• प्रदेशको १ को बजेट खर्च ६४ प्रतिशत

    विराटनगर । प्रदेश १ सरकारले ६१ प्रतिशत मात्रै पुँजिगत खर्च गरेको छ । आर्थिक वर्ष २०७७।७८ मा पुँजिगततर्फ विनियोजन भएको १५ अर्बमध्ये ६१।७१ प्रतिशत खर्च गरेको हो । प्रदेश सरकारले ४३ अर्ब ४० करोड, ८५ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । कुल बजेटमध्ये २८ अर्ब ११ करोड, ३३ लाख ३७ हजार बजेट खर्च भएको थियो । प्रदेश ...

  • जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे खालबाटै कर्याप्पै

    झापा । झापा दमक नगरपालिका-७ हाटखोला स्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा दमक-७ का ४० वर्षीय कर्ण वहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल रहेका छन । यसै गरी गौरादह-३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह-८ का ३८ वर्षीय ईन्दु कुमार राजव...

  • सूर्योदयले ४२ मिनी ट्रिलर किसानलाई दियो

    इलाम । सूर्योदय नगरपालिकाले सहकारी संस्था र किसानहरुलाई कृषि औजार मिनी ट्रिलर वितरण गरेको छ । नगरपालिकाले पाँच वटा सहकारी संस्था र ३७ जना किसानलाई ४२ वटा मिनी ट्रिलर वितरण गरेको सूर्योदय नगरपालिकाका प्रमुख आरबी राईले जानकारी दिए । किसानहरुको लागत कम गर्न र युवाहरुलाई आकर्षण गर्नका लागि नगरले आर्थिक वर्ष २०७७।०७...

  • निर्धारित मितिमा नै कांग्रेसकाे १४ औं महाधिवेशन हुने

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले निर्धारित मितिमा नै पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ । महाधिवेशन निर्धारित समयमा हुने नहुने आशंका भइरहँदा पदाधिकारी बैठकले निर्धारित समयमा नै गर्ने निर्णय गरेको हो । प्रधानमन्...

  • महामारीमा पनि स्वास्थ्यमा ध्यान गएन, शक्ति र अर्थ मुख्य प्राथमिकतामा

    काठमाडौं । कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् । गृह, अर्थ, ऊर्जालगायतका मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेको वर्तमान सरकारले कोरोना महामारीको समयमा स्...

  • प्रवेश गरेकै दिन देउवाले बनाए बालुवाटारलाई पार्टी कार्यालय

    काठमाडौं । गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटार प्रवेश गरेकै दिन सरकारी निवासलाई पार्टी कार्यालयमा परिणत गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवासलाई अर्को पार्टी कार्यालय बनाएको आरोप लाग्दै आएको थियो । देउवाले पनि ओलीकै ‘शैली’ ...

  • गएको आर्थिक वर्षमा इलाम नगरपालिकाले ८ करोड २४ लाख राजश्व उठायो

    इलाम । इलाम नगरपालिकाले गएको आर्थिक वर्षमा विभिन्न शीर्षकबाट आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७।०७८ मा नगरपालिकाले आठ करोड २४ लाख ४२ हजार चार सय ७७ रुपैयाँ राजश्व आम्दानी गरेको छ । उक्त आर्थिक वर्षमा नौ लाखभन्दा बढी राजश्व आम्दानी गर्ने नगरले लक्ष्य राखेको थियो । तर, कोरोना करहका कारण लक्ष्य अन...

  • नेकपा एमाले स्थायी कमिटी बैठक सकियाे, कार्यदलले बुझाएको १० बुँदे सहमति अनुमोदन

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे सहमति अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले कार्यदल अनुमोदन गर्दै कार्यदललाई धन्यवाद दिएको छ । आजकै बैठकले कार्यदल विघटन गरेको छ ।...

  • स्थायी कमिटी बैठक रोक्न ओलीले अस्वीकार गरेपछि नेपाल समूहका नेताहरू बाहिरिए

    काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले च्यासलमा जारी स्थायी कमिटी बैठक रोक्न आग्रह गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । नेपाल पक्षका नेताहरूको प्रस्ताव ओलीले अस्वीकार गरेसँगै बैठकमा पुगेका नेताहरू अहिले बैठकस्थलबाट बाहिरिएका छन् । यसअघि पार्टीको आन्तरिक एकता कार्यदलमा संलग्न पाँचै जन...

  • सुपारी भण्डारण गर्न बनाइए गोदाम घर

    झापा । कृषिलाई व्यावसायीकरण र सुपारी खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले झापामा घोषणा गरिएको ‘सुपारी जोन’ कार्यक्रममार्फत किसानलाई राहत मिलेको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना एकाइ भद्रपुरअन्तर्गत स्थापना भएको सुपारी जोन कार्यक्रम मेचीनगर, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकालाई समेटर लागू गरिएको परियो...