• उद्यमशिलता तथा व्यवसायिक योजना निर्माण सम्बन्धी तालिम सम्पन्न

    इलामको माइजोगमाई गाउँपालिकामा उद्यमशिलता तथा व्यवसायिक योजना सम्बन्धीको सात दिने तालिम सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलाम र माइजोगमाई गाउँपालिकाको समन्वय तथा सहकार्यमा तालिम सम्पन्न भएको हो । सामाजिक रुपान्तरणका लागि युवा अभियान परियोजना अन्तर्गत युवाहरुको क्षमता विकास र परिचालन मार्फत मानव वेचविखन विरूद...

  • दुषित गठबन्धनलाई जनताकाे अदालतले पराजित गर्छ: नेम्वाङ

    इलाम । नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले राजनीतिक फैंसला अब जनताको अदातलले गर्ने बताएका छन् । प्रेस चौतारी इलामले सोमबार इलाममा आयोजना गरेको चौतारीका केन्द्रीय तथा प्रदेश कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले सर्वोच्चको परमादेशले एमाले सरकार प्रति...

  • पार्टी फुटाउनेहरुसँग हिसाब चुक्ता गर्न जनताले बहीखाता लिएर बसेका छन्–नेम्बाङ

    फिक्कल । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेका मतले जितेर एमालेलाई फुटाउने जनप्रतिनिधिहरुले जनतालाई ढोगेर माफ माग्नु पर्ने बताएका छन् । सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित नेकपा एमालेको वृहद आमसभालाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङ भने ‘एमालेबाट जितेर एमालले छोड्ने जनप्रतिनिधिहरुले जनतालाई १० पटक नमस...

  • इलाममा १६ वटा दलले स्थानीय निर्वाचनमा जान पाउने

    इलाम  । आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनका लागि इलामका १६ दलले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । तर, राष्ट्रिय पार्टीका रुपमा दर्ता भएका छ वटा बाहेकका पार्टीले भने निर्वाचनमा जान र चिन्ह पाउनका लागि जिल्ला समितिको नाम जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा पेश गर्नुपर्ने छ । चुनाव चिन्...

  • शिक्षक संगठनको अध्यक्षमा थाम्सुहाङ

    इलाम । नेपाल शिक्षक संगठन इलामको १२ जिल्ला अधिवेशनले लोकबहादुर थाम्सुहाङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । इलाम सदरमुकाममा शनिबार सम्पन्न अधिवेशनले संगठनको उपाध्यक्षमा होममाया गुरुङ, धर्मप्रसाद अधिकारी, सचिवमा धर्मप्रसाद दाहाल, सहचिवमा ममता केसी, कोषाध्यक्षमा तीर्थमान राई र सहकोषाध्यक्षमा इ...

  • दबूको अध्यक्षमा नारायण श्रेष्ठ

    इलाम । नेवाः देय दबू इलाम नगरपालिका वडा नं. ५ बरबोटेको तेस्रो अधिवेशनले नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा श्रीबहादुर श्रेष्ठ र सुष्मा श्रेष्ठ, सचिवमा रोशन श्रेष्ठ, सहसचिवमा अनिता श्रेष्ठ र कोषाध्यक्षमा युवराज श्रेष्ठलाई चयन गरेको छ । यसरीनै सदस्यहरुमा निर्जला श्रेष्ठ,...

  • इतिहास संरक्षण गर्दै इलाम नगरपालिका

    इलाम । अचेल इलाम बजार आइपुग्ने आन्तरिक पर्यटकहरु विभिन्न स्थानमा पुगेर विभिन्न व्यक्तिका प्रतिमा अगाडि फोटो खिच्न खिचाउन निकै व्यस्त देखिन्छन् । इतिहासलाई कसरी स्मरण गर्ने ? हरेकका आ–आफ्नै शैली हुन्छन् । त्यस्तै इतिहासलाई सम्झना गर्न इलाम नगरपालिकाले फरक तरिका अपनाएको छ । जिल्ला र देशमै ऐतिहासिक कहलिएका व्यक्तिहर...

  • रिटर्नी फेडेरेसन इलामको अध्यक्षमा हेमन्त

    नेकपा (एमाले) भातृ संगठन रिटर्नी फेडेरेसन नेपाल, इलामको प्रथम जिल्ला सम्मेलन आयोजक कमिटी शुक्रबार इलाममा भएको रिटर्नीहरुको भेलाबाट चयन भएको छ । फेडेरेसन इलामको अध्यक्षमा हेमन्त आचार्य ,उपाध्यक्ष महिला खाली र मुकुल खड्का ,सचिव योगेन्द्र आचार्य,उप–सचिव कृष्ण लिम्बू,बिष्णु दंगाल,कोषाध्यक्ष बुद्धराज लिम्बूसहित २१ सदस्यीय ...

  • जनसंख्या घट्नु चिन्ता विषय बन्दै

    इलाम । तीन वर्ष अघि इलाम नगरपालिकाले सुत्केरीलाई दिने पोषण सुविधामा थप गरेर नयाँ निर्णय ग¥यो । नगरकार्यपालिकाको बैठकलेनै निर्णय गरेर नगरक्षेत्रमा रहने जनसंख्यालाई टिकाइ राख्न दुईवटा सम्म बच्चा हुने सुत्केरीलाई दुई हजार, तीन वटा बच्चा हुनेलाई तीन हजार गर्दै पाँचवटा सम्म बच्चा हुनेलाई पाँच हजार र त्यसमाथि बच्चा हुनेलाई...

  • चैतभित्र सहरी खानेपानी धारामा आउने

    एसियाली विकास बैंक (एडिबी) को सहयोगमा इलाममा निर्माण भइरहेको सहरी खानेपानी आयोजनाको ९० प्रतिशत काम सक्किएको छ । अब आगामी चैत महिना भित्र उपभोक्ताका घर÷घरमा पानी झार्ने गरि काम भइरहेको उपभोक्ता समिति अध्यक्ष केदार थापाले बताए । ‘अहिले होरिजेन्टल फिल्टरमा हालेर पानी टेस्ट हुँदैछ, फिल्टर मिडियाको पनि काम हुँदैछ,’ थापाले...