• इलाममा आइतबार ५६ जना संक्रमित थपिए

    इलाम । इलाममा आइतबार कोरोना भाइरसबाट ५६ जना संक्रमित भएका छन् । सबैभन्दा बढी इलाम नगरपालिकामा ३२ जना संक्रमित भएका छन् । यसरीनै सूर्योदय नगरपालिकामा १५ जना, देउमाई नगरपालिकामा ५ जना, सन्दकपुर गाउँपालिकामा ३ जना र माइजोगमाई गाउँपालिकामा १ जना संक्रमण पुष्टि भएको छ । इलाममा संक्रमितको संख्या दुई हजार पाँच सय ५५ भएको...

  • वन मुद्दाका फरार दोषी १० बर्षपछि पक्राउ

    वन मुद्दाका फरारलाई इलाम प्रहरीले पक्राउ गरेको छ । २०६८ साल फागुन ११ गते अदालतबाट १ बर्ष कैद र रु ५४हजार ७० जरिवाना तोकिएको वन मुद्दाका फरार दोषी इलाम जिल्ला माई नगरपालिका ४ दानाबारी बस्ने बर्ष ३५ को कोबिद भन्ने केशब दाहाललाई प्रहरी चौकी दानाबारीले खोततलास गर्ने क्रममा पक्राउ परेका हुन् । पक्राउ परेका दाहाललाई इलाम जि...

  • किशोरी आमाहरुलाई आपतै आपत

    इलाम । इलाममा बाल विवाह भएको तथ्याकं कतै पनि भेटिंदैन । बाल विवाहको घटना ठोकिने जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतमा पनि अहिले सम्म बाल विवाहको घटना मुद्दाको रुपमा दर्ता भएको पाइंदैन । तर, इलामका गाउँ–गाउँमा बाल विवाह हुन्छ भन्ने विषय किशोरी आमाको तथ्याकं र उनीहरुले भोगेका समस्यालाई हेर्दा प्रमाणित हुन्छ । त्यस...

  • इलाममा ९५ करोड रुपैयाँ राजश्व उठ्याे

    इलाम । एक आर्थिक वर्षमा इलाम जिल्लामा ९५ करोड रुपैयाँ राजश्व संकलन भएको छ । त्यस मध्ये संघीय सरकार अन्तर्गतका कार्यालयबाट ८८ करोड पाँच लाख ८५ हजार आठ सय ३१ रुपैयाँ राजश्व संकलन भएको छ । त्यसमा करदाता सेवा कार्यालयले सवैभन्दा बढि राजश्व संकलन गरेको छ । करदाता सेवा कार्यालयले ५४ करोड ४४ लाख ५४ हजार ६ सय ५६ रुपैयाँ र...

  • इलामकाे विकासका लागि आएकाे १ अर्ब ७१ करोड रुपैयाँ खर्च नभएर फिर्ता

      इलाम । इलामको विकास निर्माणको लागि विनियोजन भएको एक अर्ब ७१ रकोडभन्दा बढि रकम खर्च हुन नसकेर फिर्ता भएको छ । संघीय सरकार र एक नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७७।०७८ मा इलामका लागि दश अर्ब ५५ करोड ७४ लाख ३५ हजार चार सय ९१ रुपैयाँ रकम निकासा गरेको थियो । त्यसमध्ये आठ अर्ब ८४ करोड १८ हजार पाँच सय २५ रुपैयाँ मात्रै ...

  • कोरोना बीमाको अवधि समाप्त

    काठमाडौं । २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । विशेष गरी सामूहिक कोरोना बीमा गरेकाहरूको बीमा रकम भुक्तानीमा ढिलाइ भइरहेको छ । कुनै पनि महामारीको बीमा गर्ने प्रचलन विश्वका अन्...

  • जता मल्खु उतै ढल्कु: ठाकुरलाई छाेडेर यादव तिर लागे ५ सांसद

    काठमाडौं । जता मल्खु उतै ढल्कु भने जसरी  जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष सरकारमा जाने भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन् । यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षमा चार सांसद उपस्थित भएका थिए भने एकजना सांसदले बैठकमा उपस्थित नभएपनि या...

  • आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु

    पाँचथर । आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीननाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन् । बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते भएका थिए । उपच...

  • मुलुकभर थप १ हजार ८७५ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु, २ हजार १६४ निको

    इलाम । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इलाममा भने जिल्ला प्रशासन कार्यालयले संक्रमण शून्य रहेकाे विवरण उपलब्ध गराएकाे छ । परीक्षण नभएर हाे या परीक्षणमा पाेजेटिभ नदेखिएर हाे भन्ने कुरा प्रशासनले खुलाएकाे छैन । गत २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना पुष्टि भएको ...

  • मन्त्रीहरुद्धारा इलाम अस्पताल निरीक्षण: सेवा विस्तार हुने आशा

    इलाम । प्रदेश– १ का सामाजिक विकास मन्त्री उषाकला राई र कृषि तथा भूमि व्यवस्था सहकारी मन्त्री रामबहादुर रानाले शनिबार इलाम अस्पतालको निरिक्षण गरेका छन् । पूर्वी पहाडका सरकारी अस्पतालहरुको निरीक्षण गर्ने क्रममा शनिबार इलाम अस्पताल आएको सामाजिक विकास मन्त्री राईले बताइन् । मन्त्रीहरुको निरीक्षण पछि इलाम अस्पतालको अवस्थ...