• नेपाल निजामति कर्मचारी युनियन इलामकाे अध्यक्षमा इश्वर

    नेपाल निजामति कर्मचारी युनियन सङ्घ जिल्ला कार्य समिति इलामको आठौं अधिवेसनले पुन इश्वर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  सुवेदीको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरिएको हो । युनियन संघको उपाध्यक्षमा अम्बिका खनाल, महिला उपाध्यक्ष रिता अधिकारी, समावेशी उपाध्यक्ष मदन कुमार गुरुङ चयन भए...

  • माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीकाे निर्णय

    आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)काे बैठकले कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको सीसीएमसीले जनाएकाे छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गर...

  • मेचीनगरमा आगलागी: एक जनाको मृत्यु, १२ जना घाइते

    झापाको मेचीनगर नगरपालिका वडा नं.७ स्थित पिपल चोकको एक घरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.८ का ४५ वर्षीया शरद राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट गम्भिर घाइते भएका राजवंशीको उपचारका क्रममा धुलाबारीस्थित एन्जल मेडिकल हलमा मृत्यु भएको हो । ...

  • शिक्षासम्बन्धी समस्यालाई लिएर शिक्षक, विद्यार्थी र अभिभावकबीच छलफल

    समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले सन्दकपुर १ मा शिक्षक,अभिभावक, र विद्यार्थीबीच अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निमार्ण अन्तर्गत शिक्षाको अधिकार सम्बन्धी शिक्षक,अभिभावक, र विधार्थीबीचइलामको अन्तक्र्रिया भएको थियो । मानवअधिका...

  • सूर्याेदयले दियाे लेप्चा जातिको नयाँ वर्षमा विदा

    लेप्चा जातिको नयाँ वर्ष अर्थात नामवन पर्व को उपलक्ष्यमा पौष १९ गते सोमबार सार्वजनिक विदा दिने निर्णय भएको छ । इलामको सूर्योदय नगरपालिकाको १३३ औँ कार्यपालका बैठकले उक्त दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो । नगर कार्यपालिकाको कार्यलय,वडा कार्यलय,नगर भित्रका शिक्षण संस्था तथा सम्पूर्ण सार्वजनिक निकायहरु आकस्म...

  • विद्यार्थीले गरे विद्यार्थीलाई नै सहयाेग

    इलाम नगरपालिका–१० स्थित गोदकको माइवेशीमा रहेको नयाँ नमूना आधारभूत विद्यालयलाई इलाम माध्यमिक विद्यालय इलाममा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन् । आफूहरूले खाजा खर्च बापतको रकम बचाएर्र प्रोत्साहनस्वरूप सहयोग सामग्री प्रदान गरेको बताएका छन् । जम्मा पचास जना विद्यार्थी संख्या भएका विद्यालयम...

  • विद्यालय सचेनाका लागि विद्यार्थी, शिक्षक र अभिभावकबीच अन्तक्रिया

    इलामको माइजोगमाइ गाउँपालिकामा शिक्षासम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षक, अभिभावक र विद्यार्थीबीच भएको कार्यक्रमको आयोजना मानवअधिकार समूह माइजोगमाईले आयोजना थियो भने कार्यक्रमको अध्यक्षता मानव अधिकार समूह सदस्य आङपासाङ शेर्पा र गाउँपालिका वडा नं. १ का वडाध्यक्ष यामबहादुर कार्कीको प्रमुख अतिथ्यमा भएको ...

  • ‘तमू ल्होसार’ बिदाको निर्णय भएको छैन, विज्ञप्ति नक्कली हो : गृह मन्त्रालय

    बिहीबार ‘तमू ल्होसार’को सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना अहिले सामाजिक सञ्जालमा धेरै सेयर भइरहेको छ । गृह मन्त्रालयको लेटर हेडमा नै मिति संशोधन गरेर कोही व्यक्तिले सामाजिक सञ्जालमा राखेपछि उक्त भ्रामक सूचना सामाजिक सञ्जालमा धेरैले सेयर गरेका छन् ।      यता गृह मन्त्रालयले ‘तमू ल्होसा’को सार्वजनिक बिदा बारे कुनै सार...

  • प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको सभापतित्वमा विशेष समिति गठन

    प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ । प्रदेश सभाका सभामुख सरोजकुमार यादवको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरिएको हो । मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो । बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा...

  • ‘खासखुस’मा हुन्छ खास कुरा

    महिनावारी हुँदा कस्ता सामग्री प्रयोग गर्ने ? यो समयमा हुनसक्ने सम्भावित प्रजनन स्वास्थ्यसम्बन्धी जोखिमबाट कसरी बच्ने ? किशोरी अवस्थामा धेरैका लागि मुख्य चुनौती बन्ने गरेको तर सहजै बताउन नसक्ने यही समस्याबारे अनुभव आदानप्रदान गर्न दृष्टिविहीनहरूले सन्देशवाहक समूह खडा गरेका छन् ‘खासखुस’ । यो समूह यतिखेर दृष्टिविहीन कि...