• गत वर्ष जस्तै एसइई परीक्षाकाे नतिजा आन्तरिक मूल्याङ्कनबाटै

    काठमाण्डौ ।गत वर्ष जस्तै यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनबाट सम्पन्न गरिने भएको छ। सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो बर्ष जस्तै यस बर्ष पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो । यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला ...

  • ‘इलामेहरुको पीडामा मल्हम पट्टी’ अन्तर्गत इलामका १० पालिकालाई स्वास्थ्य सामग्री

    इलाम। 'इलामेहरुको पीडामा मल्हम पट्टी' अभियान अन्तर्गत कोभिड व्यवस्थापन तथा राहत कोष व्यवस्थापन तथा सञ्चालन समितिले आजबाट इलामका स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्न थालेको छ । समितिले आज (सोमबार) माङसेबुङ गाउँपालिकालाई एक लाख ४० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अभियानका अभियन्ता निरोज खड...

  • इलाममा सक्रमण दर घट्दै, साेमबार ४४ जनामा संक्रमण पुष्टि

    इलाम।इलाममा संक्रमितको संख्या क्रमशः न्यून हुँदै गएको छ । पछिल्लो २४ घण्टामा इलाममा ४४ जना संक्रमित थएिका छन् । आइतबार ९१ जनामा संक्रमण पुष्टि भएकाे थियाे । संक्रमितको संख्या एकै दिन एकसय ३५ भन्दाभन्दा बढी भएको इलाममा पछिल्लो दिनमा संक्रमितको संख्या घट्दै गएको देखिन्छ । इलाममा संक्रमितको संख्या नौं सय ९७ प...

  • जसपा आठ मन्त्रालयसहित सरकारमा सहभागी हुने निश्चित

    काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ(राजेन्द्र पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा हसभागी हुने निश्चित भएको छ । बालुवाटारमा आज प्रधानमन्त्री ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच भएको वार्ता सकारात्मक भएको हो । वार्तामा सहभागी एमाले स्थायी कमिटी सदस्य सुवास नेम्व...

  • इजलास गठनमै अल्झियो सुनुवाइ

    काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शेरबहादुर देउवालगायत १४६ जना सांसदको तर्फबाट बहस गरेका कानुन व्यवसायीले इजलास गठनमा प्रश्न उठाएपछि सुनुवाइ त्यसैमा अल्झिएको छ। संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा प्रश्न उठाइएपछि सुनुवाइ मुख्य विषयमा केन्द्रित हुन नसकेको हो। प्र...

  • देशभर घट्दै कोरोना संक्रमण, यस्तो छ तथ्यांक

    काठमाडौं । पछिल्लो साता नेपालमा कोभिड–१९ संक्रमणको दर घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । जेठको पहिलो साता स्थिर रहेको संक्रमितको संख्या दोस्रो साता क्रमशः ओरालो लागेको छ । दैनिक रुपमा कोभिड संक्रमणमुक्त हुनेको संख्या भने बढ्दै गएको देखिन्छ । जेठ १४ गते कोभिड महामारीको दोस्रो लहरभरकै सबैभन्दा ध...

  • सरकारले चुनावका लागि किन बजेट छुट्याएन ?

    काठमाडौं । सरकारले संसद् विघटन गरी २८ कात्तिक र ३ मंसिरका लागि निर्वाचन मिति घोषणा गरे पनि त्यसका लागि बजेटको व्यवस्था गरेको छैन । बजेटमा चुनावी खर्चको स्पष्ट अंक नभए पनि निर्वाचन आयोगका लागि भनेर विगतमा झैं ५५ करोड ४४ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा ‘निर्वाचनका...

  • चीनबाट आठ लाख डोज खोप भोलिसम्म आउने

    काठमाडौं। चीनले नेपाललाई दिने घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख खोप भोलि ९मंगलबार०सम्म नेपालमा आइपुग्ने सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयो...

  • एसईई परीक्षाकाे जिम्मा विद्यालयलाई दिइने

    काठमाडौँ । सामाजिक दुरी कायम गरेर वा अनलाइनबाट भएपनि माध्यामिक शिक्षा परीक्षा एसईई सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । यसका लागि वैकल्पिक भनिएको अनलाइन वा सामाजिक दुरी कायम गरेर भएपनि परीक्षा सञ्चालन गर्नुपर्ने निष्कर्षमा बोर्ड पुगेको छ । गएको वर्ष परीक्षा नलिएरै आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्...

  • पछिल्लो २४ घण्टामा इलाममा थप ९१ जना संक्रमित थपिए

    इलाम। इलाममा पछिल्लो २४ घण्टामा ९१ जना संक्रमित थपिएका छन् । सूर्योदय नगरपालिकामा ५७ जना, इलाम नगरपालिकामा १० जना, माङसेबुङमा ५ जना, माइजोगमाई गाउँपालिकामा १३ जना, माई नगरपालिका ४ जना, चुलाचुली गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो । इलाममा संक्रमितको संख्या ९५३ पुगेको छ । यसरीनै मृत्यू हुनेको संख्या २४ पुगेक...