• इलाम नगरपालिका वडा नं. ४ र ५ का किसानलाई मकैकाे बीउ वितरण

    इलाम । इलाम नगरपालिका वडा नं.  ५ ले वडाबासी किसानलाई मकै छर्ने सिजन पारेर  नि:शुल्क मकैकाे बीउ वितरण गरेकाे छ । प्रदेश सांसद राम राना र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानहरुलाई मकैकाे बीउ वितरण गरेर वितरण कार्यक्रमकाे उद्घाटन गरेका थिए । वडाले आज र भाेलि शनिबार किसानलाई मकैकाे बीउ वितरण गर्ने वडाध्यक्ष ...

  • वैदेशिक राेजगारीका नाम ठगिए इलामका युवा : युराेपियन मुलुक लैजानेभन्दै लाखाै लिएर एक युवा फरार

    युरोपमा बैदेशिक रोजगारीमा लैजाने भन्दै झापाका एक युवाले इलाम र झापाका युवाहरूलाई ठगेको भन्दै पीडितहरूले गुनासो गरेका छन् । झापाको सुरूङ्गा ५ स्थायी ठेगाना भएको बताउने प्रदिप पाैड्यालले युवाहरूलाई विदेश पठाउने भन्दै ३ लाख ५० हजार देखि १ लाख ५० हजार सम्म उठाएर तीन बर्ष दखि सम्पर्क बाहिर रहेको उनीहरूको गुनासो छ । तीन बर्...

  • चुम्लुङको माईजोगमाई अध्यक्षमा चेम्जाेङ

    किरात याक्थुङ चुम्लुङ माईजोगमाई गाउँपालिकाको अध्यक्षमा तुलबहादुर चेम्जोङ चयन भएका छन् । आज गठन भएको कार्य समितिमा उपाध्यक्षमा मोहन बेघा, सचिव अप्सरा नेम्वाङ,सह–सचिव ठालुमान कुरुङवाङ र कोषाध्यक्ष दिलीप एक्तेन चयन भएका छन् । यस्तै, चुम्लुङको सदस्यहरूमा रविन सोङ्मी, विमल थेवे, उमादेवी लिम्बू, मनिता सावाँ, धनलक्ष्मी लिम्ब...

  • दानाबारी रेडक्रसको आय/व्यय २ लाख १४ हजार

    नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको १७औं साधारण सभा सोमबार सम्पन्न भएको छ । स्वास्थ्य मापदण्ड अपनाई सीमित सहभागितामा सम्पन्न साधारण सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माईका प्रमुख दिपककुमार थेवेले व्यानर वाचन र शत्र वटा मैनबत्ती प्रज्वलन गरे। मेयर थेवेले मन,वचन र कर्मले मानवीय सेवा गर्ने पवित्र संस्था रेडक्रसमा...

  • ४० बर्ष भारतीय जेलमा विताएका दुर्गाप्रसादकी आमाकाे निधन

    ४० बर्ष भारतीय जेलमा विताएका इलाम माइ नगरपालिकाका दुर्गाप्रसाद तिम्सिनाकी आमा धनमायाकाे निधन भएकाे छ । धनमायाकाे आज निधन भएकाे हाे । उनका नाति गोपाल तिम्सिनाका अनुसार आइतबार बिहान उनको लुम्बाकस्थित घरमै निधन भएको हो। ‘दुई-चार दिनदेखि हजुरआमाका हातगोडा सुन्निएका थिए। म ठूलोबुवालाई लिन विराटनगर आएको थिएँ,’ गोपालले...

  • चुम्लुङ इलाम नगर अध्यक्षमा राम

     किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका शाखा समितिको अध्यक्षमा राम लिङ्दम निर्वाचित भएका छन् । विहीबार इलाम सदरमुकाममा भएको नगर शाखाको दोस्रो अधिवेशनबाट लिङदम सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट लिङदमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । उपाध्यक्ष वसन्तकुमारी लिम्बू, सचिव बिक्रम फि...

  • इलाम नगरपालिका १० मा ‘कृषि प्रवर्धन विकास’ कार्यक्रम संचालन

    इलाम नगरपालिका वडा नं १० ले किसान लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कृषि औजार र बिउ बिजन वितरण तिव्र रुपमा संचालन भईरहेको छ । शुक्रबार मात्र २९ थान काउम्याट र च्यापकटर मेसिन वितरण गरिएको वडाध्यक्ष रोम बहादुर लुङ्गेलिले बताएका छन् । पशुपालन गरि दुध उत्पादन गर्ने नौ उत्कृष्ट पशुफार्महरुलाई काउम्याट वितरण गर...

  • देउमाई नगरपालिका आप्रवासी हकहित संरक्षण केन्द्रको अध्यक्षमा पवित्रा

    देउमाई नगरपालिका आप्रवासी हकहित संरक्षण केन्द्रको अध्यक्षमा पवित्रा परियार चयन भएका छन् । केन्द्रको अध्यक्षमा पवित्रा परियार, उपाध्यक्ष इन्द्र पौडेल , सचिव समिक्षा मगर,सह-सचिव सुर्य धुतराज,कोषाध्यक्ष समीर कट्टेल रहेका छन् । सदस्यहरु क्रमशः मंगेस एक्तेन, योगेन कुमार राई, अनिता कटुवाल रहेका छन् ।  ११ सदस्यिय उक्त समितिले...

  • क्रोएसिया जान भारत पुगेका माईजोगमाईका पुजन सम्पर्कविहीन

    इलामको माईजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत ८ दिन देखि सम्पर्कविहीन भएको छन्। विदेश जाने तयारीमा रहेका उनी भारतबाट सम्पर्कविहीन भएको परिवारले जानकारी दिएको छ। पारिवारिक स्रोतका अनुसार विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारीमा रहेका पुजन एक महिना पहिला काठमाडौं गएका थिए। क्रोएसियाका लागि भारतको पह...

  • जनगणना २०७८ : इलामसहित पूर्वी पहाडी जिल्लाकाे घट्याे जनसङ्ख्या

    पछिल्लो १० वर्षमा प्रदेश-१ का नौ जिल्लाको जनसंख्या घटेको पाइएको छ । प्रदेश १ का पहाडी जिल्लाहरू खोटाङ, भोजपुर, पाँचथर, धनकुटा, ओखलढुंगा, इलाम,सोलुखुम्बु पाँचथर र ताप्लेजुङको जनसंख्या २०६८ सालमा भन्दा २०७८ सालमा कम भएको पाइएको हो । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्...