• इलाममा हिजाेसम्म १०१ जनामा संक्रमण, २१देखि ४० वर्षका धेरै संक्रमित

    इलाम। इलाममा हिजोसम्ममा संक्रमितको संख्या १०१ पुगेको छ । यतिका संख्यामा संक्रमित हुँदा २१ देखि ४० वर्ष उमेर समूहका बढी संक्रमित भएको पाइएको छ । यो उमेर समूहका सबैभन्दा बढी २४ महिला र ३१ पुरुषसहित ५५ जना संक्रमित भएका छन् । यसरीनै १देखि २० वर्ष समूहका ७ जना संक्रमित भएका छन् । ४१ देखि ६० वर्ष उमेरका २८ जना, ६१ देख...

  • कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित

    ओखलढुङ्गा।ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना...

  • ताप्लेजुङलाई प्रदेश सरकारबाट १५ लाखसहित स्वास्थ्य सामग्री उपलब्ध

    फुङ्लिङ।प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले रु १५ लाखसहित १० शय्या र पिपिइलगायतका सामग्री ताप्लेजुङका लागि पठाउनुभएको छ । आइसोलेशन निर्माण तथा सञ्चालन गर्न सो रकम पठाइएको हो । कोभिड–१९ नियन्त्रण लागि तत्कालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत रु १५ लाख पठाउनुभएको मन्त्री...

  • ‘घुम्तीमा नआउ है’का गायक प्रेमध्वज प्रधान अस्ताए

    बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो ।   निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।...

  • दाजुकाे कुटाईबाट भाईको मृत्यु

    उदयपुर।उदयपुरको त्रियुगा नगरपालिका(९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको छ । गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाई वीच बादबिबाद भई कुटपिट हुँदा घाईते भएका खुशिलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागी बिराटनगरको गोल्डेन अस्पताल...

  • ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

    इलाम।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुन लागेको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, आगामी बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषय...

  • शय्या चाहिएमा यी नम्बरमा फोन गर्न मन्त्रालयको आग्रह

    इलाम। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो ...

  • बिचाैलियाले ३५ करोड कमिसन खानका लागि रोकिएको खोप खरिद

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ । टेकुस्थित केन्द्रीय खोप भण्डारमा भण्डार गर्ने क्रममा खोपका सिसी । तस्बिर स् इलिट जोशीरकान्तिपुर खोप उत...

  • इलाम नगरपालिकामा १८ सहित २६ सङ्क्रमित थपिए

    इलाममा आज २६ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये १८ जना इलाम नगरपालिकाका रहेका छन् । जसमध्ये पनि १३ पुरुष र ५ महिला छन् । यस्तै, आज थपिएकामध्ये सूर्योदयन गरपालिकामा, देउमाई नगरपालिका, माई नगरपालिका र माईजोगमाई गाउँपालिकामा एक÷एक जना पुरुष रहेका छन् । आजै रोङ गाउँपालिकामा एक महिला र तीन पुरुष गरी चार जना संक्रम...

  • काेराेनाबाट सर्वाधिक संक्रमण र मृत्यु

    इलाम।कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना (४७ .३ प्रतिशत)  मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ । लगातार तेस्रो दिन ७ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७...