• कोरोना कथा : अनि मदनकृष्ण एक्लै रोए

    काठमाडौँ । मदनकृष्ण श्रेष्ठका लागि यो नयाँ वर्ष उल्लासमय भएन । परिवारका पाँचै जना एकै पटक संक्रमित भए । पार्किन्सनका दीर्घरोगी मदनकृष्ण संक्रमित भएपछि दुई पटक गरेर २२ दिन अस्पताल बसे । घर फर्केको केही दिनमै मुटुमा समस्या देखियो । मुटुका दुई रक्तनलीमा ९० प्रतिशतभन्दा धेरै ‘ब्लकेज’ देखिएपछि उनी फेरि दुई दिन अस्पताल बसे...

  • ३ दिन भारी वर्षाको सम्भावना: सतर्क रहन आग्रह

    इलाम । मनसुन सक्रिय हुँदा आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । काठमाडौं उपत्यकामा पनि आज ...

  • साउन ६ गते सार्वजिनक विदा दिने सरकारकाे निर्णय

    काठमाडौं । सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।  ...

  • इलाममा पुन: भयावह बन्दै संक्रमण, आज १०३ जना संक्रमित

    इलाम । इलाममा आज कोरोनाबाट संक्रमितको संख्या एक सय नाघेको छ । सोमबार इलाममा एक सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इलाममा साउन ७ गतेसम्मका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको छ तर प्रायः सबै क्षेत्र खुल्ला भएकाले निषेधाज्ञा प्रभावहीन बन्दा संक्रमण दर जिल्ला बढ्दै गएको हो । रोङ गाउँपालिकामा २९ जना, सूर्योद...

  • एमाले बैठक : २२ जनालाई २४ घण्टे स्पष्टीकरण

    प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरिएको छ। च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रस्ताव गरेका हुन्। आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लं...

  • बगरमा अचेत भेटिएकी महिलाकाे उपचारकाे क्रममा मृत्यू

    इलाम । अचेत अवस्थामा बगरमा भेटिएकी महिलाको उपचारको क्रममा मृत्यू भएको छ । पहिचान नखुलेकी महिला आइतबार चुलाचुली गाउँपालिका–५ चपेटीस्थित दुधे खोलाको बजारमा अचेत अवस्थामा भेटिएकी थिइन् । हेर्दा मधेशी मुलको जस्तो देखिने अन्दाजी ४०–४५ वर्षको देखिने महिलालाई पेल्टीमारी प्रहरीले उद्धार गरेको थियो । पेल्टीमारी प्रहरीले उप...

  • आगाेसँग नखेल्न प्रचण्डकाे ओलीलाई चेतावनी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले ‘माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न’ आग्रह गरे । विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको ...

  • देउवालाई १ सय ६५ मत,केपी ओलीलाई आफ्नै १० जनाको घात

    समयको खेल न हो,०७४ को चुनावबाट ६१ मत प्राप्त नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई अहिले बिश्वासको मतका निम्ति भएको मतदानमा १ सय ६५ जना सांसदको साथ मिलेको छ । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको आज रातीको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्नुभएको थियो । कूल २ सय ७१ जना सांसदमध्ये...

  • एमालेका यि सांसदले दिए शेरबहादुरलाई विश्वासकाे मत

    काठमाडौँ । नेकपा एमालेका २२ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत मागेका देउवालाई एमालेका २२ जना सांसदहरुले पक्षमा मतदान गरेका थिए । जसमध्ये अध्यक्ष केपी शर्मा ओली पक्षका समेत रहेका छन् भने अन्य माधव कुमार नेपाल पक्षका रहेका छन् । संसदमा ...

  • महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

    काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरि...