• याे महामारीमा इलामे नागरिकले खाेजिरहेका छन् खनाल र नेम्वाङलाई

    इलाम।महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर केही सातायता इलाममा पनि जोखिमपूर्ण बन्दैछ। दिनहुँ जिल्लामा कोरोनाका नयाँ बिरामी थपिने क्रम तीव्र छ भने युवाको समेत निधन भइरहेको छ। यही गतिले संक्रमितको संख्या थपिँदै जाने हो भने केही सातापछि जिल्लाले धान्नै नसक्ने अवस्था आउनेमा स्वास्थ्यसँग सरोकारवालासमेत जानकार छन...

  • जंगली हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु

    झापा।झापाको मेचिनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । गए राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । घाइतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भए...

  • इलाम नगरपालिकामा पछिल्लो तीन दिनमा तीन जनाको मृत्यू

    इलाम।इलाममा तीन दिनदेखि यता दैनिक एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यू भएको छ । आज(मंगलबार) इलाम नगरपालिका वडा नं. ७ चोक बजारका सुनचाँदी व्यवसायी रेशम बराइलीको मृत्यू भएको छ । विराटन नर्सिङ होममा उपचारपछि हिजो घर आएका बराइलीको आज इलाम अस्पतालमा मृत्यू भएको हो । यसरीनै सोमबार इलाम नगरपालिका वडा नं. ७ ...

  • इलाम बजारका थप एक पुरुषको संक्रमणबाट मृत्यू

    इलाम। इलाम नगरपालिका वडा नं. ७ इलाम बजारका ७३ वर्षीय एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको छ । इलाम अस्पतालमा उपचाररत रहेका उनको आज मृत्यू भएको हो । डेढ हप्ताअघिदेखि ज्वरो आएर घरमै रहेका उनलाई तीन दिनअघि इलाम अस्पतालम पुर्याएर उपचार भइरहेको उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले बताए । इलाममा ...

  • एकैदिन थपिए ९ हजार २४७ संक्रमित, निको हुनेकाे संख्या ५ हजार ७६७

    इलाम।नेपालमा पछिल्लो २४ घन्टामा थप ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २१ हजा...

  • इलाम नगरपालिकामा २८ सहित ४१ जनामा संक्रमण पुष्टि

    इलाम। इलाम नगरपालिकामा आज २८ जना संक्रमित थपिएका छन् । १२ महिला र १६ पुरुषमा संक्रमण पुष्टि भएका जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । यसरीनै इलामको देउमाई नगरपालिकामा ९ जना, रोङ गाउँपालिकामा २ जना र फाकफोकथुम र माइजोगमाई गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ । इलाम जिल्लामा थप ४१ जनामा संक्रमण पु...

  • कोरोना संक्रमणबाट अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन

    बिर्तामोड । कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । लामो उपचार गरिरहँदा पनि उनको स्...

  • महामारीकाे याे महाविजाेक: सरकारीमा टेक्ने ठाउँ छैन, निजी अस्पतालमा ब्रह्मलुट

    बुटवल।कोभिड १९ को महामारी भएसँगै नागरिकहरु उपचारका लागि स्वास्थ्य केन्द्रहरुमा धाइरहेका छन् । सरकारी अस्पतालहरुमा टेक्ने सम्म ठाँउ नपाएपछि उनीहरु निजी स्वास्थ्य संस्थाहरुमा उपचारको याचना गरिरहेका छन् । अस्पतालहरुमा बेड र अक्सिजन नपाएपछि भौतारिरहेका नागरिकमाथी कतिपय स्वास्थ्य स्वास्थ्य संस्थाहरुले कमाउने अवसरका रुपमा ...

  • खैरोहिरोईन ब्राउनसुगर सहित झापामा तीन जना पक्राउ

    झापा।झापाको झापा गाँउपालिका-२ स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा गाँउपालिका-२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा-१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन । पैदल हिडिरहेका तिनै जनालाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुम...

  • माई नगरपालिका प्रवेशद्वारमा हेल्थ डेक्स

    दानाबारी।दक्षिणी इलामको माइ नगरपालिका प्रवेश गर्ने मुख्य नाका मा युवा सशक्तीकरण संजालले सन्चालन  हेल्थडेक्स सञ्चालन गरेकाे छ । काेराेना भाइरसको जोखिम बढिरहेको बेला  पालिका प्रबेश गर्नेहरुलाई संक्रमणको बारेमा सचेत गराउने र मास्क वितरण  गरिएकाे थियाे । मास्क र सेनिटाइजरकाे प्रयाेगसँगै स्वास्थ्य मापदण्ड पालना गर्नक...