• सवारी अनुमति पत्र नवीकरणः निषेधाज्ञाको जरिवाना मिनाहा भएन

    काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ । निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका सवारी चालक अनुमतिपत्रको हकमा जरिमाना छुट गरेको छैन । बाग्मती प...

  • फाकफोकथुममा ४३ करोड आम्दानी हुने अनुमान, योजना छनोट अधुरै

    इलाम । इलामको फाकफोकथुम गाउँपालिकाले ४३ करोड ५७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । तर, वडागत सिलिङ्गको योजना छनोट पुरा नभएपछि विनियोजनको काम भने पुरा भएको छैन । गाउँपालिकाले हिजो मात्रै वडाको सिलिङ्ग वितरण गरेको हो । गाउँपालिकाले प्रत्येक वडाको लागि ८० लाख रुपैयाँको सिलिङ्ग तोकेको छ । लिलिङ्ग अनुसारको योजना स...

  • भेरोसेल खोपको असार २२ गतेदेखि दोस्रो मात्रा लगाइँदै

    काठमाडौँ । कोरोनाभाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ । जेठ २५ गतेदेखि २७ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप पहिलो मात्रा लगाइएको थियो । स्वास्थ्य सेवा विभागको खोप शाखाले देशभर असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने तयारी गरेको छ ।...

  • जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ खुला

    काठमाडौँ ।  जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा यही असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । रु १९ करोड ७७...

  • चुलाचुली गाउँपालिकाको बजेट ४८ करोड ५१ लाख

    इलाम । इलामको चुलाचुली गाउँपालिकाले ४८ करोड ५१ लाख रुपैयाँको बजेट पेश गरेको छ । बजेट १८ गते सभाले पारित गर्ने कार्यविधि रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले जानकारी दिए । नगरपालिकाले शसर्त अनुदानमा १८ करोड ४७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै वित्तिय समानिकरणमा १० करोड १५ लाख, आन्...

  • माइजोगमाईको बजेट ४८ करोड

    इलाम । इलामको माइजोगमाई गाउँपालिकाले ४६ करोड आठ लाख ८५ हजार सात सय ६० रुपैयाँको बजेट पारित गरेको छ । गाउँपालिकाको नवाैं गाउँसभाले सो रकम बराबरको बजेट पारित गरेको हो । गाउँपालिकाले चालु खर्च तर्फ ८ करोड ०२ लाख १९ हजार ७ सय ६० रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले सशर्त अनुदान तर्फ २१ करोड ३० लाख , विषेश अनुदान एक ...

  • प्रतिबन्धित औषधी सहित तीन जना पक्राउ

    सुनसरी । सुनसरी धरान १ पुरानो बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान ९ कि ३० बर्षीया आस्मा खातुन र धरान २ का ३५ बर्षीय मुन्ना प्रसाद मण्डल रहेका छन् । हिजो बेलुका साढे ४ बजे खातुनले प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको ...

  • इनपा वडा नं. ५ ले विद्यालय र स्वास्थ्य संस्थालाई सामग्री दियो

    इलाम । इलाम नगरपालिका वडा नं. ५ ले वडाका सामुदायिक, संस्थागत विद्यालय तथा स्वास्थ्य संस्थाहरुलाई खेलुकद सामग्री, कार्यालयका सामग्री, बालबालिकाका खेलौना, बाद्यवादन र स्वास्थ्य सामग्री वितरण गरेको छ । वडाका नौं वटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयहरुलाई सामग्री वितरण गरिएको वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठल...

  • कोरोना संक्रमणमा स्थानीय तह ःऔषधि वितरण गर्न घरघर पुग्नेदेखि शव व्यवस्थापन गर्ने सम्म

      कोरोना संक्रमणका ग्राफ माथिल्लो स्तरमा पुगेका बेला इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठ भने खासै घरमा बस्न भ्याएनन् । संक्रमण अत्यास लाग्दो भइरहँदा श्रेष्ठ भने संक्रमितकै घरघर पुग्ने अभियानमा थिए । संक्रमितको घरघर पुग्ने, परामर्शदेखि र आयुर्वेदिक औषधि समेत वितरण गर्ने काम श्रेष्ठ र श्रेष्ठको टिमले गर्यो । ...

  • संसदीय प्रक्रिया मिचेर नियुक्ति

    काठमाडौं । राज्यका अंगहरूबीचको शक्ति सन्तुलन र स्वेच्छाचारितामा समेत निगरानीका लागि खडा गरिएका संवैधानिक आयोगहरू संविधानको मर्मविपरीत नियुक्ति भएका पदाधिकारीले भरिभराउ भएका छन् । कार्यकारीको स्वेच्छाचारितामा अध्यादेश ल्याएर संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी संवैधानिक निकायमा पाँच महिनायता मात्रै ५२ जनालाई नियुक्त...