• लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ

    उदयपुर।उदयपुर चौदण्डीगढी नगरपालिका-४ नमुना स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी-५ का २३ बर्षीय सुनिल राई,उदयपुर त्रियुगा-१३ का २४ बर्षीय हरी खड्का,३० बर्षीय खगेन्द्र राई र २४ बर्षीय दिपक रम्तेल रहेका छन भने सप्तरी कंकालिनीका २० बर्षिय बब्लु मुखिया र...

  • रेडहर्ष एफसी साखेजुङ गोल्डकपको सेमिफाइनलमा

    इलाम। इलामको रेडहर्ष एफसी यहाँ जारी साखेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा इलामकै पुवामझुवा स्पोर्टिङ क्लबलाई ५-१ गोलको फराकिलो नतिजाबाट पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको हो । यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ । इलामका माल्दिना आङथुपोले २ गोल गर्दा हरि सि...

  • कलकत्ता उच्च अदालतले भन्यो- दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे दिनू

    इलाम।कलकत्ता उच्च अदालतले ४० वर्षपछि भारतीय जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिनु भनेको छ। इलामका तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार कलकत्ताको उच्च अदालतले उनका परिवारले मागे कानुनअनुसार क्षतिपूर्ति दिन भनेको दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हाले सेतोपाटीलाई...

  • वेपत्ता भएको छोरालाई ४१ वर्षपछि भेट्दा आमाले भनिन् ‘ए यो त विरामी भएछ !’ (भिडियाेसहित)

    भारतीय जेलमा ४० वर्ष विताएका दिपक तिम्सिना आइतबार माई नगरपालिका वडा नं. १० स्थित लुम्बाक घरमा आइपुगेका छन् । भाई भतिजासहित पाउन चार बजे घर आइपुगेका दिपकले ८५ वर्षीया आमा धनमायाँसँग भेटेका थिए । भाई प्रकाशचन्द्रले डोर्याउँदै घर ल्याएका दिपकले आमासँगको पहिलो भेटमा पनि कुनै प्रक्रिया जनाएनन् । बरु आमाले भने मातृत्व दर्...

  • भलिवलको उपाधि आर्मीलाई

    इलाममा सम्पन्न दोस्रो आमन्त्रण खुला पुरुष भलिवल प्रतियोगिताको उपाधि विभागिय टीम त्रिभुवन आर्मीले चुमेको छ । आइतबार सम्पन्न सनसनीपूर्ण फाइनल प्रतिष्पर्धामा आर्मीले झापास्थित विर्तामोडको विमान ट्रेडर्सको चुनौती पन्छाउँदै उपाधि चुमेको  हो । सुरुवाती दुई सेट गुमाएको आर्मीले उत्कृष्ठ कम व्याक गर्दै विमान ट्रेडर्सलाई परा...

  • चालीस वर्षपछि घर फर्किँदै गरेको छोराको बाटो हेर्दै धनमाया

    कुनै कानुनी सुनुवाई नगरी ४० वर्ष भारतीय जेलमा थुनिएर शनिबार जेलमुक्त भएका छोरा दिपक तिम्सिनाको आउने बाटो हेर्दै ८५ वर्षिया आमा धनमाया घरको आँगनमा बसिरहेकी छन् ।  इलामको माई नपा वडा नम्बर १० लुम्बाकस्थित  घरमा स्थानीइ सञ्चारकर्मी पुगेपछि उनीहरुको माझमा धनमाया प्रशन्न भएर छोराको स्वागतमा बसेकी छन् । दिपक आज आउँदैछन् । ...

  • श्रीमती, छोरी र छिमेकी किशोरलाई खुकुरी प्रहार गर्ने देउराम झुण्डिएको अवस्थामा फेला परे

    इलाम।इलाम नगरपालिका वडा नं. ३ पुवामझुवाका एक पुरुषले श्रीमती, छोरी र छिमेकी किशोरलाई मरणाशन्न हुने गरी खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् । पुवामझुवाका ५२ वर्षीय देउराम राईले शनिबार ४ बजेतिर ४४ वर्षीया श्रमिती कमला राई, १२ वर्षीया छोरी प्रनिषा राई र छिमेकी १५ वर्षीय अनुप राईलाई अन्धाधुन्ध खुकुरी प्रहार ग...

  • चुलाचुली र माईका किसानलाई कृषि औजार बितरण

    माई।प्रदेश नम्बर १ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले कृर्षि औजार सामग्री बितरण गरेका छन् । राज्यमन्त्री रानाले जनचेतना कृर्षि सहकारी संस्था चुलाचुलीका सदस्यहरुलाई शनिबार एक कार्यक्रमका बीच सामग्री बितरण गरेका हुन्। कृषि ब्यवसाय अर्थतन्त्रको मुलआधार भएकाले उन्नत जातका बीउ प्रयोग गर्न र उत्...

  • खनाल-नेपाल समूह संसदीय दल र केन्द्रीय कमिटीको शनिबारको बैठकमा नजाने

    नेकपा (एमाले) का वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओ‌लीले शनिबारका लागि बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको शुक्रबार बानेश्वरमा बसेको बैठकले प्रधानमन्त्री निवासमा बैठक राखेर दललाई निजीकरण खोजिएको ...

  • इलामका दिपक ४० वर्षपछि भारतको जेलबाट घर फर्कदै, शनिबार घर आइपुग्ने

    इलाम।हराएको ४० वर्ष पछि भारतको कोलकत्तामा जेल जीवन बिताई रहेको अवस्थामा भेटिएका इलामको माई नगरपालिका १० का दिपक जोशी (तिम्सिना) घर आउने भएसँगै परिवारमा खुसी छाएको हो । बाल्यकालमै बेपत्ता भएका छोरा ४० वर्ष पछि जिवित पाउँदा ८५ वर्षीया धनमाया तिम्सिना खुसी छिन् । २०३७ साल माघमा पूरानो घर साविकको एकतप्पा गाविस हाल फाकफो...