• धरान नजिकैको जंगलमा विभत्स अवस्थामा फेला परेको शवको अझै खुलेन पहिचान

    गत बुधबार धरान उपमहानरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा छुट्टछुट्टै जेब्रा झोलामा शव भेटिएका व्यक्तिको अझै पहिचान खुल्न सकेको छैन । टुक्रा–टुक्रा र अलग–अलग जेब्रा झोलामा भेटिएको शवको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको भए पनि ६ दिन बित्दासमेत मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले मृतकको स्केच र हुलिया सार्वज...

  • चुनावअघि नहु्ने भाे इलामका स्थानीय तहकाे वडा विभाजन

    इलामका तीन स्थानीय तहले गरेको वडा विभाजनको प्रस्ताव कार्यांन्वयन नहुने भएको छ । स्थानीय तहले गरेको वडा विभाजनको प्रस्तावमा कुनै निर्णय नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले स्थानीय तहको प्रस्ताव कार्यान्वयन नहुने भएका हुन् । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । स्थानीय सरकार सञ्...

  • इलाम नगरपालिकाका चार संरचना एकै दिन उद्घाटन

    इलाम । प्रजातन्त्र दिवशको अवसरमा शनिबार इलाम नगरपालिकाले आफूले निर्माण गरेको चार वटा संरचनाहरुको एकै दिन उद्घाटन गरेको छ । इलाम नगरपालिका वडा नं. ५ मा नगरपालिकाले निर्माण गरेको स्वास्थ्य केन्द्रको भवनको उद्घाटन गरिएको हो । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले संयुक्त रुपमा स्वास्थ्य केन्द्...

  • नेपालमै क्यान्सरको औषधि उत्पादन

    नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिए । टिज...

  • जबरजस्ती करणी गरेको आरोपमा दाहाल पक्राउ

    २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपलिका-१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाल रहेका छन् । निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका-९ संगम चोकस्थित जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरील...

  • भारतीय जेलमा बिनासुनुवाई ४० वर्ष बसेका दुर्गाप्रसादले पाए प्रारम्भिक क्षतिपूर्ति

    भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाले कोलकाता हाइकोर्टको आदेशअनुसार प्रारम्भिक क्षतिपूर्ति पाएका छन्। उनले आज (आइतबार) ५ लाख भारतीय रुपैयाँ (८ लाख) को चेक पाएका हुन्। झापाको मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रमका कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेलले तिम्सिनालाई क्षतिपूर्ति रक...

  • पूर्वप्रधानमन्त्री र पर्यटनमन्त्रीले गरे फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलको उद्घाटन

    पूर्वी पहाडी जिल्लामा अवस्थित इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलको आज उद्घाटन गरिएको छ । आज काठमाडौंबाट आएको नेपाल एयरलाइन्सको विमानमार्फत पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संस्कृति, पर्यटन एवम् नागरिक उड्ययन मन्त्री प्रेम आलले उद्घाटन गरेका हुन् । जडान विहान ९ बजे विमानस्थलमा अवतरण गरेको थियो । नेपाल एयरलाइन्सको ना...

  • सुकिलुम्बामा विमानकाे सफल परीक्षण

    इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बुधबार सफल परीक्षण उडान गरिएको छ । विमानस्थलको धावामार्ग कालोपत्रे निमार्णको काम सम्पन्न भएपछि नेपाल बायुसेवा निगमको विमानले परीक्षण उडान गरेको हो । आउँदो फागुन ८ देखि नियमित उडान हुन लागेको बिमानस्थलमा सफल परिक्षण भएको छ ।    यस अघि तारा एयरको बिमानले कच्ची धावन...

  • ‘सहयोगी हातहरु’लाई प्रभु बैंकको सहयोग

    न्यून आयस्तर भएकालाई स्वास्थ्य उपचारमा सघाउँदै आएको ‘सहयोगी हातहरू’ संस्थालाई प्रभु बैंकले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत करिब ९० हजार रुपैयाँ बराबरको सामग्री मंगलबार हस्तान्तरण गरेको हो । २०७३ सालमा स्थापित यो संस्थाले उपचार अभावमा कसैको पनि निधन नहोस् भन्ने उद्द...

  • ज्यातिषीसँगकाे परामर्शपछि देउवाले ताेके ३० वैशाखमा स्थानीय तहकाे चुनाब

    प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीसँगको परामर्शमा स्थानीय तह निर्वाचनको मिति तय गरेको खुलासा भएको छ । प्रधानमन्त्री देउवानिकट मानिने चर्चित ज्योतिषी सुरेशचन्द्र रिजालले वैशाख ३० मा निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । ‘शुरूमा जेठ ४ को कुरा भएको थियो । त्यो दिन ज्येष्ठा नक्षत्र परेकाले राम्रो देखिएन’...