• ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार

    काठमाडौं । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित ...

  • चिनियाँ खाेप जेठ २५ देखि लगाइने

    काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ । देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनले चीनबाट प्राप्त हुने १० डोज खोपले यो उमेर समूहका नागरिकलाई लगभग प...

  • ६ हजार ८५ जनामा कोरोना संक्रमण, ६८ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर र ३ हजार १८ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ७६२ जनामा संक्रमण देखिएको हो । यस...

  • इलाममा संक्रमितको संख्या हजार नाघ्यो

    इलाम।कोरोना भाइरसको दोस्रो भेरियन्टयता इलाममा संक्रमितको संख्या एक हजारभन्दा बढी भएको छ । पछिल्लो २४ घण्टामा इलाममा ८९ जना संक्रमित थएिसँगै इलाममा मंगलबारसम्म संक्रमितको संख्या एक हजार ८६ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा माङसेबुङ गाउँपालकामा ३९ जना, चुलाचुली गाउँपालिकामा १७ जना, इलाम न...

  • संविधानसभाका अध्यक्ष नेम्बाङ्गकाे पहलमा गृह जिल्लामा स्वास्थ्य सामग्री

    इलाम। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गको पहलमा जिल्लामा कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि आवशयक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरु स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएकाे छ । कोभिड–१९ नियन्त्रण, व्यवस्थापन तथा विरामीको उपचारमा सहजताका लागि पठाइएको सामग्री मंगलबार स्वास्थ्य कार्यालय इलामलाई हस्तान्तरण गर...

  • उपेन्द्र यादवलाई साधारण सदस्यबाटै निकाल्यो महन्थ ठाकुर पक्षले

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो । यादवलाई कारबाही गरिएको निर्णय आजै निर्वाचन आयोगमा बुझाउने डा। ...

  • चीनबाट १० लाख डोज खोपमध्ये ८ लाख डोज आइपुग्याे

    काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख डोज आज मंगलबार काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले बेइजिङबाट उक्त परिमाणको खोप ल्याइपुर्‍याएको हो । आजै, चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप १ लाख डोज खोप काठमाडौं ल्याउँदैछ । बुधबार पनि कुन्मिङबाट हिम...

  • ट्रकको ठक्करबाट इलामका ८२ वर्षीय तामाङको मृत्यू

    इलाम।इलामको इलाम नगरपालिका वडा नं. ११ स्थित आले चोकमा ट्रक ठक्करबाट एक वृद्धको मृत्यू भएको छ । मंगलबार विहान विर्तामोडबाट जितपुर गोलिया लिन गइरहेको ना २ ख ९२०५ नम्बरको ट्रकले ८२ वर्षीय पदमबहादुर तामाङलाई ठक्कर दिएको थियो । आले चोक निवासी तामाङको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । ट्रक चालक पाँचथर हिलि...

  • समस्या कालाे काेटमा हाेइन, कालाे साेँचमा- शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समस्या कालो कोटमाभन्दा कालो सोँचमा रहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेका थिए । प...

  • चीनबाट आज ९ लाख डाेज खाेप ल्याइदैं

    काठमाडौं । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख खोप मध्ये ९ लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ । ८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप चीनकै स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदानमा प्राप्त खोपमध्ये ...