• भाैतिक दूरी कायम गर्दै कक्षा १२ काे परीक्षाा साउन ३१ बाट

    इलाम । स्थगित गरिएकाे कक्षा १२ को अन्तिम  परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टर...

  • साखेजुङको एक घरमा आगलागी

    इलाम । इलाम नगरपालिका वडा नं. १ साखेजुङमा एक घर जलेर नष्ट भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोला तर्फको डिपी डाँडामा रहेको घरमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको हो । आगलागी नियन्त्रण गर्नका लागि स्थानीयले प्रयास गरे पनि नियन्त्रण गर्न नसक्दा घर र घरका सामग्री...

  • पर्यटकहरुलाई स्वागत गर्न अन्तु पाेखरी सफाई

    इलाम । इलाम भित्रने पर्यटकहरुलाई रोजाइको केन्द्र बन्दै गएको अन्तुमा मंगलबार पोखरीको सरफाइ गरिएको छ । पर्यटकहरुलाई सूर्योदयको दृश्यावलोकन पछि डुङ्गा सवार र फोटो सेसनका लागि आकर्षक रहेको अन्तु पोखरीको सरसफाइ गरिएको स्थानीय पर्यटन व्यवसायी रुद्र घिमिरेले जानकारी दिए । ‘पोखरी वरपरको झारपात, बाँस र अन्य कसिंङ्गरहरु सरसफाइ...

  • इलाममा प्रहरीले गाँजा खेती नष्ट गर्यो

    इलाम । प्रहरीले इलाममा गाँजा खेती फडानी अभियान शुरु गरेको छ । प्रहरीले मंगलबार माइजोगमाई गाउँपालिका–३ गुप्तीमा गाँजा फडानी गरेको छ । प्रहरीले एक सय ५० बोट गाँजा नष्ट गरेको जनाएको छ । सार्वजनिक जग्गामा आफैं उर्मिएको गाँजा नष्ट गरेको जनाएको छ ।...

  • इलाममा मंगलबार ८५ जना संक्रमित

    इलाम । इलाममा मंगलबार ८५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । इलाममा मंगलबार इलाम नगरपालिकामा २५ जना, सूर्योदय नगरपालिकामा २३ जना, रोङ गाउँपालिकामा ९ जना, सन्दकपुर गाउँपालिमा १९ जना, देउमाई नगरपालिकामा ८ जना, फाकफोकथुम गाउँपालिकामा ८ जना, माई नगरपालिकामा ६ जना र सन्दकपुर गाउँपालिकामा ६ जना संक्रमित भएइका छन् । ...

  • विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर

    बागलुङ । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय ख...

  • संक्रमण बढेपछि बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

    झापा । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो । पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्य...

  • एमालेका यी २२ सांसदसँग २४ घण्टे स्पष्टीकरण, नेपाल समूहमा तनाब

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी निर्णयविपरीत फ्लोर क्रस गरेर विश्वासको मत दिएको भन्दै उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ पेस गर्न भनिएको हो । ललितपुर च्यासलस्थित तु...

  • ३ लाख डोज खोप कता हरायो ?

    काठमाडाैं । नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो। स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा सम...

  • साउन मसान्तदेखि कक्षा १२ काे परीक्षा, १०० पूर्णाङ्ककै हुने

    इलाम । कोरोना  भाइरसका कारण राेकिएकाे कक्षा १२ को अन्तिम परीक्षा साउन मसान्तदेखि सुरु हुने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसि...