• अन्तुमा अपाङ्गता रोकथाम सम्बन्धी जिल्ला स्तरीय समिक्षा

    माई।अपाङ्गत रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको जिल्ला स्तरीय समिक्षा तथा रणनैतिक बैठक शुक्रबार इलामको श्रीअन्तुमा सम्पन्न भएको छ । जिल्ला समन्बय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिगत पाँच बर्षदेखि इलाम जिल्लामा सञ...

  • आयोजकलाई हराउँदै फुङवा युवा क्लबले विजयी यात्रा शुरु गर्यो

    इलाम।इलाम नगरपालिका वडा नं. १ स्थित नेपालटारमा शुक्रबार शुरु भएको साखेजुङ गोल्डकपको उद्घाटन खेलमा आयोजक साँखेजुङ्ग फुटबल क्लबलाई हराउँदै फुङवा युवा क्लबले विजयी यात्रा शुरु गरेको हो ।  फुङवा युवा क्लबले १–० गाेल अन्तरले आयाेजक साँखेजुङ्ग फुटबल क्लबलाई हराएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हा...

  • आर्मी र पुलिस – एपिएफ र बिमान ट्रेडर्स सेमिफाइनलमा

    इलाम।साविक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबारको दोस्रो खेलमा आर्मीले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलको स्थान पक्का गरेको हो । आर्मीले गण्डकीलाई २५–१५, २५–१८, २१–२५ र २५–१९ ल...

  • इलाममा १५ हजार बढीले लगाए काेराेना विरुद्धकाे खाेप

    इलाम । इलाममा १५ हजार भन्दा बढीले कोभिड १९ विरुद्ध खोप अभियानमा ‘कोभिशिल्ड खोप’ लगाएका छन् । तेस्रो प्राथमिकतामा परेकाको पहिलो चरणका लागि सञ्चालित अभियानमा जिल्लाका १५ हजार चार सय सात जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय इलामले जानकारी दिएको छ । जिल्लाका १० पालिकाकाकै विभिन्न स्वास्थ्य केन्द्रमा गएको फागुन ...

  • खनाल–नेपाल पक्षधर सांसदलाई कार्वाहीकाे उपाय खाेज्दै ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खनाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार तयार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन् । खनाल–नेपाल समूहले ओलीका कदमविरुद्ध राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेका बेला बिहीबार बालुवाटारमा संसदीय दलको ...

  • इलाममा आयोजित इलाम आमन्त्रण खुला भलिबल प्रतियोगितामा अहिलेसम्म कुन टीमले कति अ‌ंक जाेडे

    इलाम — विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ)  क्लब इलाममा आयोजित ‘इलाम आमन्त्रण खुला भलिबल प्रतियोगिता’मा बिहीबार सेमिफाइनल नजिक पुगेको छ । लिगकम नकआउटको आधारमा बुधबारदेखि इलाममा सञ्चालित प्रतियोगितामा २ खेलमा ५ अंक बटुल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३र२ को सेटमा हराउँद...

  • हत्याकाे आरोपमा एक पक्राउ

    खोटाङ। कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ । यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र ...

  • आँखा अस्पताल बनाउनेदेखि श्रष्टा पार्क बनाउने यस्तो छ इलाम नगरपालिकाको निर्णय

    इलाम।इलाम नगरपालिकाले इलाम आँखा अस्पताल निर्माण गर्ने भएको छ । इलाम नगरपालिका–७ मा रहेको कृषि बजार तल सिहनगरमा आँखा अस्पताल निर्माण गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्त ठाकुर नारायण श्रेष्ठले बताए । चालु आर्थिक वर्षमा आँखा अस्पतालको भौतिक संरचना तयार गर्ने नगरपालिकाले जनाएको छ । भौतिक संरचना बनाउन चालु आर्थिक बर्ष...

  • एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल, संसदीय बोर्ड गठन

    । इलाम।बालुवाटारमा सम्पन्न नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए । सांसद बस...

  • ८ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

    उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धन...