• इलाममा अन्तरदेशी इलाम पर्यटनमैत्री साहित्य सम्मेलन

    इलाम । इलामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शुरु भएको दुई दिवसीय अन्तरदेशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन इलाम सदरमुकाममा शुरु भएको छ । साहित्य सम्मेलनको कार्यक्रमकी प्रमुख अतिथि डा. गार्गी शर्मा र इलाम नगरपालिकाको प्रमुख महेश बस्नेतले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा ‘पर्यटनको विकासमा साहित्यको भूमिका’ वि...

  • क्यान्सर पीडित मदनलाई सहयाेग गर्न आग्रह

    इलाम । इलाम नगरपालिका वडा नं. ६ चुरेघाँटी निवासी क्यान्सर रोगले पीडित ३२ वर्षीय मदनकुमार राईले सहयोगको याचना गरेका छन् । घरायसी आर्थिक अवस्था समेत कमजोर रहेको र उपचारमा ठूलो रकम लाग्ने भएकाले उनले सहयोगको याचना गरेका हुन् । सवारी चलाएर जीविकोपार्जन गरिरहेका मदनको हाल विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरा...

  • दुईवटा पालिकामा मात्र नौ जना डेँगु बिरामी

    विगतमा महामारीकै रुपमा देखिएको डेँगु रोग यसपालि पनि जिल्लामा देखापरेको छ। जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना डेँगुका बिरामी फेला परेका छन्। विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चार जना फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा देखिएको छ। हाल उनीहरु विर्तामोडमा रहेको विर्तासिटी हस्पिटल र मनमोहन अस्प...

  • देउमाईमा पनि बन्यो नेकपा एकीकृत समाजवादी पार्टी,अध्यक्षमा केशर राई

    नेकपा एकीकृत समाजवादी पार्टीकाे देउमाई नगरपालिकाकाे अध्यक्षमा  केशर राईका अध्यक्षतामा नयाँ कमिटी गठन भएकाे छ । उपाध्यक्ष लोकप्रसाद चम्लागाई, सचिव चित्र मोरोहाङ, उपसचिव मिना राई र सन्दिप राई रहेका छन् । पार्टी जिल्ला अध्यक्ष भक्त केसी, विशेष अतिथि युवा संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राई, बुद्दिजीवि पुष्प ढुङ्गाना, ...

  • जबरजस्ती करणी मुद्दाका दोषीलाई ५–५ वर्ष कैद

    १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सुर्योदय नगरपालिकाका दुई व्यक्ति विरुद्ध जिल्ला अदालतले ५–५ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधिश हरिश्चन्द्र इङ्गनामको इजलासले सूर्योदयका २३ वर्षीय लोकबहादुर भुजेल र २३ वर्षकै सुमन राईलाई ५–५ वर्ष कैद सजाय सुनाएको जिल्ला अदालत इलामले जनाएको छ । अदालतले भु...

  • प्रधानन्यायाधिशको राजीनामा माग्दै इलाममा पनि आन्दोलन

    प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेको नेपाल बार एशोसिएशनले सर्वोच्च अदातल इलाम इजलाशमा हातमा कालो पट्टीसहित धर्नाको कार्यक्रम गरेको छ । एशोसिएशनको धर्नामा पत्रकार महासंघ र मानव अधिकारकर्मीहरुले ऐक्यवद्धता जनाउँदै साथ दिएका थिए । दिउसो १२ बजेदेखि शुरु भएको धर्ना कार्यक्रमलाई नेपा...

  • ‘सेफ हाउस’ को आवश्यकता बढ्दो

    विभिन्न कारणले समस्यामा परेका बालबालिकाका लागि सुरक्षित आवासगृह नहुँदा वर्षौंदेखिको समस्या उस्तै छ । हिंसामा परेका, अन्य विभिन्न कारणले जोखिममा रहेका र तत्काल उद्धार गर्नुपर्ने बालबालिकालाई उद्दार गरेर राख्ने स्थान नहुँदा धेरै बालबालिका न्यायबाट समेत बञ्चित हुनेगरेका छन् । जिल्लामा बालबालिकाको सहयोगका लागि ‘बाल हेल्पल...

  • इलाम क्षेत्र नं. १ काे कांग्रेस सभापतिमा समशेर राई विजयी

    नेपाली कांग्रेसको इलाम क्षेत्र नं. १ मा को सभापतिमा समशेर राई विजयी बनेका छन् ।उनले दुई सय ४७ मत ल्याएरविजयी बनेका छन् । यस्तै, भीष्म प्रधान दुई सय १४ मत,दुर्गा बरालको एक सय ९७ मत र मिलन क्षेत्री २१ मत ल्याएका छन्। समेशर जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य निकट उम्मेदवार हुन् । यस्तै सचिव पदमा राजकुमार लिम्वू र यामन...

  • अनेरास्ववियुले गर्यो एकै दिनमा पाँच विद्यालयमा संगठन विस्तार

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संघ(अनेरास्ववियु)ले एकैदिन पाँच विद्यालयमा संगठन विस्तार गरेको छ । पछिल्लो समय विद्यालयस्तरमा संगठन विस्तारमा लागेको अनेरास्ववियुले गाउँगाउँका विद्यालयमा संगठनको संरचना निर्माण थालेको हो । अनेरास्ववियुले देउमाई नगरपालिकामा भानुभक्त माध्यमिक, पञ्च माध्यमिक विद्यालय, खान्द्रुङ म...

  • फाकफोकथुमका बालबालिकालाई राहत प्रदान

    कार्तिक महिनाको शुरु सँगै आएको वर्षा पछिको बाढी पहिरोका कारण प्रभावित बनेका इलामको फाकफोकथुम गाउँपालिकाका १७ बालबालिकालाई राहत प्रदान गरिएको छ । मानवअधिकार मञ्च नेपालद्धारा इलाममा सञ्चालित बाल हेल्पलाईन १०९८ ले बाढीपहिरो पीडित बालबालिकालाई राहत प्रदान गरेको हो ।  फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई र हेल्पलाईन इ...