• पानी खान जाँदा लडेर बृद्धको मृत्यु

    इलाम।इलाम नगरपालिका ११ बस्ने ८० बर्षीय बृद्ध गन्जमान खातीको पानी खान जाने क्रममा लडेर मृत्यु भएको छ । मंगलबार दिनको २ बजे उनि घर नजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको जानकारी प्रहरीलाई गराउन साथ प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।...

  • कोभिड १९ : मेचीनगरमा एउटै वडाका थप दुईजनाको मृत्यु

    इलाम । मंगलबार राति ८ बजेतिर झापा मेचीनगर नगरपालिकाका एउटै वडाको दुईजनको कोभिड १९ का कारण मृत्यु भएको छ । मेचीनगर —१० बस्ने ३९ वर्षीय एकमहिलाको मेची प्रादेशिक अस्पताल भद्रपुर र सोहि वडाका ६५ वर्षीय एक पुरुषको पुर्णटुङ्ग विर्तासिटी अस्पताल विर्तामोडमा मृत्यु भएको सम्बन्धित वडाले जनाएको छ ।      दुवै शव अस्पतालमा राखिएक...

  • कोरोना असर नगदेबालीमा: भण्डारमै थन्किए अलैँची र अदुवा

    इलाम।कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन नसकेको हो । चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य उल्लेखनीय पाइने भएकाले नेपाली व्यवसायीले भ...

  • अन्तर्राष्ट्रिय उडान जेठ१७ मध्यरातीसम्म बन्द हुने

    इलाम । नेापलमा काेराेनाकाे संक्रमण तीब्र बन्दै गएपछि नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको हो । आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुस...

  • अक्सिजनको झन् हाहाकार बढ्दाे, अस्पतालबाट निकालिए बिरामी

    काठमाडौं। जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र स्वास्थ्य मन्...

  • कोरोना ः थप चार संक्रमित, एकको मृत्यु, छ जना आइसोलेसनमा उपचाररत

    इलाममा थप चार जना कोरोना संक्रमित थपिएका छन् । आजको रिर्पोटअनुसार इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका २÷२ जना सङक्रमित थपिएका हुन् । जम्मा जिल्लाभरका कोरोना सङक्रमितको सङ्ख्या एक सय ९६ पुगेको छ । हाल होमआइसोलेसनमा एक सय ५६ जना छन् भने २१ ज्नाको अवस्था सामान्य छ । जिल्लामा १८ बर्षमुनीका संक्रमितको संख्या १५, १...

  • मंगलबार राती १२ बजेदेखि इलाममा निषेधाज्ञा जारी(निषेधाज्ञाकाे पूर्ण पाठसहित)

    इलाम।कोरोना संक्रमण अनियन्त्रित हुँदै गएपछि मंगलबार मध्यरातीदेखि लागू हुने गरी इलाममा निषेधाज्ञा जारी गरिएको छ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका हुन् । अतिआवश्यक सेवाबाहेक सबै खालका गतिविधि र सेवाहरु बन्द गरिएको छ । हेर्नुहोस् निषेधाज्ञाको पूर्ण पाठः– ...

  • संक्रमणका कारण इलाम सोयाङका वृद्धको मृत्यू

    इलाम। कोरोना संक्रमणका कारण माइजोगमाई गाउँपालिका वडा नं. ५ सोयाङका एक ९० वर्षीय वृद्धको आज मृत्यू भएको छ । मेची अस्पताल भद्रपुरमा उपचाररत रहेका ९० वर्षीय खगेन्द्रबहादुर बराइलीको मृत्यू भएको जनाइएको छ । उनको शव इलाममै ल्याएर अन्त्यष्टि गरिने बताइएको छ । इलाममा संक्मृरमणबाट ज्यान गुमाउनेकाे संख्या योसँगै छ पुगेको छ ।...

  • महन्त ठाकूरले भने वैकल्पिक सरकार जसपाकाे उद्देश्य हाेइन

     काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन आफ्नो पार्टीको प्राथमिकतामा नरहेको बताएका छन् । सोमबार राति विज्ञप्ति जारी गर्दै ठाकुरले आफ्नो एजेण्डा सम्बोधनको पक्षमा रहेको बताएका छन् । सत्ताको खेलामा भन्दा पनि आफूहरुले उठाउँदै आएको एजेण्डा पूरा गराउन तल्लीन रहेको बताएका छन् । क...

  • वैशाख ३० गते राति ९ बजेभित्र बहुमतीय सरकार गठन गर्न दलहरूलाई आह्वान

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते राति ९ बजेभित्र बहुमतीय सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी छिन् । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई तोकिएको समयभित्र राष्ट्...