• नेदरल्यान्ड्स १३ वर्षपछि युरोको नकआउट चरणमा

    एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह सी मा लगातार दोस्रो जित दर्ता गर्दै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार घरेलु मैदानमा अष्ट्रियामाथि २-० को जित दर्ता गर्दै डच टोली १३ वर्षपछि युरोको नकआउट चरणमा पुगेको हो । यसअघि टोली सन् २००८ को युरोमा समूह चरण पार गर्न सफल रहेको थियो । घरेलु टोली नेदरल...

  • खोप खरिद प्रक्रियाः के हो ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ ?

    काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने जनाएको थियो । स्वास्...

  • लकडाउन खुकुलो भएसँगै उद्योग तथा निर्माण क्षेत्र पनि खुल्दै

      काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो सातासम्म जारी लकडाउनपछि केही खुकुलो बनाउन लागेको ...

  • इलामका उद्योगले भन्दा भारतीयले बढी मूल्य दिएपछि हरियो पत्ति भारत निकासी

    इलाम । चिया उत्पादनको मुख्य सिजनमा भारतीय व्यापारीहरुले नेपाली हरियो पत्ती खरिद गर्न थालेपछि हरियो पत्ती निर्यातमा रोक लगाउन पहल थालिएको छ । इलामको पूर्वीे सीमावत्र्ती क्षेत्र हिले, अन्तु, छब्बीसे लगायतका स्थानबाट अवैध ढंगले दैनिक हजारौं किलो हरियो चिया जान थालेपछि त्यसको चिन्ता उद्योगीहरुमा समेत पर्न थालेको छ । अवै...

  • छाेरीकाे प्रेमि फसाउन खाेज्दा पेस्ताेलसहित आफै पक्राउ

    उदयपुर । कसैलाई दुःख दिने, फसाउने जस्ता काम कसैले गर्छ भने अन्ततः आफै फस्छ । उदयपुरमा यस्तै एउटा घटना भएको छ । जनता समाजवादी पार्टी (जसपा) का नेता पर्शुराम चौधरी हतियार र गोलीसहित पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढा बस्ने ५० वर्षीय चौधरीलाई प्रहरी पक्राउ गरेको हो । उनी द्वन्दकालमा नेकप...

  • अलैँचीको मूल्य बढेपनि किसानले पाएनन्

    ताप्लेजुङ । ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको र उक्त मूल्य वृद्धिको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् । विगत केही वर्ष अलैँचीको मूल्यमा निरन्तर गिर...

  • मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग

    झापा । पुरानो व्यापारिक शहर भद्रपुरलाई भारतको बिहार र बङ्गालसँग जोड्ने मेची पुल बनेको तीन वर्षपछि बल्ल भारतीय पक्षले पहुँच मार्गको निर्माण गरेको छ । भारतीय सीमा क्षेत्रमा पहुँच सडक नबन्दा लामो समयदेखि पुल प्रयोजनविहीन भएको थियो । भारतको विहार सरकारले पहुँच मार्गका रूपमा रहेको गलगलिया बजारबाट मेची पुलसम्मको ६५० म...

  • भिरबाट ट्रिफर खस्दा एककाे मृत्यु, एक घाईते

    संखुवासभा । संखुवासभा चिचिला गाँउपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा पाथिभरा कन्ट्रक्सनकाे  बा. ५ ख १४० नम्बरको ट्रिफर भिरबाट खस्दा १ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रिफरमा सवार धनकुटाका २२ बर्षीय दिपेश भटराई रहेका छन् भने घाईते ट्रिफर चालक क...

  • इलाम देउमाईकी सेजलकाे बलात्कारपछि हत्या भएकाे आशंकामा एक युवा पक्राउ

    इलाम । झापाको दमकस्थित लाइफलाइन अस्पताल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेडियोलोजी अध्ययनरत छात्रा सेजल कोइरालाको शव परीक्षण प्रतिवेदनमा घाँटीको भित्री भागमा चोट देखिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको शव परीक्षण प्रतिवेदनमा कोइरालाको घाँटीको भित्री भागमा विभिन्न चोटपटक देखिएको जिल्ला ...

  • बाढीपहिरोले ६ जनाको मृत्यु, २७ बेपत्ता

    काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म ६ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची बजारमा मंगलबार साँझबाट आएको बाढी पहिरोमा परेर दु...