• इलाम अस्पतालले पनि ‘भेन्टिलेटर’ सेवा दिने

    इलाम। जनशक्ति अभावको पीडा खेपिरहेको इलाम अस्पतालमा रहेका भेन्टिलेटर आवश्यक परेमा सञ्चालन गर्न सकिने अवस्था रहेको अस्पतालले जनाएको छ । कोरोना भाइरसको दोस्रो चरणको महामारी फैलिरहेका बेला अत्यन्तै अप्ठ्यारोमा रहेको विरामीलाई भेन्टिलेटरमा राख्ने तयारी रहेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । ‘तत्काल भेन्टिले...

  • इलाममा १४ जना संक्रमित थपिए

    इलाम। इलाममा आज कोरोना भाइरसबाट १४ जना संक्रमित भएका छन् । इलाम नगरपालिकाका ६ जना, सूर्योदय नगरपालिका १ जना, फाकफोकथुम ४ जना, माइ नगरपालिकामा २ जना र माइजोगमाईमा १ जना गरेर १४ जना संक्रमित भएको हो । इलाममा हालसम्म ३३ जनामा संक्रमण देखिएकोमा चुलाचुली गाउँपालिकाकी एक संक्रमित महिलाको मृत्यू भएको स्वास्थ्य कार्याल...

  • मन्त्री रानाकी आमाले भनिन् – कसैसँग नबिजाउने सानै देखिको उस्को बानी देख्दा ठूलै मान्छे हुन्छ कि जस्तो लाग्थ्यो, खै मन्त्री भएको अरे

    इलाम।उमेर ८९ वर्ष । कपाल सेताम्मे छ । दुईचार वटामात्र दाँत । बुढ्यौलीले छोपेपनि खुशी भरिएको अनुहार । लौरो टेकेरै पनि घर गोठ गरिरहने दैनिकी उस्तै छ, रनमायाको । देउमाई नगरपालिका– ३ पैरेभञ्ज्याङ निवासी रनमाया राना मगरलाई सानै देखिको काम गरिरहने बानी जीवनको उत्तर्राद्धमा पनि हटेको छैन । ‘छोरो मन्त्री भएर आउँदा के हु...

  • मृत्यु र संक्रमण दर हालसम्मकै उच्च एकै दिन ३५ को मृत्यु

    इलाम।कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी प...

  • निषेधाज्ञामा तोकिएका संस्थालाई पास नचाहिने

    काठमाडौँ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्...

  • इलामको थप ७ सहित प्रदेश १ मा २७० जना संक्रमित थपिए

    इलाम । प्रदेश १ माआज २७० जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १०६ जना, सुन्दरहरैचामा १०, बेलबारी र ...

  • आउनुहोस्, इलामको अर्थोडक्स सित्तैमा पिउनुहोस्

    इलाम। इलाम र चिया पर्याय हो । इलाम आउनेले इलामको चिया चाख्ने र अलिकति कोशेली लिएर नगए इलाम आएको सार्थकता महसुस गर्दैनन् । इलाम आएर चिया त पिउने तर कता पिउने ? इलामको असली अर्थोडक्स चिया पाउने ठाउँ कता हो ? इलाम आउने पर्यटकलाई अन्यौल नै हुने गरेको छ । तर अब यस्तो अन्यौलबाट पर्यटक मात्र होइन इलामबासीसमेत मुक्त हुने भए...

  • बिब्ल्याँटे किरात चोक सडक कालोपत्रे

    इलाम । इलाम नगरपालिका वडा नं. ५ को बिब्ल्याँटे–रुलुक सडकको बिब्ल्याँटे बजार किरात चोक खण्डमा कालोपत्रे गरिएको छ । इलाम नगरपालिकाले आफ्नै लगानीमा सो सडक कालोपत्रे गरिएको हो । चालु आर्थिक वर्षमा सो सडक कालोपत्रे गर्नका लागि नगरपालिकाले २५ लाख विनियोजन गरेको हो इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकूर नारायण श्रेष...

  • चट्याङ र करेन्ट लागि दुई जनाको मृत्यु

    इलाम।तेह्रथुम आठराइ गाऊपालिका ४ कालिपा का ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको छ । बुधवार बेलुका सँवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी सगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी लाने क्रममा बाटो मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ । सुनसरी इटहरी १२ खन...

  • इलामकाे दुईसहित प्रदेश १ मा २५६ संक्रमित थपिए

    इलाम। प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४३ महिला र ६२ पुरुष सहित १०५, कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा २, धनपा...