• सूर्योदयको एक चिया उद्योगमा आगलागी हुँदा तीन करोड क्षति

    इलाम । सूर्योदय नगरपालिका वडा नं. ८ स्थित सिद्धिखोला नजिकै रहेको रक्तकाली चिया उद्योगमा आगलागी हुँदा तीन करोड क्षति भएको छ । आज राती करिब सवा १ बजे विद्युत सर्ट भई आगलागी भएको हो । दिनेश माझीको नाममा रहेको उद्योग आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट तीन करोड रुपैयाँको क्षति भएको उद्योगीले ...

  • इलाम नगरपालिकाले जनककाे सालिक स्थापना गर्ने

    इलाम । इलाम नगरपालिकाले इलाम नगरपालिका वडा नं. ७, ८ र ९ को संगमस्थल रहेको साविकको सेल्फीपुल रहेको ठाउँको नाम जनक चोक नामाकरण गरेको छ । इलाम नगरपालिकाले सो ठाउँको सौन्दर्यीकरणका लागि हिमाल, पहाड तराई मधेशको राष्ट्रिय अखण्डता तथा एकतालाई झल्काउने गरी राष्ट्रिय विभूति राजा जनकको सालिक स्थापना गर्ने निर्णय गरेको इलाम नगरप...

  • इलाममा विहीबार ७६ जना संक्रमित

    इलाम । इलाममा विहीबार ७६ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् । बुधबार इलाम नगरपालिकामा ३५ जना संक्रमित भएका छन् । सूर्योदय नगरपालिकामा २० जना, देउमाई नगरपालिकामा १३ जना, माई नगरपालिकामा ५ जना र रोङ गाउँपालिकामा ३ जना संक्रमित भएका छन् । इलाममा हालसम्मको संक्रमितको संख्या तीन हजार तीन सय ५१ जना संक्रमित भएका छन्...

  • झापाका दश पालिकामा सिलबन्दी

    झापा । कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा स्थानीय जन...

  • खाेप केन्द्रहरु ब्यवस्थापन नहुँदा केन्द्रमै संक्रमणकाे जाेखिम

    सुनुसरी । सुनसरी र सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना फैलिएको भन्दै मंगलबारदेखि नगरपालिका र वडा कार्यालयका अत्यावश्यकबाहेक काम बन्द गर्‍यो। सात दिनका लागि कार्यालय बन्द गरिए पनि कोरोनाविरुद्ध खोप लगाउन भने नगरवासीको भीड लाग्यो। सोमबार सुरु खोप कार्यक्रममा स्थानीयवासी ठेलमठेल गरी सहभागी भएका थिए। दूरी पालन...

  • सर्लाहीमा आमा, छोरा र छोरीको शव पाेखरीमा भेटियाे

      सर्लाहीको ब्रहृमपुरी गाउँपालिका-३ भेल्हीको एक पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ ।     स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी, उनकी १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको शव पोखरीमा फेला परेको एसपी सन्तोष सिंह राठोरले जानकारी दिए ।रिकेवादेवी गएराति नाबालक छोरा-छोरीसहित घरबाट निस्किएकी थि...

  • इलाममा स्वास्थ्य बिमाकाे आकर्षण बढ्दो, बिमा गर्नेको संख्या एक लाख नाघ्यो

       पाँच वर्षअघि इलाममा सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) मा बीमा गराउनेहरुको संख्या एक लाख सात हजार ११८ जना पुगेको छ । २०७३ देखि सुरु भएको बिमामा १२ हजार २०१ जना ज्येष्ठ नागरिक, १९९४ जना रातो कार्ड पाउने अपांगता भएका व्यक्तिका परिवार, १४ कुष्ठ रोगी, एचआइभी पोजेटिभ रहेका ५७ जनाको परिवार सहभागी भएका छ...

  • राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त, दुई नियुक्त

    इलाम । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा दुई जना नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।      नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।  नेपालको संविधानको ध...

  • थप ९३ मा काेराेना पुष्टि

        आज इलाममा ९३ मा कोरोना पुष्टि भएकाे छ ।     इलाम नगरपालिकामा २६ ,सूर्योदय नगरपालिकामा १८ जना,माई नगरपालिकामा १२ जना,माईजोगमाई र देउमाई नगरपालिकामा १०/१० जना,फाकफोथुम गाउँपालिकामा ९ जना,रोङ गाउँपालिकामा ७ जना र सन्दकपुर गाउँपालिकामा १ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ।    संक्रमित मध्य...

  • खारेज भएकाे छैन भूमि समस्या समाधान आयाेग

     पछिल्लो समय सरकारले देवी ज्ञवालीको अध्यक्षतामा बनेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको चर्चा छ। लामो समयदेखिको समस्याको रुपमा रहँदै आएको भूमिहीन र सुकुम्बासी समस्या समाधानको लागि भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैत ९ मा ज्ञवाली सहित ५ जनालाई मन्त्रिपरिषद्मार्फत नियुक्तिको निर्णय गरेको ...