• प्रतिनिधिसभा विघटनका रिटहरुमा आज संवैधानिक इजलासमा सुनुवाई

    काठमाडौं । प्रतिनिधिसभा विघटनसँग सम्बन्धित रिटहरु उपर आज बस्ने संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा पुनस्स्थापनासम्बन्धी परमादेश मागसहित’ परेको रिटलाई संवैधानिक इजलासमै पठाएसँगै वरिष्ठ न्यायाधीश राख्छन् कि छनौटपूर्ण ...

  • हतियारधारी युवाहरुद्वारा अस्थायी प्रहरी चौकीभित्रै आक्रमण

    धरान।हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ । स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवत...

  • बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

    लण्डन। संयुक्त अधिराज्य ९बेलायत० सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावस जनाएको छ। बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताईएको ...

  • इलाम अस्पतालमा एचडियुबाट संक्रमितको सफल उपचार

    इलाम । इलाम अस्पतालकै एचडियू (हाइ डेपेन्डेन्सी युनिट)बाट उपचार सफल भएको छ । अब इलाम अस्पतालमै उपचार सम्भव भएपछि जिल्लाबासीलाई राहत भएको छ । केही दिनअघि मात्रै कोरोना संक्रमितका लागि अस्पतालमा एचडियु सेवा सुरु गरिएको थियो । सेवा सुरु गरेसँगै इलामको फाकफोकथुम गाउँपालिका एक व्यक्तिलाई यो एचडियुमा राखेर उपचार गरियो । “पह...

  • प्रतिनिधि सभा विघटनविरुद्धका १९ रिटमाथि आज सुनुवाई

    काठमाडौं। सर्वोच्च अदालतमा आज प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमाथि सुनुवाई हुने भएको छ । प्रतिनिधि सभा विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका ३० वटा रिटहरूमध्ये १९ वटा रिटमा सुनुवाइ हुन लागेको हो । सुनुवाइ हुने रिटमा प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै अन्तरिम आदेशमार्फत निर्...

  • रहस्मय बन्दै काेराेना भारसकाे उत्पत्ति

    सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको रहस्य डेढ वर्षसम्म सुल्झेको छैन। वुहानको जनावर बेचबिखन गर्ने एक बजारमा चमेरोबाट मानिसमा यो भाइरस सरेको मानिँदै आएको छ। चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा मात्र जानकारी गराए पनि गत साता अमेरिकाको गुप्तचर एजेन्सीको एक प्रतिवेदनले महामारी सुरु ...

  • माङसेबुङ गाउँपालिकाका सबै सेवा बन्द

    इलाम।कोरोना भाइरसको संक्रमण पालिकामा पनि तीब्र बन्दै गएपछि माङसेबुङ गाउँपालिकाले आजदेखि सरकार तथा सार्वजनिक सेवाहरु बन्द गरेको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै माङसेबुङ गाउँपालिकामा पनि कोरोना भाइरसको संक्रमण फैलिएको र यसको रोकथाम र नियन्त्रणका लागि गाउँपालिका, वडा कार्यालयहरु र वित्तिय संस्थाहरुले दिने स...

  • वर्षाको चेतावनी: अबको तीन दिन उच्च सावधानी अपनाउन अनुरोध

    इलाम। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भाव...

  • मेराे इलाम अस्पताल किन आफैं विरामी भइरहन्छ ?

    काेराेनाकाे दोस्रो लहर आएकाे छ । संक्रमण बढेसँगै संक्रमितकाे संख्‍या र मृत्यू हुनेकाे संख्या पनि धेरै छ, अघिल्लाे वर्षभन्दा । सामान्य उपचारकाे अभावमा मानिसकाे मृत्यू भएकाे समाचारले मन चसक्क हुन्छ । अस्पतालमा अक्सिजन नपाएर तड्पिएका  विरामी र उनीहरुकाे आफन्तकाे वेदनाले सबैकाे आँखा रसाउँछ । यस्ताे महामारीकाे बेला...

  • इलाममा पछिल्लो २४ घण्टामा ५२ जनामा संक्रमण पुष्टि

    इलाम।पछिल्लो २४ घण्टामा इलाममा ५२ जना संक्रमित थएिका छन् । योसँगै इलाममा संक्रमितको संख्या सात सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा इलाम नगरपालिकामा १९ जना, माइ नगरपालिकामा १४, रोङ गाउँपालिकामा १२ जना र सूर्योदय नगरपालिकामा ४, देउमाई नगरपालिमा २ जना र माइजोगमाई गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । इला...