• गैसस महासंघकाे अध्यक्षमा पुनः कमल नेपाल

    इलाम।गैर सरकारी संस्था महासंघ इलामको नवौं अधिवेशनले पुनः कमल नेपाललाई नै अध्यक्षमा चयन गरेको छ । सुनगाभा विकास संस्थाको सभाहलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा भक्त थामी, सचिवमा भीमबहादुर कार्की, सहसचिवमा मनकुमार बराइली र कोषाध्यक्षमा यशोदा देवालाई चयन गरेको छ । यसरीनै सदस्यहरुमा नेत्रकला खनाल, लक्ष्मणकुमार दुलाल...

  • प्रहरीद्वारा हराएका २७ माेटरसाइकल र चाेरीमा संलग्न पक्राउ

    इलाम।जिल्ला प्रहरी कार्यालय इलामले चोरीका मोटरसाइकलहरु खोततलास गरी पक्राउ गर्ने अभियान धमाधम चलाइरहेको छ । अभियानकाे क्रममा पछिल्लाे दुई सातामा मात्र सात वटा चाेरीकाे माेटर साइकल र चाेरीमा संलग्न ब्यक्त्तिलाई पक्राउ गरेकाे छ । इलामकाे बिभिन्न ग्रामीण भेगहरुबाट चोरीका मोटरसाइकलहरु प्रहरीले पक्राउ गरेको छ । तराईको बिभ...

  • गैसस महासंघद्वारा पुस्तकालय र घतानी सम्मानित

    इलाम । गैर सरकारी संस्था महासंघ इलामको नवौं अधिवेशन तथा १५ औं साधारण सभाको अवसरमा एक संस्था र एक सामाजिक अभियन्तालाई सम्मान गरिएको छ । सुनगाभा विकास संस्थाको हलमा मंगलबार सम्पन्न कार्यक्रममा संस्था तर्फ जनकल्याण सामुदायिक पुस्तकालय बरबोटे र सामाजिक अभियन्ताको रुपमा बसन्ती घतानीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्...

  • घाँस दाउरा गर्छन् ‘गाउँले मन्त्री’ (भिडियाे सहित)

    इलाम।बिहानै घरमा पुग्दा उनी घाँस काट्ने सिक्कल आँगनको ढुंगामा उध्याउँदै थिए । घरभन्दा २ कान्लामाथि रहेको गाईको गोठ पुगेर उनले गोबर सोहोरे । वस्तुभाउले पात खाएर उब्रेका डुँडका सिटा बटुले । अनि, सिक्कल र नाम्लो बोकेर घाँस काट्न लागे । अलि पर बाटामुनिको काभ्राको रुखमा फुत्त चढे, घाँस झारे । नाम्लामै एक भारी घाँस बोकेर ल...

  • उपत्यकामा वैशाख १६ देखि एक हप्ता निषेधाज्ञा, के बन्द, के खुल्ला ?

    इलाम।काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ। कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि यसको रोकथाम र नियन्त्रणका लागि सो आदेश जारी गरिएको हो। संक्रमण नियन्त्रणका लागि आगामी बिहीबारदेखि काठमाडौं उपत्यकाभित्र सवारी साधन आवतजावतमा पनि रोक लग...

  • इलाम नगरपालिका वडा नं. ५ को रिब्स सुम्बेक सडक कालोपत्रे

    इलाम।इलाम नगरपालिका वडा नं. ५ को रिब्स–सुम्बेक सडकमा एक किलोमिटर कालोपत्रे गर्ने कार्य भइरहेको छ । भ्याट बाहेक एक करोड ५९ लाख १० हजार नांै सय रुपैयाँको लागतमा एक रिब्स स्कूलदेखि सुम्बेक तर्फको एक किलोमिटर सडक कालोपत्रे भइरहेकाे हो । प्रदेश सरकारले शहरी विकास तथा भवन कार्यालय इलाम मार्फत सडक कालोपत्रे गरेको हो । ठेक...

  • इलामका थप १ सहित प्रदेश १ मा २०२ जना कोरोना संक्रमित थपिए

    इलाम । इलामकाे थप एक सहित प्रदेश १ मा आज २०२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ११४, झापामा ३७ , सुनसरीमा ३३, ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ३५ महिला र ५५ पुरुष गरी ९० जना, बुढीगंगामा ८, ...

  • थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण, १२ जना संक्रमितको मृत्यु

    इलाम।   पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

  • प्रिय बन्दै सुत्केरी पोषण

             घरमै सुत्केरी गराउने प्रवृत्तिलाई निरुत्साहित गर्न इलामका स्थानीय तहले ल्याएका कार्यक्रम निकै प्रभावकारी बन्न थालेका छन् । इलाम नगरपालिकाले सुत्केरी गराउने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । करिब दुई महिना यता सुरु भएको एम्बुलेन्स सेवा प्रयोग गर्नेहरुको संख्या पनि उल्लेख्य छ । फागुन महिना देख...

  • भोलिदेखि इलाम नगरपालिकामा पठनपाठन बन्द, परीक्षा भने सञ्चालन हुने

    इलाम।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इलाम नगरपालिकाले भोलि मंगलबारबाट विद्यालयको कक्षा बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको शिक्षा समितिको बैंठकले संक्रमणका कारण प्रत्यक्ष शिक्षण नगर्ने निर्णय गरेको हो । बैंशाख २० गतेदेखि परीक्षा सञ्चालन गर्ने भनिएकोमा विद्यालय व्यवस्थापन समितिको निर्णयबाट त्यस अगावै परीक्ष...