• ६२ को परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि, नगरमा घट्दै संक्रमण

    इलाम।इलाम नगरपालिकामा आज गरिएको एन्टिजिन परीक्षणमा पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नगरमा ६२ जनाको एन्टिजिन परीक्षण गर्दा पाँच जनामा पोजेटिभ देखिएको हो । इलाम नगरपालिका र इलाम नगरपालिका वडा नं. २ मा आज एन्टिजिन परीक्षण गरिएको थियो । निषेधाज्ञाको समय लम्बिदैं जादा नगरभित्र संक्रमण घट्दै गएको देख...

  • इलाम अस्पतालमै १५ जना संक्रमित निको भए, १७ जना उपचाररत

    इलाम। इलाम अस्पतालमा ४२ बेडसहितको कोरोना अस्पताल सञ्चालन भएपछि संक्रमतिले इलाममै उपचार पाउन थालेका छन् । कोरोना संक्रमित १५ जना यहाँ उपचारपछि निको भएर घर फर्केका छन् । सोमबार एकै दिनमा सात जना संक्रमित उपचारपछि घर फर्किएका थिए । अहिले १७ जना सं क्रमितको उपचार भइरहेको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकार...

  • जसपाकाे गृह, रक्षा र अर्थ मन्त्रालयसहित १० मन्त्रालय, दाबी रेशम चाैधरी छुट्ने तयारीमा

    काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्य गरिरहेका बेला महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूहले आकर्षक मन्त्रालयहरूमा दाबी गरेको छ । प्रधानमन्त्री ओलीले जसपालाई आठ मन्त्रालय दिन सहमति गरेको नेताहरूको भनाइ छ । ठाकुर–महतोले १...

  • गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ

    काठमाडौँ।नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरी...

  • सरकारले कोरोना उपचारलाई ३१.६ अर्ब ऋण लिने

    काठमाडौं। कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ। यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। यसैगरी एसियाली विकास बैंकले १९ ...

  • अब एमाले औपचारिक रूपमै विभाजनतर्फ गयाे

    काठमाडौं। सत्तारूढ दल एमाले औपचारिक रूपमै विभाजनतिर उन्मुख भएको छ। सोमबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न गएका थिए। उता त्यही बेला एमालेको स्थायी समिति बैठकले नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ...

  • खोप दिलाउन उत्पादक राष्ट्रलाई पत्र

    काठमाडौं। कोरोना संक्रमण तीव्ररूपमा बढिरहेका बेला अझै २ करोड १२ लाख ३ हजार १ सय ८० जना नागरिक पहिलो र दोस्रो (दुवै) मात्रा खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २६ लाख ६५ हजार ९ सय ८७ मात्रा खोप लगाइएको छ । जसमध्ये पहिलो र दोस्रो मात्रा ५ लाख ५३ हजार ५ सय ८९ जनाले लगाएका छन् । क...

  • मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित खेतीमा व्यस्त किसान 

    गलेश्वर।कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिल...

  • २४ घण्टामा थप ७ हजार ४२५ जनामा संक्रमण पुष्टि

    इलाम। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १९ हजार ८४६ पीसीआर र ६०७ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ४२५ जनामा संक्रमण देखिएको हो । यससँगै कुल ...

  • खनाल र नेपाललाई एमालेकाे साधारण सदस्यबाटै निष्काशन

    काठमाडौं। नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन ...