• बढ्यो चिराइतोको मूल्य

    ताप्लेजुङ । पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ । सोअघि ताप्लेजुङमा प्रतिमन रु आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल रु १५ हजारका दरले कारोबार भइरहेको छ । उता झापाको बिर्तामोडमा भने प्रतिमन रु २० हजारका दरले कारोबार भइरहेको व्यवसायीले बताएका छन् । यसअघि झापामा प्रतिमन रु १३ ...

  • गाउँपालिकाको प्राथमिकता कृषि नै हो: अध्यक्ष प्रदिपचन्द्र राई

    भौगालिक हिसाबले मैदान र चुरे पहाड क्षेत्र रहेको इलामको चूलाचुली गाउँपालिकामा विकास निर्माण काम गर्न पनि निकै कठिन छ । सदरमुकामबाट झापा भएर मात्र पुग्न सकिने चूलाचुली गाउँपालिकामा त्यहाँको स्थानीय तहले कसरी काम गर्दैछ । गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईसँग गरिएको कुराकानीको अंश: स्थानीय तहमा तपाईं आएपछि गाउँपालिकाम...

  • बजेट कार्यान्वयनमा विकृति कायमै: असारे बजेट खर्च हुँदै

    काठमाडौं । सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् । असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे विकासको नाममा बालुवामा पानी खनाए सरि बजेट खन्याउँदा भ्रष्टाचार बढ्ने गरेको प्रशासकहरूको ठम्याइ छ । चालू आर्थिक वर्षको आर्थ...

  • हालसम्म ५.०९ प्रतिशतले मात्रै पूर्ण खोप लगाए

    इलाम । पछिल्लाे समयमा खाेप आयात बढेपनि शुरुवाती दिनमा भने जसरी खाेप आयात भएकाे थिएन । यसैले नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना बनाएकोमा ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्...

  • इलाममा थपिए एक सय सङ्क्रमित

    इलाममा आज १०० संक्रमित थपिएका छन् । आज सबैभन्दा बढी सूर्याेदय नगरपालिकामा ४३, देउमाई नगरपालिकामा १९, माईजोगमाई गाउँपालिकामा १४,रोङ गाउँपालिकामा पाँच जना,फाकफोकथुम गाउँपालिकामा छ जना थपिएका छन् । हालसम्म जिल्लामा ५७ जनाको मृत्यु भइसकेको छ भने एक हजार आठ सय असी जना कोरोनाबाट निको भइसकेका छन् ।...

  • साउन ७ सम्म निषेधाज्ञा थपियो

        कोभिड संक्रमण नियन्त्रणका लागि इलाममा वैशाख २८ देखि शुरु भएको निषेधाज्ञा पछिल्लो पटक पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले पछिल्लो पटक बिहीबार आगामी साउन ७ गते सम्मका लागि थप गरेको हो । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले एक आदेश जारी गरि असार ३१ गते मध्यराति सम्म लागू गरिएको निषेधाज्ञालाई आगामी स...

  • दुर्घटनामा माङसेबुङका वडा सदस्य राईको मृत्यू

    इलाम । बुधबार साँझ मोटर साइकल दुर्घटनामा परी माङसेबुङ्ग वडा नं. ४ का वडा सदस्य धनबहादुर राईको मृत्यू भएको छ । घर फर्कने क्रममा दमक रबी सडक खण्डको रतुवा पुल नजिक मोटर साइकलमा दुर्घटना हुँदा सदस्य राईको मृत्यू भएको हो । मे ८ प ६०४ नम्बरको मोटर साइकलमा घर फर्कदै गरेका राई मोटर साइकलसँगै सडकबाट एक सय मिटर तल खसेक...

  • दाेहाेराे दबावमा देउवा

    काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार आगामी भदौभित्र नेपाली कांग्रेसको १४औं महाधिवेशन गर्नैपर्ने बाध्यता छ। महाधिवेशनको तयारी तीव्रगतिले अघि बढ्न नसकेका बेला कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आइपुगेको छ।पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनमा जाने निर्णयलाई बदर गर्दै सर्व...

  • संसद पुनर्थापनासंगै निर्वाचन कार्यतालिका रद्द

    काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ भएको आदेशानुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ । अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाका लागि आयोगबाट असार २१ गते स्वीकृत निर्वाचन कार्यतालिका रद्द भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।...

  • काेभिडबाट बच्न पैसा लेनदेन गर्दा सचेत बन्नु पर्ने

    इलाम । सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले सुरक्षित भएर व्यापार–व्यवसाय गर्न आग्रह गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै व्यापार–व्यवसाय संचालनमा लागेको प्रतिबन्ध हटे पनि कोरोना जोखिम कायम रहेकाले सावधानी अपनाउन छाड्न नहुने सरकारले बताएको छ । कोभिड–१९ भाइरसको संक्रमणबाट आफू जोगिन र अरुलाई जोगाउन आफ्नो व्यवसाय च...