• चट्याङले लागी एक महिलाको मृत्यु

    ओखलढुङगा।ओखलढुङगा खिजिदेम्बा-६ भित्ते स्थितमा बस्ने ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । मंगलबार बेलुका साढे ७  आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।...

  • मौसममा तत्काल सुधार हुने देखिँदैन, सावधानी अपनाउनुस् : जल तथा मौसम विभाग

    जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्...

  • सुदूरपश्चिममा २९ नमुना परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।‌ २९ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए।हाल सेती प्रा...

  • संविधानको धारा १०० को प्रयोग नहुनुको कारण

    नेपाल कम्युनिष्ट पार्टी एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीे प्रधानमन्त्री नियुक्त हुँदाको सयममा एमाले र माओवादी पार्टी एक भई सकेको थिएन ।त्यसैले माओवादीको सर्मथनमा संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ती भएको थियो । संविधानको धारा ७६(१) पटक सक्रिय भई प्रधानमन्त्री नियुक्त भई सके पछि संविधानको धारा १...

  • चीनले दिएकाे काेराेना विरुद्धकाे खाेप आइपुग्याे

    इलाम।चीनले नेपाललाई सहयोग स्वरुप दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ। चीन सरकारले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराएको हो। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्। उक्त खोप लिन नेपाल एअरलाइन्यको व...

  • इलाममा दुई करोडको आधुनिक कृषि बजार बन्दै

    इलाम।इलाम नगरपालिका वडा नं. ७ स्थित सिंहवाहिन खोस्लीमा निर्माण हुन लागेको कृषि बजार पूर्वाधार निर्माण ( सब्जी तथा तथा पशुबजारको सोमबार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाले शिलान्यास गरेका छन् । इलाम नगरपालिकाले निर्माण गर्न लागेको सो भवन एक करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण हुने जनाइएको छ । फलामको ट्...

  • रातो हाब्रे तस्करीमा साेलुखुम्बुबाट थप दुई पक्राउ

    सोलुखुम्बु।दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प...

  • सिंहदेवी मन्दिर संरक्षण समितिको साधारण सभा  सम्पन्न

    इलाम । माइजोगमाई गाउँपालिकाकाे पञ्चकन्या सिंहदेवी मन्दिर संरक्षण समितिको पाँचौ साधारण सभा  सम्पन्न भएको छ ।  साधारण सभाले नवगठित समितिको अध्यक्षमा बिनु मगर, उपाध्यक्षमा शकुन्तला पौडेल, सचिवमा घनश्याम निरौला, सहसचिव तिर्थराज अधिकारी , कोषाध्यक्षमा प्रेमकुमारी पौडेल, गरी जम्मा १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।   ...

  • कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु: मन्त्री राई

    इलाम।प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छिन् । स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरे लगत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै साना उद्यो...

  • रेडहर्ष बन्यो साखेजुङ गोल्डकपको च्याम्पियन

    नेपालटार (इलाम) । इलामको रेडहर्ष एफसी नेपालटारमा आयोजित प्रथम साखेजुङ गोल्डकपको च्याम्पियन बनेको छ । नेपालटार माविको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सूर्योदय नगरपालिकाको तिनघरे युवा क्लबलाई १ ० गोलअन्तरले पराजित गर्दै रेडहर्षले उपाधि रक्षा गरेको हो । रोमाञ्चक फाइनल भिडन्तमा पहिलो हाफमा रेडहर्षले पाए...