• यसपटक उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिर्नै पर्ने

    आउँदो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहाने बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिर्नै पर्ने भएको छ । मंगलबार सर्वोच्च अदालतले सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आयोगकै निर्णयलाई सदर गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल...

  • बिना निष्कर्ष टुङ्गियो गठबन्धनको बैठक

        स्थानीय निर्वाचनका लागि उम्मेदवार मनोनयनको दिन नजिकिंदै गर्दा इलाममा सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । बैठकमा गठबन्धनमा रहेका दलका प्रतिनिधिले आ–आफ्ना दलको तर्फबाट प्रस्ताव र धारणा राखेका थिए । गठबन्धनको केन्द्रमा भएको सहम   ति अनुसार स्थानीय तहमा भाग बण्डा...

  • महोत्सवको आकर्षण ‘रक क्लाइबिङ’

    प्राकृतिक ढंगले निर्माण भएको ढुङ्गाको भीर । भीरको टुप्पो तिर मानव वस्ती, गाउँको नामनै महभीर । इलाम नगरपालिका– ८ मा पर्ने महभीर यतिबेला इलाम भित्रने पर्यटकहरुका लागि मुख्य आकर्षण बन्न थालेको छ । बाबुबाजेका पालादेखि महभीर भएर इलाम– सोयाङ आउजाउ गर्ने मानिसहरुलाई वर्षायाममा त डरसरी हुन्थ्यो । अहिले इलाम हुँदै सोयाङ–नय...

  • मतदान स्थलमै मतदाता परिचयपत्र

    निर्वाचन मिति नजिकिंदै गर्दा अहिले सबै मतदाताको मनमा मतदाता परिचयपत्रको खुलदुली निकै छ । पुराना मतदाताले त आफू सँग भएको पुरानै मतदाता परिचयपत्र प्रयोग गर्न पाउनेछन् । तर, अहिले सम्म मतदाता परिचयपत्र नभएका नयाँ मतदाताले आफ्नो परिचयपत्र कहिले पाइएला भनेर चासो गरिरहेका छन् । २०७४ पछि मतदाता परिचयपत्रका लागि फोटो खिचाउने,...

  • अर्थपूर्ण सहभागिता खोज्दै दलित समुदाय

    ‘सहभागिताका लागि सहभागिता मात्र होइन, दलितहरुको अर्थपूर्ण सहभागिता हुनुपर्छ ।’ दलित महिलाहरुले पद पाइन्छ उपस्थिति पनि राम्रै हुन्छ तर त्यो पद र उपस्थितिलाई अर्थपूर्ण बनाउन आवश्यक रहेको दलित समुदायका अगुवाले बताएका छन् । नगर स्तरीय दलित समन्वय समितिको आयोजना र उत्पीडित जातीय अधिकार मञ्चको सहकार्यमा भएको ‘महिला सशक्...

  • इलामका स्थानीय तहमा मतदाता संख्या कति

    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका हरेक स्थानीय तहको मतदाता संख्या सार्वजनिक गरिएको छ । निर्वाचन आयोगको तथ्याकं अनुसार इलामका दश स्थानीय तह मध्ये सबै भन्दा बढी सूर्योदय नगरपालिकाको मतदाता संख्या रहेको छ । सूर्योदयमा २१ हजार ९३७ महिला र २३ हजार २५७ पुरुष गरि जम्मा ४५ हजार १९४ मतदाता रहेका छन्...

  • इलामका २९ मतदान स्थल अतिसंवेदनशील

    स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा जिल्ला सुरक्षा समितिले इलामका २९ वटा मतदान स्थललाई अति संवेदनशीलमा राखेको छ । यस्तै ५९ वटा मतदान स्थललाई संवेदनशील र ६३ वटा स्थललाई सामान्यमा राखिएको जिल्ला सुरक्षा समिति प्रमुख तथा इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए । सुरक्षाका दृष्टिले जिल्लाका १५१ वटै मतदान ...

  • काम गर्न सक्ने व्यक्तिलाई जिताउनु पर्छ ः नेम्वाङ

    नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले देश अब निर्वाचनको माहोलमा गइसकेको भन्दै आउँदो निर्वाचनमा काम गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएर जिताउनु पर्ने बताएका छन् । इलामको चुलाचुली गाउँपालिकामा आयोजित दुई अलग–अलग कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले सक्षम नेतृत्व छान्न सकियो भनेमात्र देश र नागरिकका हितमा का...

  • इलामका दश स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए

    आगामी वैशाख ३० का लागि घोषणा भएको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लामा रहने मुख्य निर्वाचन अधिकृत र पालिकामा खटिने निर्वाचन अधिकृत तोकेको छ । आयोगले चैत २९ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको सूचना जारी गरेको छ । आयोगको सूचना अनुसार इलामको मुख्य निर्वाचन अधिकृतमा जिल्ला ...

  • लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनमा दिलिप

    दिलिप लिम्बूलाई अध्यक्षमा चयन गर्दै लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल इलाम शाखाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा भएको सम्मेलनले संगठनको उपाध्यक्षमा द्धय रोहिणीप्रसाद बराल र मञ्जु खनाललाई चयन गरेको छ । यस्तै सचिवमा कमला गौतम, उप–सचिवमा चित्र रसाइली...