खेलाडी सम्मिलित बिमान ट्रेडर्स विर्तामोड बीच हुँदैछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिवल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सात टिमले सहभागिता जनाउ...

  • ब्राउन सुगरसहित दुई जना भारतीय पक्राउ

    झापा।झापा मेचिनगर नगरपालिका १५ फडानि स्थित कासघारीबाट लागूऔषध ब्राउन सुगर सहित २ जना भारतियलाई पक्राउ गरिएको छ । मंगलबार दिउँसो साढे १ बजे भारत दार्जिलिङ बस्ने २७ बर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ बर्षीया अनिता हेमरमलाई लागूऔषधी ब्राउन सुगर १५० ग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झाप...

  • मध्यपहाडीको पूर्वी खण्ड कालोपत्रको चरणमा

    पाँचथर।पुष्पलाल (मध्यपहाडी) राजमार्गको पूर्वी खण्ड कालोपत्रको चरणमा पुगेको छ । कूल ३८३ किलोमिटर लम्बाइको पूर्वी खण्डको सबै भाग ट्र्याक खोलिएको १० वर्षपछि कालोपत्रको चरणमा पुगेको हो । पुष्पलाल ९मध्यपहाडी० राजमार्ग योजना कार्यालय पाँचथरका अनुसार पूर्वी खण्डमा पर्ने सबै उपखण्डमा कालोपत्रका लागि ठेक्का लागेको छ । सरका...

  • इलाममा जनगणनाका लागि गणना कार्यालय स्थापना

    इलाम । आउँदो २०७८ मा हुने जनगणनाको तयारीका लागि इलाममा जिल्ला गणना कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ का लागि इलाम सदरमुकामस्थित बिपी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो । विसं २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तीव्रता दिन कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी खगेन्द्...

  • एमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाइने

    इलाम।नेकपा ९एमाले०लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने सहमति भएको हो । एमालेका प्रवक्ता प्रदीप...

  • इलामकाे रुङसुङमा पिकअप दुर्घटना, चालकको मृत्यु

    इलाम।इलाम सुर्योदय नगरपालिका-३ रुङसुङमा साेमबार दिउँसो सभा ११ बजे पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय  रेसम बहादुर राय रहेका छन् । मे१ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घटना हुँदा घाइते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने...

  • लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

    झापा।झापाको मेचीनगर नगरपालिका(६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ईटहरी उप(महानगरपालिका(४ का २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र घर भई ईटहरी(७ बस्ने २४ बर्षीय लोक नाथ भण्डारीलाई आज दिउँसो साँढे १२ बजे नि...