• इलाममा आज अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित, १२१जना संक्रमित

    इलाम । इलाममा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् । शुक्रबार इलाममा एक सय २१ जना संक्रमण भएका छन् । रोङ्ग गाउँपालिकामा मात्र ५७ जना संक्रमित भएका छन् । इलाम नगरपालिकामा २६ जना संक्रमित भएका छन् । यसरीनै सूर्योदय र देउमाई नगरपालिकामा १४–१४ जना संक्रमित भएका छन् । माई नगरपालिकामा ६ ...

  • विप्लव समूहले भष्ट्राचारीलाई जनकार्वाही गर्ने, जुवाडेलाई पनि नछाेड्ने

    इलाम । नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले भष्ट्राचार बढ्दै गएको भन्दै भष्ट्राचारीहरुलाई जनकारवाही गर्ने जनाएको छ । स्थानीय निकाय, सरकारी योजनाहरुमा आर्थिक अपचलन र भष्ट्राचार भएको भन्दै साे पार्टीले जनअनुमोदित जनकार्वाही गर्ने जनाएको छ । केपी ओलीको सरकारसँग तीन बूँदे सहमतिपछि खुल्ला राजनीतिमा आएको...

  • इलामका दुई बालिकाहरुको अभिभावक बन्यो एसओएस बालग्राम

    इलाम । आमा बाबुकै मृत्यू भएपछि अभिभावकविहीन भएका इलाम नगरपालिका वडा नं. ५ का दुई जना बालिकाहरुको अभिभावक अब एसओएस बालग्राम इटहरी बन्ने भएको छ । चार वर्षअघि आमा लोकमायाको मृत्यूपछि बाबु मनराज लिम्बूले पनि आत्महत्या गरेपछि अभिभावक विहीन भएका दुई जना बालिकाहरुलाई आज एसओसए बालग्राम इटहरीले अभिभावकत्व प्रदान गर्दै लिएर ग...

  • झापालगायत यि १० जिल्लामा सबैभन्दा बढी संक्रमण, तेस्राे लहर आउन सक्ने

    काठमाण्डाैं । सरकारले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचक्र्याइँ नगर्न आग्रह समेत गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा ...

  • प्रदेश नं. १ प्रहरीले ४० करोड राजश्व संकलन गर्यो, सात हजारभन्दा बढी मुद्धा दर्ता

    इलाम । प्रदेश नं. १ मा प्रहरीले गएको आर्थिक वर्षमा ४० करोडभन्दा बढी राजश्व संकलन गरेको छ । यसरीनै सात हजार ३८४ मुद्धा दर्ता गरेको छ । आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अवैध दोहोन, अवैध काठ तस्करी, ट्राफिक उलंघनमा कार्वाहीबाट प्रहरीले उक्त राजश्व संकलन गरेको १ नम्बर प्रदेश प्रहरी क...

  • राेङकाे दुई वडा सिल, इलाममा आज ४६ जना संक्रमण

    इलाम । कोरोनाको संक्रमण बढ्दै गएपछि रोङ गाउँपालिकाले आफ्नो वडा नं. ३ र ४ लाई आज राती १२ बजेदेखि एक हप्ताका लागि सिल गरेको छ । वडा नं. ५ का पसरहरु समेत बन्द गरेको छ । रोङ गाउँपालिकाले विहीबार एक सूचना जारी गर्दै सिल गरेको जनाएको छ । झापा र भारतीय सीमामा पर्ने रोङमा पनि कोरोनाको दोस्रो लहरको प्रभाव बढी देखिएको छ । रोङ...

  • थप २,७१४ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १२८८ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएकासँगै नेपालमा...

  • विषादी नजाँची भारतीय तरकारी आयात

    काठमाडौं । काठमाडौं उपत्यकामा खपत हुने तरकारी ४५ प्रतिशत र फलफूल ७५ प्रतिशत भारतबाट आउने गरे पनि विषादी परीक्षणबिनै भान्सामा पुग्ने गरेको छ । दुई वर्षअघि सुरु गरिएको विषादी परीक्षण भारतको दबाबपछि तत्कालै रोकिएको हो, अहिलेसम्म सुरु गरिएको छैन । विषादी परीक्षण र नियमनबारे सरकारी निकाय अनभिज्ञजस्तै छन् । ‘अहिले तरकारीम...

  • प्रदेश १ सहित ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने

    काठमाडौं । हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर स...

  • रेडपाण्डा जोगाउन व्यक्तिको जग्गा किनेर सरकारलाई दान

    इलाम । लोपोन्मुख बन्य जन्तु रेडपाण्डाको संरक्षणको लागि व्यक्तिको नाममा दर्ता रहेको जग्गा किनेर सरकारी निकायलाई प्रदान गरिएको छ । रेडपाण्डाको संरक्षणमा क्रियाशील रेडपाण्डा नेटवर्कको साझेदारी र उच्च पहाडी संरक्षण संस्था मार्फत व्यक्तिको नाममा दर्ता रहेको जग्गा किनेर सरकारलाई प्रदान गरिएको हो । इलामको सन्दकपुर गाँउपालि...