• भारतीय अवरोधबारे परराष्ट्रलाई गृहको पत्र

    काठमाडौं । महाकाली नदी तटीय क्षेत्रमा भारतबाट भइरहेका ज्यादती रोक्नका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्रलाई पत्र पठाएको छ । नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी निर्माणाधीन धार्चुला–लिपुलेक सडक विस्तारका क्रममा चट्टान खसेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङ र कल्जु जोड्ने नेपालतर्फको ब...

  • मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान

    काठमाडौं । यस वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ । गत वर्षको तथ्यांक हेर्दा विपद्बाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट ...

  • इलाममा मंगलबार सात जना संक्रमित थपिए

    इलाम । इलाममा मंगलबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनभने ५६ जनामा संक्रमण देखिएको थियो । इलाम नगरपालिकामा २ जना र सूर्योदय नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५३२ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।...

  • हात्ती छेक्न राखिएकाे विद्युतमा करेन्ट लागेर महिलाको मृत्यु

    झापा ।झापा बुद्धशान्ति गाउँपालिका-३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बासकोटाको हाती जोगाउन राखेको करेन्टमा परी मृत्यु भएको छ । आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्तीलाई छेक्न  भनेर राखिएकाे बिजुलीको नाङगो तारमा करेन्ट लागि घाईते भएकी थिइन् । उनकाे  बिर्तासिटी अस्पतालमा उपचारकाे क्रममा ...

  • इलाम नगरपालिकाले कृषि क्याम्पस चलाउने

    इलाम। इलाम नगरपालिकाले सदरमुकाममा कृषि क्याम्पस सञ्चालन गर्ने तयारी गरिरहेको छ । कृषिको स्नातक तह (बीएससी एग्रीकल्चर) पढाई हुने क्याम्पस सञ्चालनका लागि नगरपालिकाले पूर्वाञ्चल विश्व विश्व विद्यालयमा सम्बन्धनका लागि आवश्यक प्रक्रिया समेत अघि बढाएको इलाम नगरपालिका प्रवक्ता तथा इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठा...

  • मकैमा फौजी कीराको प्रकोप बढ्दै

    इलाम । मकै बालीमा फौजी किराको प्रकोप बढेपछि इलामका किसान चिन्तित भएका छन् । खरभर उम्रदै गरेको र धानचामर आउन थालेको मकैमा कीरा लागेपछि किसान चिन्तित भएका हुन् । अहिले इलाम नगरपालिका– ९ र वडा नम्बर १२ मा फौजीको प्रकोप बढी पाइएको कृषि ज्ञानकृन्द्र इलामले जनाएको छ । जिल्लाको माई नगरपालिका, चुलाचुली गाउँपालिका,रोङ गाउँ...

  • प्रदेश सरकारहरुकाे बजेट आज आउँदै

    इलाम । संविधानले ताेकेकाे समयसीमा अनुसार सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दैछन् । प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार बजेट पेश गर्न लागिएको हो । सोमबार प्रदेश १, वागमती र लुम्बिनीमा दिउँसो तीन बजे बजेट वाचन हुने छ । प्रदेश २, गण्डकी, कर्णाली र सुदू...

  • जनगणना साउन २६ गतेदेखि गर्ने प्रस्ताव

    काठमाडौं । कोभिडको कारण स्थगित भएको राष्ट्रिय जनगणना साउन २६ देखि असोज ८ गतेभित्रमा सम्पन्न गर्न गृहकार्य सुरु गरिएको छ । महामारीमा सिथिलता आएसँगै तथ्यांक विभागले जनगणनाका लागि नयाँ तिथि अघि सारेको हो । विभागका जनगणना प्रमुख ढुण्डीराज लामिछानेले साउनबाट जनगणना सुरु गर्ने गरी तयारी भइरहेको बताए । उनले नेपाल प्रेससँग...

  • चालू खाता २ खर्ब ४७ अर्बले घाटामा

    काठमाडौं । आर्थिक वर्ष २०७७।७८ को १० महिनामा कुल आन्तरिक कर्जा वढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १४.३ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी २३.६ प्रतिशतले बढेको हो । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृ...

  • नयाँ शैक्षिक सत्र आजदेखि शुरु

    काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । देशभरको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजबाट सुरु भएको हो । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण दुई महिना ढिला गरी आज अर्थात असार १ देखि शैक्षिक सत्र सुरु हुन लागेको हो। कोरोना संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठ...