• स्वास्थ्य संकटका बेला मन्त्री फेरेकाे फर्यै

    काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो । विज्ञहरूले संक्रमणको तेस्रो लहर पनि आउन सक्ने चेतावनी दिइसकेको छन् । स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्य मन्त्रालय हाँक्ने मन्त्रीको जिम्मेवारी अलि बढ...

  • माङसेबुङ गाउँपालिकाको बजेट ४० करोड ५१ लाख

    इलाम। माङसेबुङ गाउँपालिकाकाले आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि ४० करोड ५१ लाख ७७ हजार ६८० रुपैयाँको बजेट पारित गरेको छ । विहीबार सम्पन्न गाउँपालिकाको सभाले नीति तथा कार्यक्रमसहित पारित गरेको हो । माङसेबुङ गाउँपालिकाले पूर्वाधार विकासमा चार करोड ८६ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको भने सामाजिक विकास शीर्षकमा एक मु...

  • सन्दकपुर गाउँपालिकाको बजेट ४० करोड ४६ लाख

    इलाम । सन्दकपुर गाउँपालिकाको विहीबार सम्पन्न नवाैं  गाउँसभाले आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि कूल ४० करोड ४६ लाख ८५ हजार ३२० रुपैयाँको बजेट पारित गरेको छ । गाउँसभाले आर्थिक विकास शीर्षकमा एक मुष्ट रकम एक करोड २४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । यसरीनै सामाजिक विकास क्षेत्रमा एक करोड २६ लाख ५७ हजार रुपैयाँ व...

  • माई नगरपालिकाको बजेट ६७ करोड

    इलाम । माइ नगरपालिकाले नगरसभाबाट पनि बिहीबार आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि कूल ६७ करोड ३४ लाख ३० हजार रुपैयाँको बजेट पारित गरेको छ । माइ नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षमा यस नगरपालिकाले शिक्षाका लागि १ करोड ९० लाख रुपियाँ, स्वास्थ्यमा १ करोड ५६ लाख ६० हजार रुप...

  • सूर्योदय नगरपालिकाकाे आगामी वर्षकाे बजेट एक अर्ब २९ करोड

    इलाम । इलामको सूर्योदय नगरपालिकामा एक अर्ब २९ करोड ९१ लाख ३३ हजार आठ सय रुपैयाँ बराबरको बजेट पेश भएको छ । नगरसभामा प्रस्तुत भएको बजेटमा आर्थिक विकासमा १७ करोड २८ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सामाजिक विकासमा ४४ करोड ५१ लाख २६ हजार रुपैयाँ, पूर्वधार विकासमा ४८ करोड १५ लाख १८ हजार रुपैयाँ सुशासन तथा ...

  • वृक्षा रोपण अभियानमा जुट्दै सूर्योदय नगरपालिका

    इलाम ।आफ्नो नगरक्षेत्रलाई हरियाली बनाउन अहिले इलामको सूर्योदय नगरपालिका वृक्षा रोपण अभियानमा जुटेको छ । प्राङ्गागिक कृषि उत्पादनको अभियानमा रहेको नगरपालिकालाई वृक्षा रोपणले लक्ष्यमा पुग्न थप सहयोग पुग्ने भएकाले नगरक्षेत्र भरि वृक्षा रोपणलाई अभियानकै रुपमा शुरु गरेको हो । असार १ गते तीन स्थानबाट शुरु भएको अभियान अहिल...

  • इलाम नगरपालिकाको बजेट एक अर्ब २१ करोड, मूख्य याेजनाहरुमा विनियाेजन बजेट सहित

    इलाम । इलाम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि एक अर्ब २१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाको नवौं नगरसभाबाट आगामी वर्ष कार्यान्वयन हुने एक अर्ब २१ करोड ३५ लाख रुपैयाँको बजेट पारित गरेको हो । नगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ विनियोजन तर्फ १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको...

  • सिलिङ्ग अनुसारको रकम नआउँदा स्थानीय तह दवाबमा, योजनाको भुक्तानी नहुँदा दायित्वको चाङ

    इलाम । इलामको चुलाचुली गाउँपालिकामा संघ र प्रदेशबाट राजश्व बाँडफाडबाट आउनुपर्ने सिलिङ्ग अनुसारको रकम आएन । राजश्व बाँडफाडबाट १८ करोड रुपैयाँ प्राप्त हुनुपर्नेमा दुई करोड रुपैयाँ रकम प्राप्त भएन । जेठमा प्राप्त हुनुपर्ने रकम अहिलेसम्म आइनसकेकाले राजश्व बाँडफाडको केही रकम प्राप्त हुने गाउँपालिकाको आशा छ । सिलिङ्ग अनुसा...

  • इलाम नगरपालिकाले गर्याे उत्कृष्ठ कर्मचारीलाई पुरस्कृत

    इलाम । इलाम नगरपालिकाले उत्कृष्ठ पाँच कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । नगरले नवौं नगरसभाको अवसरमा कर्मचारीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुने कर्मचारीहरुमा न्यायिक समितिका अधिकृत कमल भण्डारी, सब इन्जिनियर पुजन ताम्राकार, वडा सचिव रबिन्द्र घिमिरे, स्वास्थ्यकर्मी एलिस पाैड्याल र  कार्यालय सहयोगी गोपाल बस्नेत र...

  • प्रदेश १ काे आर्थिक विधेयक सर्वसम्मत पारित

    इलाम ।  प्रदेश १ सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७८ समेत सर्वसम्मतले पारित भएको छ । आर्थिक विधेयकको छलफलका क्रममा जनता समाजवादी पार्टीका नेता जयराम यादवले विधेयकमा कोभिड १९ ले प्रभावित उद्योगहरुका लागि विशेष छुटको व्यवस्था गरिनु राम्रो पक्ष भएको बताएका छन् । ‘प्रदेशमा र...