• इलाम नपा वडा नं. ५ ले किसानलाई विरुवा र हाते ट्याक्टर दियो

    इलाम । इलाम नगरपालिका वडा नं. ५ ले वडाबासीहरुलाई कागतीको विरुवा वितरण गरेको छ । आर्थिक वर्ष २०७७।०७८ को कृषि कार्यक्रम अन्तर्गत बडाबासी किसानहरुलाई कागतीको विरुवा वितरण गरिएको वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठले बताए । वडाका ११ सय घरपरिवारलाई पाँच बोट विरुवाका दरले ५५ सय कागतीको विरुवा वितरण गरिएको उनले बताए । ...

  • इलाममा संक्रमण दर पुनः बढ्दै, मंगलबार ४३ जनामा संक्रमण

    इलाम । इलाममा पुनः कोराना संक्रमण दर बढ्दै गएको छ । निषेधाज्ञा केही खुकुलो गरेसँगै संक्रमण दर पनि बढ्दै गएको देखिन्छ । केही दिनअघि संक्रमितको संख्या ७ जनासम्ममा झरेको थियो । अहिले बढ्दै गएर मंगलबार ४३ जना पुगेको छ । मंगलबार इलाम नगरपालिकामा १६ जना, माइनगरपालिकामा १६ जना, रोङमा ७ जना, सूर्योदय नगरपालिकामा २ जना ...

  • ‘इलामे आधुनिक चुलो’ नगरमा बनाइँदै (चुलाेकाे भिडियाेसहित)

    इलाम । मानवीय स्वास्थ्य र वातावरण संरक्षणको दृष्टिकोणले पनि उपयोगी हुने सुधारिएको आधुनिक इलामे चुलो जडानका लागि नगरपालिकाले अनुदान दिने भएको छ । यस वर्ष नगरका २१ परिवारलाई अनुदान दिइने भएकाे छ । यसका लागि इलाम नगरपालिकाले चालु आर्थिक वर्षमा दुई लाख रुपैयाँ अनुदान दिने नगरपालिकाले जनाएको छ । चलो जडानका लागि १५ हजार ...

  • एमाले किचलोः एकतामा ओली बाधक

    काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्। सर्वोच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार ...

  • निर्वाचनका लागि करिब ९ अर्ब खर्च अनुमान

    काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर हुने निर्वाचनका लागि करिब ९ अर्ब अर्थात् ८ अर्ब ९८ करोड खर्च अनुमान गरेको हो । आयोगले मतदानका लागि बनाइने बुथदेखि मतगणनासम्मका लागि सो रकम खर्च हुने भनेको छ । सो अनु...

  • रासस महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त

    इलाम । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त भएका छन् । नागरिक दैनिक, नेपाल समाचारपत्रलगायतका सञ्चारमाध्यममा काम गरिसकेका राईले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । राई नेपाल पत्रकार महासंघको पूर्वाञ्चल सहसंयोजक एवं केन्द्रीय सदस्य र प्रेस चौतारी नेपालको पनि केन्द्री...

  • बन्दाबन्दीमा पर्यटकीयस्थलहरुको काम गरिँदै

     पर्यटकहरुका लागि आकर्षणको मुख्य केन्द्र बनिरहेको इलामको कन्याम र अन्तुमा अहिले पर्यटकीय पूर्वाधारका थप काम गर्न थालिएको छ । बन्दाबन्दीकै बेला पर्यटक आवागमन बन्द भएकाले यही समयमा बाँकी रहेका पूर्वाधार र सौन्दर्यीकरणका काम भइरहेको छ । वर्षैभर पर्यटकको खचाखच हुने अन्तु अहिले सुनसान भएपनि अन्तु डाँडा सम्म पुग्ने बाटोमा...

  • पाँचथरमा पहिरोले एककाे मृत्यु, एक घाइते

    पाँचथर । पाँचथर याङवरक गाउँपालिका-२ मा पहिरोसँगै झरेको ढुंगाले लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाउँपालिका-२ लेखेवा का ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको , शरिरमा ढुंगाले लागी घट्नास्थलमानै मृत्यु भएको हो भने सोही स्थानका ५२ बर्षीय खड्क बहादुर राई सामान्य घाईते भएका छन् । आज बिहान सँव...

  • इलाममा निषेधाज्ञा असार १४ सम्म, निश्चित पसलहरु १ बजेसम्म खुल्ने (निषेधाज्ञाकाे पूर्णपाठसहित)

    इलाम । इलाममा पुनः एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार आदेश जारी गर्दै असार १४ गतेसम्म निषेधाज्ञा कायमै रहने जनाएको छ । जिल्लामा कोरोना भाइरसका संक्रमण दर उच्च हुँदै गएपछि यसको नियन्त्रणका लागि प्रशासनले पहिलो पल्ट बैंशाख २८ गते १५ दिनका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसप...

  • प्रदेश १ सहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना, यातायात सेवा प्रभावित हुनसक्ने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा आज मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशभर सामान्य देखि पूर्ण बदली रहने विभागले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली...