• इलाममा थप ४४ जनामा काेराेना

     इलाममा   आज  ४४ जनामा संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा १३ जना, सूर्योदय नगरपालिकामा १० जना, सन्दकपुर गाउँपालिमा १२ जना, रोङ गाउँपालिमा ४ जना,देउमाई नगरपालिकामा २ जनामा संक्रमण देखिएकाे छ । चुलाचुली गाँउपालिकामा १ जना, माङसेबुङ गाउँपालिकामा १ जना र माइ नगरपालिकामा १ लाई संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्य...

  • (अन्तर्वार्ता)पहिलो प्राथमिकता अशक्त र एकललाई : पोख्रेल

    आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि सबै जसो स्थानीय तहले आ–आफ्नो नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिसकेका छन् । स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारजस्ता क्षेलाई प्राथमिकतामा राखेका छन् । यीनै प्राथमिकतालाई जोड्दै इलामको देउमाइ नगरपालिकाले भने जनप्रिय बजेट सार्वजनिक गरेको छ । देउमाइ नगरपालिकाका प्...

  • पाँचथरमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

      पाँचथर । यहाँ ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ ७ः०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो । म...

  • प्रविधिमैत्री शिक्षक समाजको अध्यक्षमा रचना

        प्रविधिमैत्री शिक्षक समाज, सूर्योदय नगरपालिकाको अध्यक्षमा रचना राई निर्वाचित भएकी छिन् । समाजको पहिलो भेला तथा अधिवेशनबाट राई निर्विरोध अध्यक्षमा चयन भएकी हुन् । समाजको उपाध्यक्षमा तेजेन्द्र तामाङ, सचिवमा भीम ढुंगाना, सहसचिवमा भगवती आचार्य र कोषाध्यक्षमा चन्दा भट्टराई रहेका छन् । यस्तै, संस्थाको सदस्यहरुमा रिना व...

  • १२ हजार बढीले भूमि प्राप्तिका लागि आयोगमा निवेदन दिए

    इलाम । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरिरहेका १२ हजारभन्दा बढी परिवारले भूमि सम्बन्धी समस्या समाधान आयोगमा जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । आयोगको जिल्ला समितिमा अहिले सम्म ७०२ भूमिहीन दलित र भूमिहीन सुकुम्बासी परिवार र ११९०९ परिवारले अव्यवस्थित बसोबासी गरि १२ हजार ६११ निवेदन परेको समितिले जनाएको छ ...

  • एमाले महाधिवेशन आयोजक कमिटी विघटन, खनाल नेपाल पक्ष अझै सशंकित

    काटमाठौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आयोजक कमिटी विघटन गर्ने स्थायी कमिटीको निर्णय अनुमोदन गरेको छ । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आयोजक कमिटी विघटन गरेर १८ असार ९शुक्रबा...

  • पौडेल समूहले कांग्रेसमा लफडा गर्ने, क्रियाशील सदस्यता वितरणमा असन्तुष्ट

    काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन विषयमा सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यता विवाद विषयलाई रामचन्द्र पौडेल पक्षले गम्भीर रूपमा लिएको पाइएको छ । पौडेल पक्षका नेताले क्रियाशील सदस्यता विषयमा बुधबार महाराजगन्जस्तित कांग्रेस महामन्त्री शशांक कोइराला निवासमा आफूनिकट छानबिन समिति सदस्यको ‘ब्रिफिङ’ स...

  • कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि ९म्याद० समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइन समेत सम्पन्न भइसकेको छ । सडक विभागका...

  • संक्रमण बढेसँगै देउमाई र सन्दकपुर सिल

    इलाम । कोरोना संक्रमण पुनः तीब्रगतिमा फैलना थालेपछि यहाँका पालिका र वडाहरुले धमाधन संक्रमित क्षेत्रहरुमा सिल गरिरहेका छन् । पछिल्लो समय संक्रमण दर तीब्र बन्दै गएपछि देउमाई नगरपालिकाले मंगलबारे बजारसहित आसपासका क्षेत्रहरु बुधबारदेखि एक हप्ता शील गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण आपतकालीन समितिको बुधबार बसेको ...

  • वडामा एकै दिनमा १९ जना संक्रमण, वडाले गर्यो आवतजावतमा कडाई

    इलाम। एकै गाउँमा एकै दिन १९ जनामा संक्रमण देखिएपछि संक्रमण नियन्त्रणका लागि वडा कार्यालयले वडा क्षेत्रभित्रको आवतजावतमा कडाई गरेको छ । इलाम नगरपालिका वडा नं. १ साखेजुङमा बुधबार १९ जनामा संक्रमण देखिएपछि वडा कार्यालयले वडा क्षेत्रलाई शील गरेको छ । संक्रमण नियन्त्रणभन्दा बाहिर गएकाले वडाबासीको सुरक्षाका लागि बुधबार र...