• संक्रमण बढेसँगै इलाम बजारमा निषेधाज्ञा

    इलाम।कोभिड–१९ को महामारी दैनिक बढ्दै गएपछि इलाम बजार क्षेत्रमा सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरिएको छ । कोभिड – १९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले इलाम बजार क्षेत्रको जिरो किलोमिटर देखि धोबीधारा क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर निस्कन नदिने निर्णय गरेको छ । यस्तै जिरो किलोमिटरबा...

  • मन्त्री कार्कीद्धारा पशुपतिनगर नाका अनुगमन

    इलाम।कोभिड–१९ को महामारीको संक्रमण फैलिरहेका बेला प्रदेश–१ को आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले इलामको पशुपतिनगर नाकाको अनुगमन तथा निरीक्षण गरेका छन् । प्रदेश १ भरिका मुख्य सीमा नाकाको अनुगमन गर्ने क्रममा मन्त्री कार्कीले पशुपतिनगरमा पनि निरीक्षण गरि स्थानीय पालिका र सुरक्षा निकायहरुसँग छलफल समेत गरे...

  • काेभिडबाट एकै दिन ५५ जनाको मृत्यु, सात हजार ६६० जनामा संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । पछिल्...

  • अपडेट: काेभिड-१९ बाट इलाममा दुईको मृत्यू, इलाम नगरपालिकाभित्र मात्र एकै दिनमा १८ जना संक्रमित

    इलाम। इलाममा आज (मंगलबार) १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ जना महिला र ७ जना पुरुषमा स‌क्रमण पुष्टि भएकाे प्रशासनले जनाएकाे छ । १८ जनानै इलाम नगरपालिकाका भित्रकालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिएका छन् । योसँगै इलाममा संक्रमितको संख्या ...

  • सोयाङकी ख्याम कुमारीकाे लडेर मृत्यु

    इलाम।इलाम माइजोगमाई गाउँपालिका ५ सोयाङकी ५४ बर्षीया ख्याम कुमारी लिम्बुको लडेर मृत्यु भएको छ । सोमबार बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरी टाउकोमा चोट लागी गम्भिर घाइते भएकी लिम्बुको उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्याउना साथ राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इ...

  • स्वास्थ्य मापदण्ड पालना गराउन प्रशासनको अुगमन

    इलाम। कोभिड–१९ को महामारीबाट सर्वसाधारणलाई जोगाउन जिल्ला प्रशासन कार्यालय इलामले सोमबार गते इलाम सदरमुकाममा अनुगमन गरेको छ । जिल्ला समन्वय समिति गणेशप्रसाद बराल र प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का सहितको अनुगमन टोलीले इलाम सदरमुकाम र विल्याँटे बजारको अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलेहरुले आफू जोगिन मास्...

  • इलाममा आज बढे ८ काेराेना संक्रमित

    इलाम । इलाममा आज ८ जना कोरोना संक्रमित थपिएका छन् ।  इलाम नगरपालिकामा ४ जना, रोङ गाउँपालिकामा २ जना, सूर्योदय र माईमा १/१ जनामा संक्रमण देखिएको छ । अन्य स्थानीय तहमा आज कोरोनाको संक्रमण देखिएको छैन् । जिल्लामा हालसम्म ५४ जना कोरोना संक्रमित रहेका छन् । जसमा ३३ पुरुष र २१ महिला रहेका छन् । सबैभन्दा बढि संक्रमित हुनेम...

  • अक्सिजन उत्पादन शुरु

    काठमाडौँ।काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो । उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन ...

  • राष्ट्रिय जनगणना पछि सारिने, उपाध्यक्षले बोलाए तथ्यांक परिषद्को बैठक

    इलाम।केन्द्रीय तथ्यांक विभागले प्रत्येक दश–दश वर्षमा सञ्चालन गर्दै आएको राष्ट्रिय जनगणना तोकिएको समयमा सञ्चालन गर्न कठिन हुने भएपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आज तथ्यांक परिषद्को बैठक बोलाएका छन् । तथ्यांक परिषदमा आयोगका उपाध्यक्षले नेतृत्व गर्छन् भने सबै मन्त्रालयका सचिव र केन्द्रीय तथ्यांक ...

  • मेसीको दुई गोलमा बार्सिलोना विजयी

    म्याड्रिड।लियोनल मेसीको दुई गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार भ्यालेन्सियालाई ३–२ ले हराउँदै शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा कायम राखेको छ । ग्याब्रिएलले भ्यालेन्सियालाई अग्रता दिलाएयता मेसीले दुई तथा एन्टोन ग्रिजमनले एक गोल गरे । भ्यालेन्सियाको अर्को गोल कार्लोस सोलारले गरे ...