• इलाममा जारी निषेधाज्ञा जेठ १२ देखि १० दिन लम्ब्याइने

    इलाम।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र इलामको शुक्रबारको बैंठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । संक्रमण कायम रहेको ठहर गर्दै केन्द्रले जेठ १२ गतेराती १२ बजेसम्म जारी भएको निषेधाज्ञा सोही समयदेखि कम्तिमा १० दिनसम्म लम्ब्याउनका लागि प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।...

  • देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर लिएर गठबन्धन शितलनिवास जाँदै

    काठमाण्डाैं। विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्ने तयारी गरेको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अहिले देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जस...

  • विपक्षी दलले सरकारमा दाबी गर्ने, माधव नेपाललाई प्रधानमन्त्री बन्ने विषयमा छलफल

    काठमाडौं । कांग्रेससहितको विपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमाभित्रै सरकारको नेतृत्वमा दाबी गर्ने प्रयास गरिरहेका छन् । माधव कुमार नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने विषयमा छलफल भइरहेकाे बताइएकाे छ । त्यसका लागि उनीहरुले आफूहरुसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् । अहिले सिंहदरबारमा बाँकी रहेका सा...

  • प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय सरकार बनाउन प्रस्ताव

    काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सभापति देउवालाई टेलिफोन गरेर नयाँ सरकार बनाउन वा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन् । ओलीले आफूले आजै क...

  • इलाम अस्पताललाई नगरपालिकासँगै विभिन्न संस्थाद्वारा सामग्री हस्तान्तरण

    इलाम।इलाम अस्पताललाई इलाम नगरपालिका लगायत विभिन्न संस्थाहरुले शुक्रमबार कोरोना उपचारका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका छन् । इलाम नगरपालिकाले तीन वटा अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई हस्तान्तरण गरेको छ । इलाम नगरपालिकाकी उपप्रमुख शुसिला नेम्बाङले सो सामग्री अस्पताल प्रमुख प्रभू साहलाई हस्तान्तरण गरेको नगरपालिकाक...

  • २१ लाख नगदसहित हुण्डी कारोवारमा संलग्न तीन जना पक्राउ

    मोरङ।हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विहिबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका-११ रोडषेस चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर-१३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका-१ की २५ बर्षीया जिज्ञासा चौधरीलाई पक्राउ गरिएकाे थियाे । ...

  • सवारी दुर्घटनामा झापाका पैदल यात्री एक जनाकाे मृत्यु

    झापा।झापाको कमल गाउँपालिका-३ मा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-३ सानो केर्खामा बिहिवार राती पौने ९ बजे प्रदेश ३-०१-०२४ च ४५३५ नंम्बरको स्कारपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा शिवसताक्षी नगरपालिका-१ का ६२ बर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो । घटना स्थलपछि प...

  • सत्तामा टिक्न ‘संविधान संशोधन कार्यदल’ : ओलीलाई निरन्तरता दिन जसपा तयार

    काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष केपी ओलीकै निरन्तरताका लागि तयार भएको छ । प्रदेशको सीमांकनसहित संशोधन गर्ने सुझाव दिनेगरी संविधान संशोधनका लागि कार्यदल बनाउने र नागरिकता कानुन सरकारले अध्यादेशबाटै जारी गरेर जन्मसिद्धका आधारमा सन्तानलाई वंशजको नागरिकता दिने सहमति पछि ठाकुर पक्ष केपी ओलीको निरन्तरत...

  • आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने विरामी बढ्दै

    काठमाडौं। कोरोना संक्रमितमा अक्सिजनको कमी हुने क्रम बढ्दै जाँदा भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमितको संख्या पनि बढ्दै गएको छ । पछिल्लो समय अस्पताल आउने अधिकांश संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउँदै आएका छन् । हाल नेपालमा ४९२ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहे...

  • राष्ट्रपतिको विज्ञप्तीबारे छलफल गर्न कांग्रेसको आकस्मिक बैठक बस्दै

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकेको छ। सभापति शेरबहादुर देउवाको निवासमा आज बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्न...