• इलाममा विहीबार ९२ जना संक्रमित थपिए

    इलाम । इलाममा विहीबार ९२ जना संक्रमित भएका छन् । सबैभन्दा बढी माई नगरपालिकामा ३४ जना संक्रमित भएका छन् । यसरीनै इलाम नगरपालिकामा १६ जना, सन्दकपुर गाउँपालिकामा १५ जना, सूर्योदय नगरपालिकामा ६ जना, फोकफोक गाउँपालिका ८ जना, माङसेबुङ गाउँपालिकामा १३ जना, र माइजोगमाई गाउँपालिकामा ७, देउमाई नगरपालिकामा ४ जना र रोङ गाउँपालि...

  • इलाम चिया बगानका ७३ श्रमिकलाई खाद्यान्न वितरण

    इलाम । कारितास नेपालले बुधबार इलाम सदरमुकाममा रहेको इलाम चिया बगानमा कार्यरत मजदुरहरुलाई राहत सामग्री वितरण गरेको छ । कारितास जर्मनीको आर्थिक सहयोग, मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालसँगको साझेदारी र इलाम नगरपालिकाको समन्वयमा खाद्यान्न सामग्री वितरण गरिएको हो । बगामा कार्यरत ७३ जना चिया मुजुदरलाई र...

  • इलाममा पछिल्लो पल्ट ३६ हजार बढीले लगाए खोप, कोभिडशिल्डको दोस्रो डोज यसै हप्ता दिइने

    इलाम । पछिल्लो पटक सञ्चालन भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत ३६ हजारभन्दा बढीले खोप लगाएका छन् । जिल्लामा साउन १२ गतेदेखि खोप सञ्चालन गरिएको थियो । पछिल्लो समय भेरोसेल खोप र जोन्सन एण्ड जोन्सनको खोप दिइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितका अनुसार भेरोसेल २२ हजार दुई ६९ जनाले लगाएक...

  • इलाममा जारी निषेधाज्ञा भदाैं १ सम्म थपियो, निषेधाज्ञा उस्तै कडा

    इलाम । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएपछि जिल्ला प्रशासन कार्यालय इलामले पुनः भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काद्वारा सोमबार जारी आदेशमा भनिएको छ–समग्र इलाम जिल्लाको कोभिड १९ को यो हप्ताको अवस्था र जनभावनालाई कदर गर्दै आजसम्म कायम रहेको आदेशहरुलाई थप निरन्तरत...

  • स्वदेशी ‘ट्रेडमार्क ’ पाउँदै चिया उद्योगहरु

    इलाम । निकासी वस्तुहरु मध्येको नेपाली अर्थाेडक्स चियालाई विदेशी बजारमा बिक्रीका लागि सहज बनाउन नेपाल चिया तथा कफी विकास वोर्डले थप उद्योगहरुलाई लोगो (ट्रेडमार्क) उपलब्ध गराएको छ । अब अन्तर्राष्ट्रिय बजारमा चिया पठाउने २४ उद्योगहरुले स्वदेशी लोगो लगाउन पाउने भएका छन् । गतवर्ष पहिलो चरणमा देशभरका १२ चिया उद्योगहरुलाई ...

  • कन्याम चिया बगानको विषादी भण्डार सिल

    इलाम । स्थलगत अनुगमनका क्रममा कडा किसिमको विषादी प्रयोग भइरहेको पाइए पछि कन्याम चिया बगानको विषादी भण्डारमा सिल गरिएको छ । नेपाल चिया तथा कफी विकास वोर्ड र सूर्योदय नगरपालिकाको अनुगमन टोलीले विषादी भण्डार घरमा सिल गरेको हो । सिल पछि सूर्योयद वडा नम्बर– ७ ले तीन दिन भित्र सूर्योदय नगरपालिकामा उपस्थित हुन बगान व्यवस्थ...

  • स्थानीय तहहरुले कृषि यान्त्रीकरणमा प्राथमिकता दिंदै

    इलाम। परम्परागत खेती प्रणालीलाई निस्तेज पार्दै व्यवसायिक कृषि उन्मूख गराउन इलामका स्थानीय तहहरुले कृषि यान्त्रिकरणलाई प्राथमिकता दिन थालेका छन् । खेतबारी जोत्ने ट्याक्टर, मिनि ट्रिलर, घाँस काट्ने मेसिन जस्ता यन्त्रहरुमा स्थानीय तहहरुले लागत सहभागीता र अनुदानमा किसानलाई उपलब्ध गराउन थालेका छन् । स्थानीयतहले आ–आफ्ना क...

  • ३२ जनामा कोभिड पोजेटिभ, एकको मृत्यु

    इलाम  । शनिबार इलाममा ३२ जनामा कोभिड संक्रमण देखिएको छ । जिल्ला प्रशासन कार्यालय इलामको तथ्याकं अनुसार इलाम नगरपालिकामा ६, माई नगरपालिकामा १०, सन्दकपुरमा १५ र चूलाचुलीमा एक जनामा कोभिड पोजेटिभ देखिएको छ । शनिबार जिल्लामा १ जनाको कोभिडकै कारण निधन भएको छ । चुलाचुली – द्द का ७२ वर्षीय एक पुरुषको निधन भएको जनाइएको छ । ...

  • निषेधाज्ञा कडाई गरिए पनि संक्रमणको ग्राफ उकाले, शुक्रबार तीनको मृत्यू, ६९ संक्रमित

    इलाम । इलाममा निषेधाज्ञा कडाई गरिए पनि संक्रमणको ग्राफ भने झरेको छैन । शुक्रबार इलाममा संक्रमणबाट तीन जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । इनपामा एक, सूर्योदयमा एक, र माइ नगरपालिकामा एक गरि तीन जनाको मृत्यु भएको जनाइएको छ । योसँगै जिल्लामा मृत्यू हुनेको संख्या ८६ पुगेको छ । अघिल्लो दिन ५४ जना ...

  • इलाम अस्पताललाई ‘एन्टिजिन किड’

    इलाम । कोभिडको संक्रमण बढ्दै गएका बेला संक्रमण परीक्षण गर्न सहज बनाउने उद्देश्यले जिल्ला समन्वय समिति इलामले इलाम अस्पतालाई एन्टिजि किड दिएकाे छ । कोभिड लक्ष्यण देखिएका बिरामीहरुको चाप बढ्दै गएकाले एन्टिजिन अभाव हुन नदिन जिससले पाँच सय ५० थान एन्टिजिन किड अस्पताललाई उपलब्ध गराएको हो । जिससलाई प्रदेश सरकारबाट प्राप्त...