• बालुवाटार जग्गामा २० अर्ब भ्रष्टाचार, ५–१० लाखमै छुट्दै अभियुक्त

    काठमाडौँ । पूर्वउपप्रधानमन्त्री विजय गच्छदार मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र विशेष अदालत उपस्थित भएका छन् । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसँग ९ करोड ६५ लाख बिगो दाबी गरे पनि अदालतले उनलाई १० लाख धरौटीमा बुधबार नै छाडेको छ । ललिता निवासको जग्गा व्यक्तिका नाममा सारेको अभियोगमा अ...

  • १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ जना सकुशल अवस्थामा भेटिए

    काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । ‘बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ ...

  • बालकोट पुगेर ओलीले भने– माधव नेपाल गद्दार हुन्, क्षमा दिनलायक छैनन्

    काठमाडौं । प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निजी निवास बालकोट पुगेका छन् । तामझामका साथ बालकोट फर्किएका ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालाई गद्दारको संज्ञा दिएका छन् । ओली निवास बालकोटमा जम्मा भएका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ओलीले नेता नेपालाई यस्तो आरो...

  • चट्याङले लागेर दुई जनाको मृत्यु

    उदयपुर । उदयपुर त्रियुगा-३ मुसहरी टोल बस्ने दुई जनाको चट्याङले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीया फुल कुमारी सदा र ३९ बर्षीया ललिता सदा रहेकी छन । हिजो अपरान्ह सवा ५ बजे घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा दुबै जनालाई बर्षासँगै आएको चट्याङले लाग्दा उनिहरु बेहोस भएका थिए । बेहोस भएका उनिहरुको जिल्...

  • नियुक्तिपत्रमा असन्तुष्टिः देउवाको अडान र सपथ

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने स्पष्ट उल...

  • नवगठित सरकारका यस्ता छन् पहिला दुई निर्णयहरु

    काठमाडौँ । चार सदस्यीय मन्त्रीमण्डल सहित गठन भएकाे देउवा सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । सपथ ग्रहणपछि मंगलबार सिंहदरबारमा बसेको शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले चैत मसान्तसम्ममा सबै नागरिकलाई दिने निर्णय गरेको छ । जसमा असोजसम्ममा एक तिहाई नागरिक र चैत मसान्तसम्ममा सबै...

  • नियुक्तिमा धारा खुलाउन देउवाकाे अडान

    काठमाण्डाै‌ । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्ती गर्ने राष्ट्रपति कार्यालयको पत्रमा धारा उल्लेख नभएकोले सच्याउन अडान राखेका छन्। देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत् उक्त पत्र सच्याउन भनेका थिए। ‘राष्ट्रपति र प्रधानमन्त्रीबीच सम्बन्ध सुमधुर हुनुपर्छ भनेरै सरकारका मुख्यसचिव शंकरदास ब...

  • सामाजिक सुरक्षा कोषको विरुद्धमा प्राइम बैंकका कर्मचारी

    इलाम । सामाजिक सुरक्षा कोषप्रति बैंक तथा वित्तिय संस्थाहरुले असहमति जनाउँदै आएका छन् । प्राइम बैंक बिब्ल्याँटे शाखाका कर्मचारीहरुले पनि सामाजिक सुरक्षा कोषप्रति असहमति जनाउँदै आज १५ मिनेट सेवा अवरुद्ध गरेका छन् । कर्मचारीहरुले विहान १० बजेदेखि १५ मिनेट कालो ब्यानर सहित प्रदर्शन गरेका थिए । सामाजिक सुरक्षा कोष...

  • द्धन्द पीडितले पठाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

    इलाम । विगतको शसस्त्र द्धन्दका पीडितहरुले वर्षौं बित्दा पनि न्याय नपाएको भन्दै प्रधानमन्त्रीलाई मंगलबार ज्ञापन पत्र पठाएका छन् । द्धन्दपीडित परिवार संलग्न देश भरका ४१ संघसंस्थाले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् । इलाम स्थित द्धन्दपीडित साझा चौतारीले पनि प्रमुख जिल्ला अध...

  • इलाममा २०८ औं भानु जयन्ती मनाइयो

    इलाम । आज असार २९ । आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्म जयन्ती । भानु जयन्ती इलाममा पनि मनाइएको छ । भानु जयन्तीका अवसरमा इलाम बजारको ठूलो टुडीखेल छेउमा रहेको भानुको प्रतिममा माल्यार्पण गरिएको थियो । जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालसहित विभिन्न व्यक्तिहरुले भानुको प्रतिमामा माल्र्यापण गरेका थिए । माल्र्य...