• सरकारी बुरुजु बढ्यो, सुशासन नियन्त्रण अभियानमा गम्भीर धक्का

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायमा बेरुजु फस्र्योट दर न्यून देखिएको भन्दै फस्र्योटलाई उच्च प्राथमिकता राख्न निर्देशन दिएको छ । विभिन्न सरकारी निकायमा बर्सेनि करोडौंको बेरुजु आउने गरेको र यसले सरकारको सुशासन नियन्त्रण अभियानमा गम्भीर धक्का लाग्न सक्ने भन्दै प्रधान...

  • इलाम नपाले नदीजन्य पदार्थ उत्खनन्मा रोक लगायो

    इलाम । इलाम नगरपालिकाले खोलाबाट नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । वर्खाको समयमा नदीजन्य बस्तु उत्खनन् हुँदा बाढी पहिरोको जोखिम बढ्ने भन्दै उत्खनन्मा रोक लगाएको हो । इलाम नगरपालिकाले आज एक सूचना जारी गर्दै नदीबाट गिटी, ढुङ्गा, बालुवा उत्खनन् नगर्न भनिएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म उत्खनन् गर्न रोक...

  • प्रवासमा रहेका साङरुम्बाका युवाहरुले गाउँलाई पठाए अढाई लाख सहयोग

    इलाम। इलाम नगरपालिका वडा नं. १२ साङ्गरुम्बा घर भई हाल विभिन्न मुलुकमा कार्यरत युवाहरुले कोरोना भाइरसको संक्रमणबाट गाउँबासीलाई बचाउनका लागि आर्थिक सहयोग पठाएका छन् । प्रवासमा कार्यरत साङ्गरुम्बाका युवाहरुले वडाबासीहरुलाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि दुई लाख ५५ हजार रुपैयाँ पठाएको हाल दुवईमा कार्यरत तथा सहयाे...

  • इलाममा आइबार १४ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ४० पुग्यो

    इलाम । इलाममा आइतबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनभने ७ जनामा संक्रमण देखिएको थियो । इलाम नगरपालिकामा ७ जना र फाकफोकथम गाउँपालिका ६ जना र चुलाचुली गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ६०१ पुगेको जिल्ला प्रशासन कार्यालयले ज...

  • १८ केजी गाँजा र ७ लाख नगद सहित ६ जना कर्याप्पै

    विराटनगर। लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतिय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० बर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सुर्य राई रहेका छन्...

  • चालू आर्थिक वर्षको १० महिनामा सरकारी खर्च ८.५ प्रतिशतले बढ्यो

    चालू आर्थिक वर्षको १० महिनामा सरकारी खर्च ८.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयले दावी गरेको छ । बैशाख महिनासम्मको सरकारी आय व्यय सहितको अर्थ वुलेटिन प्रकाशित गर्दै अर्थमन्त्रालले सो कुरा जानकारी दिइएको हो ।     बैशाख महिनासम्म संघीय सरकारले जम्मा ८ खर्ब २४ अर्ब रुपैयाँ खर्च गरको छ । जसमध्ये चालुतर्फ ६ खर्ब ३० अर्ब अर्था...

  • कुशल नेतृत्वका लागि ‘नमूना गाउँसभा’ कार्यक्रम

    ताप्लेजुङ । गाउँपालिका क्षेत्रभित्र कुशल नेतृत्व विकासका लागि सिरीजङ्घा गाउँपालिकाले ‘नमूना गाउँसभा’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । गाउँपालिकाभित्र कुशल स्थानीय नेतृत्व विकास गर्दै संवैधानिक उपलब्धिको रक्षाका लागि क्रियाशील राजनीतिक दलमा आबद्ध यहाँका युवालाई लक्ष्य गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइने भएको हो । य...

  • चुरेकाे विनाश हाेइन संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चुरे संरक्षणमा प्रदेश र केन्द्र सरकार स्पष्ट रहेको चुरे दोहन गरेर ढुङ्गा गिटी बाहिर निकासी गर्ने सरकारको योजना नरहेको स्पष्ट पारेका छन् । ढुंगा गिटी निकासी गर्ने संघीय सरकारको नीतिको चौतर्फी विरोध भइरहेका बेला मुख्यमन्त्री राईले यसको बचाउ गर्दै भने, ‘चुरे संरक्षणमा प्र...

  • देउमाई नपाकाे बजेट: तेस्रो लिङ्गी, अविवाहित महिला, मध्यम किसिमको अपाङ्गता भएकालाई भत्ता

    इलाम । इलामको देउमाई नगरपालिकाको नगरसभाले ८५ करोड ५६ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । शनिबार बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि बजेट तथा नीति कार्यक्रम पारित गरेको हो । नगरपालिकाले आम्दानी तर्फ सशर्त अनुदानमा ३५ करोड पाँच लाख ४१ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै समानिक...

  • दुवै मात्रा खोप लिएकामा जटिल समस्या नगण्य

    त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार दुवै मात्रा खोप लिएका ७४ वर्षीय एक पुरुषको शिक्षण अस्पतालमा मृत्यु भए पनि उनी रगतको क्यान्सर (लिम्फोमा) का बिरामी थिए । ‘पहिलेदेखि नै कोमर्बिडिटीका कारण रोग प्रतिरोधक क्षमता कम भएकाले खोप लगाए पनि प्रभावकार...